बाँके : बाँकेको जानकी गाउँपालिकाको वडा नं. २ र ६ मा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । श्री माध्यमिक बिद्यालय जोगागाउँका बिद्यार्थीहरुले वडा नं–२ को बेलभार र ६ नम्बरको भाटनपुर्वामा नाटक प्रदर्शन गरेका हुन् । गाउँ घरलाई सफा बनाई, महिनावारीका बेला हुन सक्ने संक्रमणबाट जोगिई महिनावारीलाई सुरक्षित बनाउने,...
पूर्ण सरसफाइ
-
-
हिमा गाउँपालिकाको वास योजना तयार
जुम्ला : जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणाका लागि गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना तयार गरिएको छ । धारा, शौचालय नपुगेका घरमा कहिले धारा, शौचालय पुर्याउने भन्ने विषयमा योजनाले स्पष्ट पारेको छ । अझै पनि हिमा गाउँपालिकाको करिब १२ सय बढी घरपरिवारमा खानेपानी सुविधा पुगेको छै...



