भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका – ३, गेलाल गाउँकी गोपिनी गेलालले जिन्दगीको ७६ औं बसन्त पार गरिसक्नुभएको छ । जिन्दगीको यत्ति लामो यात्रामा उहाँले यसपाली जस्तो धेरै पटक हात यसअघि कहिल्यै पनि धुनु भएको थिएन । विगत सम्झिदै गेलालले भन्नुभयो ‘गाईभैंसीको स्याहार गरेपनि, बारीमा मलजल गरे पनि, चर्पी गएपनि यसपाली जस...

