• लिफ्ट खानेपानीले पनि हटेन खानेपानीको दुःख

    बागलुङ : गाउँको नाम निसीखोला । नाम जस्तै हुने भए निसीखोलामा खोलै बग्नु पर्ने हो, तर निसीखोलाकै बासिन्दा खानेपानीको दुःख झेल्न बाध्य छन् । निसीखोलाका बासिन्दाको खानेपानी समस्या समाधान गर्न सञ्चालन गरिएको लिफ्ट खानेपानी आयोजनाबाट समेत समस्या हल नभएपछि उनीहरु निरास छन् । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा केही बर्ष अघि यु...

  • पानीको मुहान सुकेपछि लिफ्टको भर

    सल्यान : दार्मा गाउँपालिकाले दुई आर्थिक वर्षमा ४ करोड २० लाख खर्चेर १२ वटा लिफ्ट खानेपानी योजना सम्पन्न गर्‍यो । चालु आर्थिक वर्षमा थप तीन वटा योजनाका लागि बजेट छुट्याएको छ । कपुरकोट गाउँपालिकाले वडा नं. १ को लामपोखरा र ३ को कपुरकोट बजारमा ४६ लाख लागतमा दुई लिफ्ट खानेपानी योजना सञ्चालन गरेको छ । वडा नं. ४ को ...

  • डिपीआरमा छुटेका भीरलाँकुरीबासीलाई काठेखोलाको पानी

    बागलुङ : खानेपानीको डिपीआर बनाउँदा नै आफूहरुलाई छुटाएपछि बागलुङ नगरपालिका ६ भीरलाँकुरीका बासिन्दा चिन्तित थिए । एक गाग्री पानीका लागि घण्टौं धाउनु पर्ने बाध्यतामा रहेका भीरलाकुरीबासीले घरघरमै पानी आउने सपना देख्न छाडिसकेका थिए । ‘सँगैको वडालाई समेट्दा हामीलाई किन छुटाएका ?’ जनप्रतिनिधी र खानेपानी उपभोत्तःा समितिका ...

  • खानेपानीको महसुल मेरै कार्यकालमा घट्छ : प्रम ओली

    पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी र विजुलीको महसुल सबै नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई घटाउनु पर्ने बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका मौलिक हकमा परेको सुरक्षित खानेपानीको महसुल घटाउन सरकारको प्...

  • तमोर नदीको पानी कुम्मायक मन्दिरमा उक्लियो

    पाँचथर : बर्षौदेखि खानेपानी समस्या भोगिरहेको पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर नदीको पानी लिफ्टिङ गरी वितरण गरिएको छ । तमोर नदीको लुमुघाटदेखि १७ किलोमिटर माथिको कुम्मायक मन्दिर छेउसम्म पानी लिफ्टिङ गरी वितरण गर्न सुरु गरिएको हो । तमोरको पानी सातवटा स्टेसनमा लिफ्टिङ गरी वितरण गर्न थालेपछि सधैंका लागि खानेपानी स...

  • सुरक्षित पानी उपभोग गर्ने साँगाचोकगढीका २२ सय घरको सपना पूरा हुँदै

      सिन्धुपाल्चोक : खानेपानी अभावमा बर्षौदेखि सास्ती भोग्दै आएका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका २२ सय घरको सपना अब चाँडै पूरा हुने भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाको ३७ करोड रुपैयाँ लागतमा निर्माण भईरहेको जाडे खोला, टुनीबोटे, हर्रे, साँगाचोकगढी खानेपानी आयोजनाको काम अन्तिम...

  • संखुवासभामा लिफ्ट खानेपानी परियोजना सुरु, ४७५ घरपरिवार लाभान्वित हुने

      संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकाको वडा नं. १० मा पर्ने कल्लेरी, सल्लेरी र खराङ बजारका बासिन्दाका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको छ । यु.डब्ल्यु.एस. नेपालको अग्रसरता र चैनपुर नगरपालिका एवं वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको सहयोकोमा पिलुवा खोला खराङ लिप्ट खानेपानी आयोजनाको वि...