• वासमा प्रविधि : सेल्फी हाजिरी बन्यो, कर्मचारीको लागि लगाम

    काठमाडौ : नयाँ ठाउँमा पुग्न पाएको छैन सेल्फी खिचेर भ्याईसक्छौं । बर्षौं पुराना साथी भेट्यो कि सेल्फी खिचौं भनिहाल्छौं । नयाँ साथीसँग चिनजान भयो भने पनि सेल्फी खिचेर फेसबुकमा टाँसिहाल्छौं । बिहे ब्रतबन्ध जस्ता सामाजिक कार्य, सार्वजनिक कार्यक्रममा पनि सेल्फी खिच्न अघि सरिहाल्ने बानी तपाई सँग पनि धेरथोर मेल खायो होला ? ...