• स्थानीय तहमा धमाधम वास प्लान बन्दै, कसरी तर्जुमा गर्ने ?

    बर्दिया : बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण भईरहेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये राजापुर नगरपालिकाले सबै चरणहरु पार गरी वास प्लानको तथ्यांक संकलनको अन्तिम चरणमा पुगिसकेको जिल्ला वास संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो । वास प्लान निर्माण गर्नका लागि...

  • वासको तथ्याङ्क संकलन गर्न स्थानीय तहमा वास इकाई स्थापना हुने

    काठमाडौ : देशका ७५३ वटै स्थानीय तहमा वास इकाई स्थापना हुने भएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्याङ्क संकलन गर्न हरेक स्थानीय तहमा वास इकाई स्थापना गरिने भएको हो । यसका लागि खानेपानी मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना – २ मार्फत NWASH M&am...

  • सबै स्थानीय तहमा वास प्लान बनाउने सरकारको तयारी

      विराटनगर : संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश नम्बर १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्य...