• पोखरी पुरेर संरचना बनाएपछि सुक्न थाले मुहान

    उदयपुर : उदयपुरमा महाभारत पहाडको माथिल्लो सतहमा अवस्थित पुराना पोखरी तथा आहाल पुरेर स्थानीयले विभिन्न संरचना निर्माण गरेपछि पहाडको तल्लो क्षेत्रमा रहेका पानीका  प्राकृतिक मुहान सुक्न थालेका छन् । स्थानीय जलचव्रmलाई प्राकृतिक रूपले सन्तुलनमा राख्ने र पानी सङ्कलन गर्ने परापूर्वकालदेखि संरक्षण हँुदै आएका यस प...

  • चापाभै खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण

    चैनपुर : गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित चापाभै खानेपानी तथा सरसफाइ आयोजना एक समारोह बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष आनन्द देवानको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका–८ का वडा अध्यक्ष देवराज राई तथा गोर्खा वेल्फेयर ट्रष्ट, एरिया वेल्फेयर सेन...

  • यसरी भएको थियो, खानेपानी आयोजनाको निरीक्षण गर्न पुगेका इन्जिनियरमाथि कुटपिट

    मङ्गलबार दिउँसो धादिङको पारीपौवातर्फ जाने सडकमा दुई जना प्राविधिक कर्मचारी आफ्नो नियमित जिम्मेवारी पूरा गर्न हिँडिरहेका थिए। उनीहरूको उद्देश्य कुनै व्यक्तिगत काम थिएन, बरु निर्माणाधीन खानेपानी आयोजनाको स्थलगत निरीक्षण र सुपरीवेक्षण गर्नु थियो। तर केही मिनेटपछि उनीहरू आफैँ अस्पतालको शय्यामा पुग्नेछन् भन्ने कल्पना उन...

  • मधेश प्रदेश : सुरक्षित खानेपानी पहुँचमा देशकै अग्रणी

    काठमाडौं : सरसफाइमा पछाडि परेको मधेस प्रदेश सुरक्षित खानेपानीमा भने अग्र स्थानमा रहेको छ । नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) २०२५ को प्रतिवेदन अनुसार मधेश प्रदेशका ६६ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेको छ । सुरक्षित खानेपानीको पहुँच पुगेको यो तथ्याङ्क सात वटै प्रदे...

  • दार्मा गाउँपालिकामा खानेपानी योजनाहरूको सामाजिक लेखापरीक्षण तथा अनुगमन

    सल्यान : सल्यानको दार्मा गाउँपालिकामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजनाहरूको सामाजिक लेखापरीक्षण, सामाजिक परीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएका छन्। दार्मा गाउँपालिका वडा नं. २ मा रहेको लसुनधारी–घुसखोला खाने...

  • खडेरीको बेला मधेसमा ‘डिप बोरिङ’ घोषणामै सीमित

    ढल्केबर : अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेशमा गत वर्ष लामो खडेरीका कारण जलसङ्कट उत्पन्न भएको थियो । सोही कारण सङ्घीय तथा प्रदेश सरकारले खानेपानी र सिँचाइ समस्याको समाधानका लागि महìवाकाङ्क्षी योजना सार्वजनिक गरेका थिए तर किसानलाई राहत दिने उद्देश्यले घोषणा गरिएका ‘डिप बोरिङ’ र ‘स्यालो ट्युबेल’ जडान कार्यक्रम घो...

  • कर्णालीमा सुरक्षित खानेपानीको पहुँच : ५ बर्षमा १८ प्रतिशत बिन्दुले बढ्यो

    काठमाडौं : कर्णाली प्रदेशमा सुरक्षित खानेपानी प्राप्त गर्ने जनसंख्या ५ बर्षमा १८ प्रतिशत बिन्दुले बृद्धि भएको छ । नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) २०२५ को प्रतिवेदन अनुसार कर्णालीमा सुरक्षित खानेपानी सुविधा पुगेको जनसंख्या २१.९ प्रतिशत पुगेको छ । यद्यपि प्रदेशगत हिसाबले यो डाटा प...

  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    हुम्ला : ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र  काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उहा...

  • साना सहरी खानेपानी महासंघको बाँके–बर्दिया भेला सम्पन्न

    बाँके : राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको बाँके–बर्दिया जिल्ला भेलाले कर्ण कठायतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। नवगठित कार्य समितिको उपाध्यक्षमा तोग राज गिरी, सचिव बालकुमारी सापकोटा, सह-सचिवमा हिरालाल केसी, कोषाध्यक्षमा भुपाल वली चयन हुनु भएको छ। यस्तै सदस्यहरुमा ...

  • वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

    काठमाडौं :  वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधिसभाका सांसदहरूले बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले वातावरण संरक्षणका लागि कानुन र नीति निर्माण मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्या...