उदयपुर : उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द भएको छ । कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएपछि विगत एक सातादेखि बजारमा खानेपानीको चरम अभाव भएको हो । खानेपानीको हाहाकार भए पनि तत्काल अर्काे विकल्प नभएपछि आमउपभोक्ताले रित्तो गाग्रीसहित खानेपानीको व्यवस्था मिलाउन नगरप्रमुखसँग माग गर्दै दब...
खानेपानी
-
-
चार निकाय गाभेर ‘काठमाडौं उपत्यका खानेपानी प्राधिकरण’ बनाइने
काठमाडौं : काठमाडौं उपत्यकामा खानेपानी र ढल व्यवस्थापनमा देखिएको बहुनिकाय संरचनाको अन्त्य गर्दै सरकारले एउटै शक्तिशाली नियामक तथा सेवा प्रदायक निकाय गठन गर्ने तयारी गरेको छ । सरकारी कार्यदलले हाल छुट्टाछुट्टै रूपमा सञ्चालनमा रहेका चार संस्थालाई गाभेर ‘काठमाडौं उपत्यका खानेपानी प्राधिकरण’ स्थापना गर्न सिफारिस गरेको छ...
-
‘एक घरः एक धारा’देखि ‘उज्यालो गण्डकी’सम्म : खानेपानी, सिँचाइ, ऊर्जा र वातावरण संरक्षणलाई गण्डकी सरकारको प्राथमिकता
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन सोचसहित सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा खानेपानी, सिँचाइ, ऊर्जा, वन, वातावरण तथा जलवायु उत्थानशील विकासलाई प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभ...
-
खानेपानी सुरक्षाबारे सशस्त्र प्रहरीको स्थलगत अध्ययन
नवलपरासी : सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको टोलीले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सुरक्षा अवस्थाको स्थलगत अवलोकन गरेको छ। शिक्षालयमा सञ्चालन भइरहेको सि.सं. ३३ महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा तालिमअन्तर्गत तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरूले संस्थाको सुरक्षा अवस्था, सम्भावित ज...
-
राजपुरका ३९ विपन्न परिवारका घरमा खानेपानीकाे धारा
तौलिहवा : वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका कपिलवस्तु नगरपालिका–१ राजपुरका ३९ विपन्न परिवारका घरमा निःशुल्क खानेपानीकाे धारा जडान गरिएको छ । वडा कार्यालयको चार लाख रुपैयाँको लगानीमा घरघरमै धारा जडान भएपछि स्थानीयवासीमा खुसी छाएको छ । वडाले राजपुरका विपन्न तथा खानेपानी सुविधाबाट वञ्चित परिवारलाई लक्षित गरी उ...
-
आयोजना निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक ई.राम कुमार श्रेष्ठले पदभार ग्रहण गर्नु भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको कार्यकारी निर्देशक बाट निर्देशनालयमा सरुवा हुनु भएका आयोजना निर्देशक श्रेष्ठले आजै पदभार ग्रहण गर्नु भएको हो। कार्यका...
-
४२ किलोमिटर टाढाबाट ल्याएको खाँदबारी खानेपानी आयोजना पुनः सञ्चालनमा
संखुवासभा : लामो समयदेखि अवरुद्ध खाँदबारी क्षेत्रको खानेपानी आयोजना पुननिर्माण पछि सञ्चालनमा आएको छ। खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित उक्त आयोजना ६ करोड ४७ लाख ५६ हजार ६०० रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो। आयोजनाको खानेपानी मुहान माङ्सिमादेखि खाँदबारीसम्म फैलिएको ४२ किलोमिटर प...
-
सङ्घीय सरकारबाट प्रदेशलाई हस्तान्तरित करौडौंका खानेपानी आयोजना अलपत्र
स्याङ्जा : स्याङ्जामा र कास्कीमा करोडौँ मूल्य लगानी भएका खानेपानी योजना अलपत्र परेका छन् । सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७५/७६ पछिका वर्षमा प्रदेश सरकारलाई हस्तान्तरित करोडौका योजना अलपत्र परेका हुन् । सङ्घीय सरकारबाट पछिल्लो सात वर्षको अवधिमा गण्डकी प्रदेश सरकारलाई १५९ खानेपानीका योजना हस्तान्तरण भएका छन् । हस्...
-
खानेपानीमा कर हटाउने निर्णयको साना सहरी खानेपानी महासंघद्वारा स्वागत, विद्युत् महसुल छुटको माग भने कायमै
काठमाडौं : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत खानेपानी सेवामा लाग्दै आएको कर हटाउने सरकारको निर्णयलाई स्वागत गरेको छ। महासंघले उक्त निर्णयले देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ। मह...
-
काठमाडौंको खानेपानी महसुल १३ बर्षपछि पुनरावलोकन हुने संकेत, महसुल निर्धारण आयोग भने पदाधिकारी विहीन
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत काठमाडौं उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चित गर्न विद्यमान खानेपानी महसुल संरचनाको पुनरावलोकन गर्ने घोषणा गरेको छ। खानेपानी सेवाको विस्तार, सञ्चालन तथा मर्मतसम्भार लागत बढ्दै गए पनि काठमाडौं उपत्यकामा खानेपानीको महसुल दर भने १३ बर्षदेखि यथावत् रहेको छ। ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 503
- Next Page »











