डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ धौलाकोटका २९ परिवारका लागि १३ किलोमिटर टाढाको ‘तुसरानी’ मुहानबाट ल्याइएको पानी खानेपानी, पशुचौपायासँगै तरकारी बारीमासमेत प्रयोग गर्नुपर्नेछ । तर, मुहानमै पानीको मात्रा कम हुँदा खानेपानी र सिँचाइ दुवैलाई अभाव चुलिएको छ । घरघरमा धारा निर्माण गरिए पनि नियमित पानी नआउँ...
खानेपानी
-
-
डोल्पाका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा जल सम्मेलन सम्पन्न
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका तथा ठूलीभेरी नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दिगोपना, सुशासन र सामुदायिक स्वामित्व अभिवृद्धि गर्ने उद्देश्य सहित दुई दिवसीय जल सम्मेलन सम्पन्न भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले गैह्रसरकारी संस्थाहरूले उप...
-
तराई-मधेशमा खानेपानी संकट समाधानका लागि ‘एक गाउँ, एक डिप बोरिङ’ अभियान सञ्चालन गरिने
जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्दै तराई-मधेशमा वर्षौंदेखि देखिँदै आएको सुख्खायामको खानेपानी अभाव र आर्सेनिक प्रदूषणको समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले स...
-
गण्डकी प्रदेशको बजेट :एक घर एक धारालाई १ अर्ब ७ करोड, विद्युत महशुल अनुदानको लागि ४ करोड ४५ लाख
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खानेपानी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्दै स्वच्छ खानेपानी पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले “स्वच्छ पानीः स्वस्थ जीवन” भन्ने मूल नारालाई आत्मसात् गर्दै ठूला त...
-
सरुमारानीको ६३ घरमा एक घर-एक धारा निर्माण
प्युठान : सरुमारानी गाउँपालिका–४, धनकोटको ६३ घरमा खानेपानी धारा निर्माण भएको छ । सरुमारानी गाउँपालिका र नेवा संस्थाको साझेदारीमा डुम्री खोला धनकोट खानेपानी आयोजना सम्पन्न भएपछि एक घर एक धारा निर्माण गरिएको हो। नेवाको १३ लाख २६ हजार ३४१ रुपियाँ, गाउँपालिकाको आठ लाख ३४ हजार ७०१ रुपियाँ र उपभोक्ता समितिको श्रमदान आ...
-
बागचौरमा खानेपानी योजनाको दिगोपन र सुचारुपनबारे दुईदिने जल कचहरी
सल्यान : सल्यानको बागचौर नगरपालिका मा खानेपानी योजनाको दिगोपन, सुचारुपन तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने “जल कचहरी : पालिकास्तरीय उपभोक्ता समिति तथा मर्मतसम्भार कार्यकर्ताको दिगोपन र सुचारुपन सम्बन्धी कार्यशाला गोष्ठी” सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा नगर प्रमुख जनक राज गौतमले नगरपालिकाभित्...
-
पबन नगर खानेपानी उपभोक्ता संस्थाले गर्यो मुहान अवलोकन तथा छलफल
पबन नगर खानेपानी उपभोक्ता संस्थाले खानेपानीको स्रोत (मुहान) को अवस्था, पानीको गुणस्तर तथा वर्षायाममा उपभोक्ताले भोग्दै आएको समस्या सम्बन्धमा मुहान अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। अवलोकनका क्रममा मुहान क्षेत्रको वर्तमान अवस्था, पानीको स्रोत संरक्षण, वितरण प्रणाली तथा वर्षायाममा देखिने समस्याबारे विस्तृत...
-
खानेपानीको मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम
रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा नियमित मर्मत सम्भार सुनिश्चित गर्ने उद्देश्यले “मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ। हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) को साझेदारीमा सञ्चालित एकीकृत जलश...
-
कुन क्षेत्रको खानेपानी आयोजनाका लागि कति रकम विनियोजन? हेर्नुहोस् खानेपानी क्षेत्रको रातो किताब
काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्ष २०८२/०८३ को तुलनामा ३ अर्ब २८ करोडले बढी हो । सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका ...
-
षडानन्दको १ हजार २ सय घरमा ‘एक घर एक धारा’
भोजपुर : भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजना मार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 503
- Next Page »











