• संयुक्त अनुगमन तथा अध्ययन भ्रमण: स्वास्थ्य संस्थामा WASH सेवाको प्रगति मूल्याङ्कन

    सुर्खेत: कर्णाली प्रदेशमा सञ्चालित WASH in Health Care Facility Project अन्तर्गतका गतिविधिहरूको प्रभावकारिता, प्रगति तथा सिकाइ आदान–प्रदानका लागि संयुक्त अनुगमन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ। युनिसेफ नेपाल र रुकुमेली सामाजिक विकास केन्द्र (RSD) को साझेदारी तथा Republic of Korea को आर्थिक सहयोगमा सञ्चालित परियोजना ...

  • भूमिगत पानी पुनर्भरण संरचनाको सरसफाइ तथा संरक्षण अभियान

    काठमाडौं : विश्व वातावरण दिवस २०२६ को अवसरमा जलवायु उत्थानशीलता तथा दिगो जल व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत सहरी विकास केन्द्र (CIUD) र CCBN को सहकार्यमा CCBN परिसरभित्र रहेको भूमिगत पानी पुनर्भरण (ग्राउन्डवाटर रिचार्ज) संरचनाको सरसफाइ तथा मर्मत सम्भार अभियान सञ्चालन गरिएको छ। प्राकृतिक स्रोतमा...

  • भेरी नगरपालिकामा दुई दिने पालिका स्तरीय जल सम्मेलन सुरु

    जाजरकोट : भेरी नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना र प्रभावकारी व्यवस्थापनका विषयमा केन्द्रित दुई दिने पालिका स्तरीय जल सम्मेलन सुरु भएको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को आयोजनामा तथा आयोजना सहयोग इकाइ कार्यालय, सुर्खेतको सहजीकरणमा विश्व वातावरण दिवस २०२६ को अवसर पारेर स...

  • धारामा पानी नआएपछि मक्रान्चुलीमा खानेपानीको हाहाकार

    मकवानपुर : मकवानपुर गढी गाउँपालिका–३ मक्रान्चुली क्षेत्रमा खानेपानीको चरम समस्या देखिएको छ। स्थानीयका अनुसार धारामा पानी नआएको आज १२ दिन पुग्दा पनि समस्या समाधान हुन सकेको छैन। पानीको अभावका कारण स्थानीय बासिन्दा मुहान तथा साना पानीका स्रोतमा पुगेर दैनिक उपभोगका लागि पानी संकलन गर्न बाध्य भएका छन्। विशेषगरी व...

  • पाइप जडानमा ढिलाइ हुँदा लहानमा खानेपानी अभाव

    लहान : खानेपानीको पाइप जडान कार्यमा ढिलाइ हुँदा लहानका उपभोक्ता खानेपानी अभावको समस्यामा परेका छन्। फागुन महिनापछि हातेकलले पानी दिन छाडेपछि धाराको पानीमा निर्भर उपभोक्ताहरू समस्यामा परेका हुन्। लहान नगरपालिका–१ का गोविन्द यादवले झण्डै डेढ महिनादेखि धारामा पानी आउन छाडेको बताउनुभयो। उहाँले भन्नुभयो, “खानेप...

  • सेनाले बनाएको योजनाले उप्रेती गाउँमा पानीको सास्ती अन्त्य

    धादिङ :  धादिङको गजुरी गाउँपालिका–१ उप्रेती गाउँका बासिन्दाले वर्षौंसम्म खानेपानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता खेपे । एउटा मात्रै धारामा निर्भर स्थानीय अहिले भने राहत महसुस गरिरहेका छन् ।   नेपाली सेनाको पहलमा निर्माण गरिएको नयाँ पानीपँधेरोले गाउँको दैनिकी नै परिवर्तन गरेको छ । धादिङको ग...

  • विद्युत ट्रान्समिटरमा क्षति भएपछि लिफ्टिङ खानेपानी अवरुद्ध

    रेसुङ्गा: गत वैशाख १२ गते चट्याङले विद्युत् ट्रान्समिटरमा क्षति पुर्‍याएपछि इस्मा गाउँपालिकाका तीन वडामा खानेपानीको हाहाकार भयो । ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा पटक पटक चट्याङले क्षति पु¥याउँदै आएको छ । जेठ ११ गतेको हावाहुरीसहितको चट्याङबाट ट्रान्समिटरमा पुनः क्षति पुगेको छ । ट्रान्स...

  • सिराहा–सप्तरीका पाँच पालिकामा वास कार्यक्रम विस्तार,प्रणाली सुदृढीकरण मार्फत SDG–6 हासिल गर्न परियोजना शुभारम्भ

    लहान : प्रणाली सुदृढीकरण मार्फत पानी, सरसफाइ तथा स्वच्छता (WASH) दृष्टिकोण अपनाई दिगो विकास लक्ष्य (SDG 6)  हासिल गर्ने उद्देश्य सहित परियोजना शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा सिराहाका कर्जनहा नगरपालिका, विष्णुपुर गाउँपालिका, गोलबजार नगरपालिका तथा सप्तरीका सप्तकोशी नगरपालिका र अग्नीसाईर कृष्णास...

  • निर्माण सुरु भएको ७२ दिनमै लिफ्टिङ खानेपानी सम्पन्न, ३१ घरपरिवार लाभान्वित

    खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ सञ्चालनमा आएपछि सल्लेका ३१ घर परिवार लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना सञ्चालनमा आएको हो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत ५३ लाख रुपैयाँ रह...

  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक: खानेपानी, ऊर्जा, वन, स्वास्थ्य र जलस्रोत व्यवस्थापनलाई प्राथमिकता

    सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ, खानेपानी, ऊर्जा...