अहिले हाम्रा शहरहरूमा एउटा अनौठो ‘कन्क्रिट उत्सव’ चलिरहेको छ । चारैतिर डोजरको गर्जन छ, सडकका छातीहरू फराकिला पारिँदैछन्, र आकाश छुन खोज्ने अग्ला भवनहरू ठडिँदैछन् । नयाँ आर्थिक वर्षको नीति र बजेटको तयारी भइरहँदा फेरि पनि तिनै सिमेन्ट र रडका थुप्राहरूलाई विकासको नाममा कागजहरु रंगिने निश्चित छ । तर, के विकास भनेको केव...
खानेपानी
-
-
झरीको पानी ड्रममा जम्मा गरेर पिउने दुई गाउँमा घरघरै धारा
बैतडी : तीन घण्टा उकालो र आरालो चढ्दै ४० लिटरको जर्किन पिठ्यूँमा बोकेर पानी बोकी दैनिकी धान्न बाध्य बैतडी पञ्चेश्वर गाउँपालिकास्थित पालडी र लेकगाउँका स्थानीय घर–आँगनकै धारोमा खानेपानी आउन थालेपछि खुसी देखिएका छन् । यी दुई गाउँको बस्तीमा पानीको मूल नजिक नहुँदा ३ घण्टा उकालो र ओरालो हिँडेर जर्किनमा पानी ल्याउनुपर्...
-
खानेपानी क्षेत्रको समस्या समाधानका लागि दबाब सिर्जना गर्न राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले भोग्दै आएका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागितामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपा...
-
पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रण स्थानीयलाई राहत
दार्चुला : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र बर्सेनि हुने भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । सरकारले यस वर्ष पनि पुराना पानीका स्रोत तथा भूक्षय नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जनाएको छ । प्रदेश सरक...
-
बर्दघाट खानेपानीद्वारा उपभोक्ता सशक्तीकरण सम्बन्धी अभिमुखीकरण
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तीकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघा...
-
खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकासले गर्ने कामहरु
काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रको तालुक मन्त्रालय पूर्वाधार विकास मन्त्रालयलाई तोकेपछि अब खानेपानी, सरसफाइ र स्वच्छता सँग साबिकमा हुँदै आएका सम्पूर्ण काम पूर्वाधार विकास मन्त्रालय अन्तर्गत नै हुनेछन् । खानेपानी मन्त्रालय सँगै शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गाभिएर बनेको ठूलो मन्त्रालय भएक...
-
कोरला नाकामा भूमिगत पानी फेला
मुक्तिनाथ : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा नेपाल–चीन जोड्ने कोरला (नेचुङ–लिजी) नाकास्थित दशगजा क्षेत्रमा भूमिगत पानीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाकामा प्राकृतिक मुहान नभएपछि गत वैशाख २६ गतेदेखि प्राविधिक टोलीले ड्रिलिङ मेसिन मार्फत परीक्षण थालेको थियो ।...
-
११ बर्षसम्म थला परेको बरहथवा खानेपानी आयोजना पुनः सञ्चालनको चरणमा, युनिसेफको सहयोगमा दीगो सेवा विस्तार
सर्लाही : सर्लाही जिल्लाको बरहथवा नगरपालिकास्थित बरहथवा खानेपानी आयोजना करिब ११ वर्षपछि पुनः सञ्चालनतर्फ अग्रसर भएको छ। लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको आयोजना अहिले पुनर्स्थापना, सेवा विस्तार र संस्थागत सुदृढीकरणसहित नयाँ गतिमा अघि बढिरहेको छ। वि.सं. २०५३ मा निर्माण सुरु भएको आयोजना विभिन्न प्राविधिक तथा व्...
-
धौलागिरि प्रादेशिक अस्पतालमा ओभरहेड ट्याङ्क निर्माण गर्न अस्पताल र रोटरी क्लब बीच सम्झौता
बागलुङ : बागलुङ स्थित धौलागिरि प्रादेशिक अस्पतालमा एक लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाख रुपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो । खानेपानी ट्याङ्की निर्माणका लागि धौलागिरि प्रादेशिक अस्पताल र रोटरी क्लब अफ बागलुङ बीच बुधबार स...
-
पाँच करोड लगानीमा छ वटा गाउँमा पुग्यो खानेपानी सुविधा
बैतडी : बैतडीको पाटन नगरपालिका–१ का छ वटा गाउँमा पाँच करोड रुपियाँको लागतमा खानेपानी सञ्चालनमा आएपछि खुसियाली छाएको छ । यहाँका सकार, लदौली, इजर, घोडेधपान, डङ्सिली र सकार–गाउँमा एकै पटक खानेपानी पुगेको हो । सङ्घीय सरकारको पूर्ण लगानीमा खानेपानी योजना निर्माण भएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्क ठगुन्नाले बताउन...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 503
- Next Page »











