धनगढी : वासुदेव राना धनगढीको एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । बिहान साढे ६ बजेदेखि सुरु भएको विद्यालय ठ्याक्कै घाम चर्केको बेला साढे १२ बजे छुट्छ । त्यसबेला वासुदेवलाई घर फर्कन हम्मे नै पर्छ । “विद्यालयमा पनि गर्मीले कोठाभित्र कठिन हुन्छ । पढाइमा ध्यानै जान्न,” विद्यालयबाट घर फर्कने बेला रुखक...
खानेपानी
-
-
सरकारी निकाय बीच समन्वय अभावमा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति
काठमाडौं स् सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौं उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ ...
-
२०६५ सालमै सुरु भएको झुम्साको खानेपानी अझै आएन बुटवलमा
बुटवल : बुटवलमा झुम्सा खानेपानी आयोजनाको चर्चा चल्न थालेको ३० वर्ष बढी भइसक्यो । तर अझै खानेपानी समस्या समाधान भएको छैन । २०५२र५३ सालमा पाल्पाको हालको तिनाउ गाउँपालिका झुम्सास्थित सिस्ने खोलाबाट खानेपानी ल्याउने योजना बन्यो । त्यसबेला बुटवलमा पानी ल्याउन सर्भे समेत भएको थियो । सरकारले सुरुवातमा विनियोजन गरेको बजेटब...
-
संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेका ६ दर्जनभन्दा बढी खाने आयोजना अलपत्र
स्याङ्जा : स्याङ्जामा करोडौं मूल्य लगानी भएका खानेपानी योजना अलपत्र परेका छन् । संघीय सरकारबाट आर्थिक वर्ष २०७५/७६ पछिका वर्षमा प्रदेश सरकारलाई हस्तान्तरण गरेका ६ दर्जनभन्दा बढी योजना अलपत्र परेका हुन् । संघीय सरकारबाट पछिल्लो सात वर्षको अवधिमा गण्डकी प्रदेश सरकारलाई झन्डै १५९ खानेपानीका योजना हस्तान्तरण भएका छ...
-
प्रधानमन्त्री कार्यालय सहित ४ मन्त्रालयमा महासंघले बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित चार मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले २०८३ जेठ ६ गते काठमाडौंमा आयोजना गरेको “खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको समस...
-
पानीको पहुँच र गुणस्तर सुधारका प्रयासहरू परियोजनाका बिषयमा कार्यशाला
ललितपुर : गोदावरी नगरपालिका, ललितपुरमा पानीको पहुँच र गुणस्तर सुधारका प्रयासहरू (सम्भाव्यता अध्ययन)’ परियोजनाको नतिजा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले एक दिने कार्यशाला आयोजना गरेको छ। हेड नेपाल र ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नम्बर १४ कार्यालय. गोदावरी नगरपालिका, ललितपुरको सह...
-
विदेशी विनिमय दर बढ्दा खानेपानी उपभोक्ता समितिले लिएको ऋणको ब्याज घटाउन सकिदैन : सांसद वैदिक
काठमाडौ : प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकले विदेशी विनिमय दर बढ्दा नगर विकास कोष मार्फत खानेपानी उपभोक्ता समितिले लिएको ऋणको ब्याज घटाउन नसकिने बताउनु भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको सातौं साधारण सभाको उदघाटन सत्रमा सांसद वैदिकले डलरको भाउ बढ्दा सरकारले ऋणको ब्याज बढी तिर्नुपर्न...
-
कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा मन्त्रालयद्वारा वार्षिक विकास कार्यक्रममाथि छलफल
सुर्खेत : आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा कर्णाली प्रदेश सरकार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले वार्षिक विकास कार्यक्रम तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार मन्त्रालयमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्...
-
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औं वार्षिकोत्सव सम्पन्न
हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औं वार्षिकोत्सव समारोह शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बोर्डले आफ्नो १३ वर्षे संस्थागत यात्रा, सेवा विस्तार, पूर्वाधार विकास, आर्थिक प्रगति तथा आगामी योजना पारित गर्दै बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका नि.कार्यकारी निर्देशक बिष्णु...
-
राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन नभए आन्दोलनमा उत्रने महासंघको चेतावनी
काठमाडौं : राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ भए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव अझै कार्यान्वयनम...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 503
- Next Page »











