• सिंहदरबारमा अब देखिने छैन, खानेपानी मन्त्रालय लेखिएको बोर्ड

    काठमाडौ : खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा विलय भएको छ । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेपछि खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा विलय भएको हो । नयाँ बनाएको पूर्वाधार विकास मन्त्रालयमा खानेपानी मन्त्रालय सँगै शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात ...

  • नीति तथा कार्यक्रममा वास क्षेत्रको सीमित प्राथमिकता, खानेपानी मन्त्रालयले पठाएको थियो १७ बुँदे प्रस्ताव

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई समेटिए पनि खानेपानी मन्त्रालयले प्रस्ताव गरेका धेरै विषय अन्तिम दस्तावेजमा समावेश हुन सकेनन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा...

  • सुर्खेतमा गाभिएपछि संघीय खानेपानीको जुम्ला स्थित कार्यालय प्रयोगविहीन

    जुम्ला : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय सुर्खेतमा गाभिएपछि करोडौं लगानीको सुविधा सम्पन्न भवन प्रयोगविहीन भएको छ । कर्णाली प्रदेशका खानेपानी तथा सरसफाइ आयोजना हेर्दै आएको कार्यालय जुम्ला सुर्खेतमा गाभिएपछि भवन प्रयोगविहीन भएको हो । सरकारले गत २०८१ चैत्र ११ गते खानेपानी मन्त्रालय र...

  • निःशुल्क वाटर बुथको पानीको दुरुपयोग रोक्न निगरानी

    काठमाडौ :  निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भ...

  • २०८७ सम्म सबैलाई स्वच्छ खानेपानी र आधारभूत सरसफाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं : सरकारले २०८७ सालसम्म सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्य लिएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । सरकारले तीनै तहका ...

  • लिफ्ट खानेपानीको ट्रान्सफर्मरमा चट्याङ्ग पर्दा तीन वडामा खानेपानी सङ्कट

    गुल्मी : गुल्मीको ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा चट्याङ्गले क्षति गरेपछि दुई सातादेखि गाउँमा खानेपानीको चरम अभाव भएको छ । खानेपानी योजनाको ट्रान्सफर्मर उडेपछि वैशाख १३ गतेबाट तीन वडाका २७२ घरधुरीका नागरिक आकाशे पानी र खोला पँधेरा धाउन बाध्य भएका छन् । इस्मा गाउँपालिका–१, ३ र ४ का न...

  • टरी गाउँ हरीपौरा खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न

    दाङ : दाङको तुलसीपुर स्थित टरी गाउँ हरीपौरा खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा समितिका अध्यक्ष दिल्ली बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसको व्यवस्थापन गर्नु सरकारको दायित्व रहे...

  • भूमिगत पानीको स्रोत सुक्दा उपभोक्तालाई खानेपानीको समस्या

    घोराही : दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको नारायणपुर क्षेत्रमा भूमिगत पानीको स्रोतबाट पानी आउन छाडेको छ । यसले गर्दा यहाँका उपभोक्ता समस्यामा परेका छन् । भूमिगत पानीको स्रोतमा पानीको मात्रा कम भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । जनसङ्ख्या बढ्दै गएको नारायणपुर क्षेत्रमा पानीको स्र...

  • खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष गौतमद्वारा राजीनामा

    काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका अध्यक्ष ई. रुद्र प्रसाद गौतमले पदबाट राजीनामा दिनु भएको छ । उहाँले शुक्रबार खानेपानी मन्त्रालयका सचिव समक्ष राजीनामा बुझाएको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । अध्यक्ष गौतम सँगै आयोगका सदस्यहरु ई.कुल भुषण शेखर शर्मा र यसोदा कार्कीले पनि आजै राजीनामा दिनु ...

  • लम्की साना सहरी खानेपानी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    कैलाली : लम्की साना सहरी खानेपानी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेको अध्यक्षता तथा महेन्द्र बहादुर शाहीको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहादुर शाहीले प्रदेशमा खानेपानीको वर्तमान अवस्थाबारे धारणा राख्नुभयो। नगर प्र...