• पाँच वर्षमा शत प्रतिशत सुरक्षित खानेपानी : लक्ष्य महत्वाकांक्षी, तर चुनौतीको पहाड

    नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीमार्फत चौबीसै घण्टा स्वच्छ पिउने पानी उपलब्ध गराउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। सरकारको योजनाअनुसार तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवाको पहुँचमा पुर्&#x...

  • खानेपानी उपभोक्ता संस्थालाई कर छुट दिएकोमा सरकारलाई फेडवासनको धन्यवाद

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले आर्थिक विधेयक २०८३ मार्फत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई आयकर छुटको व्यवस्था गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ। महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालद्वारा जारी विज्ञप्तिमा आर्थिक विधेयक २०८३ को दफा ५७ मार्फत आयकर ऐन २०५८ स...

  • सरकारको योजना : पाँच सहरमा ढल पूर्वाधार विस्तार, पाँच सहरमा नयाँ ढल प्रशोधन केन्द्र

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रमुख सहरी क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि रू. २ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। तीव्र सहरीकरणसँगै बढ्दो खानेपानीको माग, अव्यवस्थित ढल व्यवस्थापन तथा नदी–नालामा बढ्दो प्रदूषण नियन्त्रणलाई लक्षित गर्दै सरकारले नयाँ आयोजना सञ्चालन र निर्माणाधीन पूर्...

  • तराई मधेशका २८० अधुरा खानेपानी आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड बजेट

    काठमाडौं : सरकारले तराई–मधेश क्षेत्रमा लामो समयदेखि अधुरा रहेका २८० वटा खानेपानी आयोजन सम्पन्न गर्ने लक्ष्य सहित २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विभिन्न कारणले विगत ल...

  • खानेपानी तथा सरसफाइ क्षेत्रमा ३ अर्ब २८ करोड बजेट बृद्धि

    काठमाडौ : आर्थिक २०८३/०८४ को खानेपानी र सरसफाइ क्षेत्रको बजेट चालु आर्थिक बर्षको तुलनामा बृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । यो बजेट चालु आर्...

  • ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने सरकारको घोषणा

    काठमाडौं : सरकारले आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने घोषणा ...

  • खानेपानीसँग सम्बन्धित निकायहरु गाभेर एउटै संरचना बनाउने

    काठमाडौं : सरकारले खानेपानीसँग सम्बन्धित निकायहरु गाभेर एउटै संरचना बनाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै खानेपानीसँग सम्बन्धित निकायहरुलाई गाभेर एउटै संरचना बनाउने घोषणा गर्नुभएको हो । सरकारले यस अघि जारी गरेको शासकी...

  • खानेपानीमा उपयोग हुने विद्युत महसुललाई ४८ लाख बढी अनुदान

    स्याङ्जा : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले खानेपानी योजनालाई झन्डै ४९ लाख रुपैयाँ विद्युत् महसुल अनुदान दिएको छ । लिफ्टिङ प्रविधिका खानेपानी योजनालाई विद्युत् महसुलबापत कार्यालयले ४८ लाख ५७ हजार ६ सय ५२ रुपैयाँ अनुदान दिएको हो । स्याङ्जा र कास्की जिल्लामा सञ्चालित खानेपानीका योजना हेर्दै आएको कार्याल...

  • नलगाड नगरपालिका र आठबिसकोट नगरपालिकामा जल सम्मेलन सम्पन्न  

    जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका तथा पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाको सहजिकरणमा जल सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW), स्थानीय जनप्रतिनि...

  • विद्युत अवरुद्ध हुँदा जिल्लामा खानेपानी अभाव

    प्युठान : विद्युत अवरुद्ध भएपछि जिल्लामा सञ्चालनमा रहेका लिफ्ट खानेपानी आयोजनाहरू बन्द भएका छन् । जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सिर्जना भएको छ । प्युठान सदरमुकाम खलङ्गामा सञ्चालनमा रहेका झिमरुक लिफ्ट खानेपानी आयोजना र मुलागैरा लिफ्ट खानेपानी आयोजना बन्द भएपछि पानीको अभाव भएको खलङ्गा खानेपानी आय...