• खानेपानी उपभोक्ता संस्थालाई कर छुट दिन महासंघको माग, अर्थ सचिव सकारात्मक

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुटको कानुनी व्यवस्था गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। जलस्रोत ऐन २०४९, खानेपानी तथा सरसफाइ ऐन २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विधिवत् दर्ता भएका गैरनाफामूलक खानेपानी तथा सरसफाइ ...

  • ‘शून्य फोहोर’ अभियान मार्फत खानेपानी व्यवस्थापन सुधार्ने पहल, उपभोक्ता समितिलाई क्षमता अभिवृद्धिमा जोड

    नवलपरासी : पश्चिम नवलपरासी जिल्लामा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘शून्य फोहोर’ अभियानलाई केन्द्रमा राख्दै उपभोक्ता समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, नवलपरासीले स्थानीय तहसँगको सहकार्यमा यस्तो पहल अघि बढाएको हो। खान...

  • कुच्चिएको, पुराना र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी

    काठमाडौ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा कुच्चेको, टालिएको, चुहिएको, पुरानो एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न निर्देशन दिएको छ । प्रशोधित पिउने पानी बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा नपठाउन प्रशोधित पिउने पानी उत्पादक, दुवानीकर्ता एवं विक्रेता...

  • पानीका मुहान संरक्षणका लागि अन्तरक्रिया, पुनर्भरण योजना तयार पार्ने

    जुम्ला : वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका सडकले वातावरणको दोहन मात्र नभई सयौं पानीका मुहान सुक्ने अवस्थासमेत सिर्जना गरेका छन् । जसका कारण पछिल्ला वर्षहरूमा गाउँघरमा खानेपानीको अभाव बढ्दै गएको छ । दुई वर्षअघि किर्डाक नेपालद्वारा सञ्चालित ‘सुमत्रा परियोजना’ले जुम्लाको पातारासी गाउँपालिकामा गरेको अनुसन्धानले...

  • रजत जयन्ति मनाउँदै कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

    नवलपुर : कावासोती नगरपालिका–२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रजत वर्ष २०८३ विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ।आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा वैशाख २५, २६ र २७ गते रजत जयन्ति विविध कार्यक्रम सञ्चालन गरी मनाईने संस्थाका अध्यक्ष दिपकराज लम्सालले बता...

  • सिरिचौर खानेपानी समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन

    देउखुरी : दाङको राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन हुनु भएको छ । समितिको आइतबार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। तुला गिरीको अध्यक्षतामा सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहर...

  • खानेपानीको मूल सुकेपछि थातथलो छाड्न बाध्य, २५ देखि ३० प्रतिशत मुहान सुकिसकेको अध्ययनको पुष्टि

    अछाम : मंगलसेन–५ की मैना विक ६५ वर्षकी भइन् । जीवनको ६ दशक उनले एउटै धाराको वरिपरी बिताइन् । ७ वर्षको उमेरमा बिहे भएर मंगलसेन आएदेखि झारफुंगा धाराबाट पानी भरिरहेकी उनको दैनिकी अचले बदलिएको छ । ‘वर्षौंदेखि यही धाराको पानी पिइरहेका छौं । पहिले धारामा ठूलो पानी आउथ्यो,’ उनले भनिन्, ‘लाइन बस्नु पर्थेन । अहिले त ४/५ ...

  • संस्थागत सामाजिक उत्तरदायित्वबाट विद्यालयमा खानेपानी ट्यांकी र पम्प

    काठमाडौं : एनआईसी एसिया बैंकले कैलाली स्थित गोदावरी– ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा पानी फिल्टर सहितको ट्यांकी र पम्प प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गर्नुभय...

  • नयाँ कार्यसमिति चयन गर्न चुनावमा होमियो, घोराही खानेपानी उपभोक्ता संस्था

    दाङ : २०७९ असार २७ गते घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौं पटक निर्वाचित हुनु भयो ७३ वर्षका देवीबहादुर डाँगी । १८ वर्ष संस्थाको नेतृत्व गरिसक्नु भएका डाँगी तीन वर्षका लागि अध्यक्षमा चुनिनु भएको थियो। तर अध्यक्ष डिसीले कार्यकाल पूरा गर्न नपाउँदै गत २०८२ साल कार्तिक १७ गते उहाँको निधन भयो।...

  • केरवानी खानेपानी संस्थामा त्रिपक्षीय प्रतिस्पर्धा, अध्यक्षमा दिपक पौडेल निर्वाचित

    देवदह : केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा दिपक पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेसँग १०७ मतान्तरले पौडेल विजयी हुनु भएको हो। पौडेलले ५०४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेले ३९७ मत प्राप्त...