गोरखा : पृथ्वीनारायण साना सहरी खानेपानी संस्थामा अनियमितता र बेथिति देखिएको भन्दै अब गोरखा नगरपालिका आफैंले संचालन गर्ने भएको छ । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको साना सहरीको नियमित पानी व्यवस्थापनमा समस्या देखिएपछि गोरखा नगरपालिकाले आफैंले संचालन गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका खानेपान...
खानेपानी
-
-
वास इकाईका कर्मचारीहरूलाई जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी पुनर्ताजगी तालिम
जाजरकोट : जाजरकोट तथा रुकुम पश्चिमका चार स्थानीय तहमा कार्यरत वास इकाईका कर्मचारीहरूलाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन (CCA/DRR) सम्बन्धी ३ दिने पुनर्ताजगी तालिम दिईएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना सहयोग इकाई, सुर्खेतको प्राविधिक सहजीकरणमा नलगाड नगरपालिका, भेर...
-
लैङ्गिक समावेशी पानी व्यवस्थापनको आवश्यकतामा जोड
ललितपुर : विश्व पानी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यशालामा लैङ्गिक समावेशी र उत्तरदायी पानी व्यवस्थापनलाई दिगो विकासको आधारका रूपमा जोड दिइएको छ। विश्व पानी दिवसको अवसरमा वाटर एड नेपाल, एस.एन.भी. नेपाल लगायत संस्थाहरुको सहकार्यमा स्मार्ट वास सोलुसन्स्ले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले विश्वव्यापी रूपमा ...
-
दोस्रो पानी सम्मेलन : पानीमा लैङ्गिक समावेशिता नै दिगो विकासको आधार
ललितपुर : दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए । विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको सम्मेलनमा नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्याएर गरिने कुनै पनि कार्यक्रम सफल नहुने दाबी गरियो । ...
-
छिन्नमस्ताको आँगनमा विश्व पानी दिवस : पानी शुद्धिकरणका विधिहरुको प्रदर्शन
सप्तरी : विश्व पानी दिवस, “पानी तथा लैंगिकता” भन्ने मूल नारा सहित विश्वभर भव्य रुपमा मनाइदैछ । सुरक्षित पानीमा महिला र पुरुषको समान अवसर, पहुँच र समानता कायम हुन सकोस् भन्ने उद्देश्य सहित संसारभर मनाइएको यस दिवस, सप्तरीमा रहेको छिन्नमस्ता मंदिर प्राङ्गणमा समेत भव्य रुपमा मनाइएको छ । मंन्दिर प्राङ्गणमा स्टल स्...
-
‘लिक्विड हार्मोनी’ छलफल : पानी, जलवायु परिवर्तन र लैङ्गिक समानतामा ५ बुँदे प्रतिबद्धता
नेपालगन्ज : विश्व पानी दिवस (मार्च २२) को अवसरमा नेपालगन्जमा आयोजित ‘लिक्विड हार्मोनी’ छलफलको दोस्रो संस्करण जलवायु परिवर्तन, पानी र लैङ्गिक समानताका विषयमा ५ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको छ। इश्वरी युनाइटेड प्रा. लि.को आयोजना तथा सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटी (सिड्स) को...
-
गधाको जस्तै जुनी थियो, खानेपानी आएपछि बल्ल बदलियो
सिरहा : गोलबजार नगरपालिकाको केन्द्रबाट करिब साढे आठ किलोमिटर उत्तरमा पर्ने गोलामुक्सर गाउँ, आज हेर्दा शान्त, हरियाली र सम्भावनाले भरिएको देखिन्छ। तर केही वर्षअघिसम्म यही गाउँको जीवन गधाको जस्तै जुनीझैं थियो—दैनिक दुःख, अभाव र संघर्षले भरिएको। स्थानीय जानकी थापा त्यो समय सम्झिँदै भन्नुहुन्छ, “बिहान उज्यालो नहुँदै पान...
-
जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ
मानव सभ्यताको विकास पानीसँगै सुरु भयो, र आज पनि हाम्रो अस्तित्वको मूल आधार पानी नै हो । तर विडम्बना के छ भने, यही जीवनदायी स्रोतको पहुँच आज विश्वभर समान छैन । २२ मार्चमा मनाइने विश्व पानी दिवस २०२६ ले यस वर्ष एउटा गहिरो सन्देश दिएको छ “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ ।” यो केवल नारा होइन, यो विश्वव्यापी यथार्...
-
आज विश्व पानी दिवस: “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” नाराका साथ मनाईदै
काठमाडौं : प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। सन् १९९२ मा एजेण्डा २१ मा समाहि...
-
प्राविधिक जनशक्तिको लागि सार्वजनिक खरिद सम्बन्धी तालिम सम्पन्न
काठमाडौं : राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) को आयोजनामा सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत Procurement of Works (NCB) सम्बन्धी Standard Bidding Document (SBD) विषयमा तीन दिने तालिम सम्पन्न भएको छ। भक्तपुरको नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 503
- Next Page »











