• खानेपानी सचिव सेवा निवृत्त

      काठमाडौ : खानेपानी सचिव दीपेन्द्रनाथ शर्मा सेवा निवृत्त हुनु भएको छ । विशिष्ठ श्रेणी (सचिव) पदमा पदोन्नति भएको पाँच वर्ष पुरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था अनुसार उहाँ मंगलबारदेखि सेवा निवृत्त हुनु भएको हो । निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गर्नुभएका शर्मा सचिव पदमा पदोन्नति भएको मंगलबा...

  • के तपाईलाई पियूष प्लसका बारेमा थाहा छ ?

    काठमाडौ : अरु समयमा भन्दा बर्षायाममा पानीजन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ । यसका लागि आफूले पिउने पानी सुरक्षित हुनुपर्छ । पानी सुरक्षित बनाउन पानी प्रशोधनको कुनै न कुनै विधि अपनाउनु पर्छ । पियूष प्लस खानेपानीलाई जीवाणु रहित बनाउने झोल हो । खानेपानी सुरक्षित बनाउन सजिलो र भरपर्दो झोलको रुपमा परिचित एक बोतल पिय...

  • बाँकी रहेका आयोजनालाई प्राथमिकता दिनुस् : मन्त्री मगर

      काठमाडौ : खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाकी रहेका आयोजनाहरुलाई प्राथमि...

  • दिगो विकास लक्ष्य ६ बारे थाहा छ ? के कस्ता सूचक छन् यसभित्र

      काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास लक्ष्य ६ को बारेमा खुबै चर्चा हुने गरेको छ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाइएको दिगो विकास लक्ष्य ६ मा सबैको लागि दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने भन्ने थाहा भएपनि यस अन्तर्गत के क...

  • सर्मी गाउँको १५७ घरमै बालमैत्री धारा

    खलङ्गा : जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल रु ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच पुगेको हो । कर्णाली प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु १० लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएको सर्मी ठूली गौरा खानेपानी उपभो...

  • ६ महिना निश्क्रिय रहँदा पनि फण्डबोर्डको प्रगति अरुकै दाँजोमा : कार्यकारी निर्देशक ढकाल (भिडियो सम्वाद)

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ६ महिनासम्म निश्क्रिय रहेपनि समग्र प्रगति अरुकै दाँजोमा पु-याउन सफल भएको छ । खानेपानी मन्त्रालय र मातहतका निकायको बार्षिक समीक्षा गोष्ठीमा फण्ड बोर्डले ८३ प्रतिशत भौतिक प्रगति र ७८ प्रतिशत वित्तिय प्रगति पेश गरेको हो । सरकारले गत २०७५ असार २० गते विक...

  • रसुवा ब्रान्डको पानी सार्वजनिक, डिसेम्बरदेखि विदेश निर्यात गर्ने तयारी

      काठमाडौ : नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्पृङ पानीको उत्पादन सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगर लगायतका विशिष्ट व्यक्तिहरुले शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गर्...

  • बिजुली बिनै पानी तान्ने पम्पको निरीक्षण

      ललितपुर : खानेपानीमन्त्री बिना मगर सहितको टोलीले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेको छ । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन अवलोकन एवं निरीक्षण गरिएको हो । नेशनल एग्रिकल्च...

  • खानेपानी मन्त्रालयको बार्षिक समीक्षा बैठक सम्पन्न, मन्त्रालयको भौतिक प्रगति बढ्यो

      काठमाडौ :  खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५/०७६ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे समीक्षा गरेका छन् । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र...

  • मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी, सुकेका धारामा पनि पानी

      अछाम : गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएको हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ । पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभिया...