काठमाडौ : ‘अक्षर सुल्टो पार्दा छाता उल्टो हुँदोरहेछ, छाता सुल्टो बनायो फेरि अक्षर उल्टो हुँदोरहेछ, एकैछिन त म अल्मलिएँ । मैले पो हेर्न नजानेको हो कि भनेर फेरि हेरें, फेरि उस्तै देख्छु । अनि बनाएकै यस्तै रहेछ भनेर त्यसभित्र अर्थ खोज्न थाले ।’ यो भनाई आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलनको समापनको ...
खानेपानी
-
-
सात बुँदे सुझाव जारी गर्दै सकियो आकाशेपानी संकलन सम्बन्धी सम्मेलन
काठमाडौ : काठमाडौमा भईरहेको आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन सात बुँदे सुझाव जारी गर्दै सम्पन्न भएको छ । आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहमा प्रबद्र्धन गर्नुपर्ने, नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुशरण गर्नुपर्ने, काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लाग...
-
खानेपानी मन्त्रालय मेलम्ची मन्त्रालय मात्र भयो : सचिव शर्मा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा खानेपानी मन्त्रालय मेलम्ची मन्त्रालय जस्तो मात्र भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई भन्दा अन्य खानेपानी आयोजनामा खासै ध्यान दिन नसकेको भन्दै उहाँले खानेपानी मन्त्रालय पूर्णतय मेलम्ची मन्त्रालय जस्तो हुन पुगेको टिप्पणी ...
-
आकाशेपानी संकलन सम्बन्धी सम्मेलन काठमाडौमा सुरु
काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ । सम्मेलनको उदघाटन उर्जा, जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुनले गर्नुभयो । बर्षातको पानी संकलन गर्ने मौलिक ज्ञान, सीप तथा शैलीहरु र विश्वमा उपलब्ध ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन ...
-
बर्षातको पानी संकलन सम्बन्धी सम्मेलनको तयारी पूरा
काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी सम्मेलनको तयारी पूरा भएको छ । भोलि शनिबार र आईतबार हुने सम्मेलनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधीहरु काठमाडौ आईसकेको र कार्यक्रममा प्रस्तुत गरिने कार्यपत्र तयारी लगायत अन्य व्यवस्थापकीय तयारी पूरा भएको राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष रामदीप शाहले जानकारी द...
-
पाल्पामा ६५ भन्दा बढी आयोजना १० बर्षदेखि अधुरै
पाल्पा : सरकारले ‘एक घर एक धारा’ को अवधारणा अघि बढाएको २ वर्ष बितिसक्यो । तर पाल्पामा भने १० वर्षदेखि सम्पन्न हुन नसकेका खानेपानीका योजना ६५ वटा भन्दा बढी छन् । सरकारले पर्याप्त बजेट र आवश्यकता अनुसार कर्मचारी नखटाउँदा क्रमागत योजनाहरु समयमै सम्पन्न हुन नसकेका हुन् । विगतमा केन्द्रबाट स्वीकृत योजनाहरु अझै सम्पन्न हु...
-
बाढीबाट क्षति भएको पानीको मुहान र पाइप लाइनको मर्मत गरिंदै
काठमाडौ : केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भईरहेको छ । बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन । ललितपुर क्षेत्रमा ...
-
न्यून बजेटले १४० खानेपानी आयोजनाको काम रोकिए
काभ्रेपलाञ्चोक : आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । खानेपानी आयोजनाको बाँकी बजेट रकम कहाँबाट आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजनाका काम रोकिएको डिभिजन कार्यालयका काभ्रेपलाञ्चोकस्...
-
ह्यूम पाइपको विकल्प अब DWC पाइप, यस्ता छन् विशेषता
काठमाडौ : सडकको ढल र नालीमा बर्षौदेखि प्रयोग गर्दै आएको ह्यूमपाइपको सट्टामा प्रयोग गर्न मिल्ने Double - Wall Corrugated Pipes (DWC) पाइप बजारमा आएको छ । प्लाष्टिक ट्याङ्की लगायत पानीसँग सम्बन्धित नयाँ - नयाँ उत्पादनहरु गर्दै आएको हिलटेक प्लाष्टिक एण्ड पाइप इन्डष्ट्रिज प्रा.लि.ले सय बर्षसम्म टिकाउ हुने DWC...
-
घरलौरी नगद संकलन गरेर गाउँमा कुवा
जाजरकोट : जाजरकोटको रिम्ना स्थित तल्लोपुल बजार क्षेत्रका बासिन्दाले घरलौरी नगद संकलन र श्रमदान जुटाएर कुवा खनेका छन् । भेरी नगरपालिका–१ का ३३ घरपरिवार मिलेर कुवा निर्माण गरेका हुन् । कुवाका लागि गाउँलेले १५/१५ दिन श्रमदान र २/२ हजार नगद उठाएको तल्लो पूल बजारकी आरती रानाले बताउनुभयो । उहाँका अनुसार डोजरको सहायताले १०...







