• केयुकेएलले उपभोक्ताको माग धान्न नसकेपछि भक्तपुररमा जथाभावी डिपबोरिङ

    भक्तपुर : भक्तपुर नगरपालिका–८ मा रहेको लिवाली आवास क्षेत्रमा ६१० घरधुरी बस्छन् । तर, त्यसमध्ये १३० घरमा मात्रै खानेपानीको पाइप पुगेको छ । बाँकी करिब पाँच सय घरधुरीले पानी थाप्ने पालो नै पाउँदैनन् । उनीहरू दैनिक ट्यांकर र जारको पानी किनेर उपभोग गर्न बाध्य छन् । स्थानीय मात्र होइन, खानेपानीको समस्याले जनप्रतिनिधिलाई प...

  • पानी पर्खिदै बित्यो दुई पुस्ता, साउनमा पनि पानीको हाहाकार

      बुटवल : साउन महिना पानीको मूल फुटने समय हो । हिउँदमा सुकेका मूल असार लागेपछि रसाउन थाल्छन् । यहाँ भने मध्य साउनमा पनि खानेपानीको हाहाकार छ । धारामा नियमित पानी आउँदैन । आउँदा पनि पर्याप्त हुँदैन । बुटवल उपमहानगरका दीपनगर, सुक्खानगर, देवीनगर, चाँदबारीमा पानीको धेरै अभाव छ । ‘धारामा कहिले पानी आउँछ टुंगो...

  • दुर्घटना बीमामा इन्जिनियरहरुको उत्साहजनक सहभागिता

      काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसनले ईञ्जिनियरहरुका लागि गरेको दुर्घटना बीमा प्रति ईञ्जिनियरहरुको उत्साहजनक सहभागिता बढेको छ । हालसम्म करिब १२ हजार ईन्जिनियरहरुले दुर्घटना बीमा गरेका छन् । ईन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको हो । नवीकृत र आजीवन ...

  • सरसफाइको अनुगमन गर्न सुकुम्बासी बस्ती पुग्दा …..

     पी.टी.लोप्चन   बिहानको खाना खाने समय भईसकेको थियो । कोही खाने तयारीमा थिए, कोही भने खाना खाएर पनि बाहिर निस्कने तरखर गर्दै थिए । स्कुल जाने उमेरका बालबालिका विद्यालय पोशाक लगाउदै थिए । त्यत्ति नै बेला पुग्यो सुकुम्बासी बस्तीको सरसफाइको अवस्था हेर्न गएको अनुगमन टोली । टोलीले अनुगमनका लागि काठमाडौ महा...

  • सहुलियतमा बायोस्याण्ड फिल्टर बितरण

    भिष्म लोध  बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.–५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको छ । गेरुवा ग्रामीण जागरण संघ र टिडिएच (Tdh) फाउण्डेसन स्वीजरल्याण्डसंगको साझेदारीमा सञ्चालित सफा पानी परियोजना अन्तर्गत बारबर्दियामा ५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको हो । बितरण कार्यक्रममा बोल्दै ५ नं. वडाका अध्...

  • मुहान सुक्न थालेपछि एक वडा एक पोखरी निर्माण

    तनहुँ : तनहुँको भानु नगरपालिकाले एक वडा : एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो । प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगर...

  • उपत्यकाको खानेपानी समस्या हल गर्न उच्च स्तरीय समिति गठन गर्न कर्मचारी संगठनको माग

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि उच्च स्तरीय सञ्चालक समिति गठन गरी सञ्चालन गर्न माग गरेको छ । मेलम्ची लगायत उपत्यकाको समग्र खानेपानी तथा सरसफाइ व्यवस्थापनको लागि स्रोत साधन र अधिकार सम्पन्न एकल ऐन र एकल संरचना निर्माण गरी संघीय सरकार मात...

  • खानेपानी तथा सरसफाइ विधेयक प्रति संशोधन पेश गर्ने समय शनिबारसम्म

    काठमाडौ : संसदबाट स्वीकृत खानेपानी तथा सरसफाइ विधेयक उपर संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबारसम्मको समय उपलब्ध गराएको छ । संघीय संसद सचिवालयको विधेयक शाखाले एक सूचना जारी गर्दै विधेयक माथिको सामान्य छलफल समाप्त भईसकेकाले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबार सम्मको समय उपलब्ध गराएको हो । संशोधन पेश गर...

  • खानेपानी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट स्वीकृत

    काठमाडौ : प्रतिनिधिसभाको बैठकले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यसअघि खानेपानीमन्त्री बीना मगरले सो प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावका सम्बन्धमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिईएको स्पष्ट पार...

  • खानेपानी उपभोक्ताको थाप्लोमा दुई करोड ऋणको भार

    काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । आयोजनाका लागि रु १८ हजार जम्मा गर्न नसक्दा सहकारीबाट ...