• खानेपानी तथा सरसफाइजन्य जोखिम कम गर्न विद्यार्थीले बनाए कार्ययोजना

    काठमाडौ : चन्द्रगिरी नगरपालिकाको ब्राईट फ्यूचर सेकेण्डरी स्कुलमा अध्ययनरत स्तुति अर्यालले यसअघि शिक्षकले पढाएको सुन्ने, नबुझेको कुरा सोध्ने र शिक्षकले अह्राएको काम पूरा गर्ने भन्दा अरु काम गर्नै पाएकै थिइनन् । किताबमा लेखिएको कुरा घोक्न सक्ने भएपनि पढाईसँगै सम्बन्धित अतिरिक्त काममा उनको लगाव खासै थिएन । विद्य...

  • अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

    धनकुटा : धनकुटाको अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । संविधान सभाका सदस्य तथा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठले खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानी आयोजनाको वारेमा सहयोगी संस्था पर्डेप नेपालका टिम लिडर नरेश प्रसाद श्रेष्ठले जानकारी गराउनु भएको थियो । उदघाटन कार्यक्रममा खान...

  • दिसाजन्य लेदो व्यवस्थापन :आवश्यकता र प्रशोधन विधि

    राजेन्द्र श्रेष्ठ, कार्यक्रम निर्देशक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) जनसंख्या वृद्धि र अव्यवस्थित एवम् अनियन्त्रित शहरीकरणसँगै उत्पादन भएका फोहरपानी र फोहरमैलाको जथाभावी विसर्जन तथा खुल्ला दिसाको कारण शहरी, शहरोन्मुख क्षेत्रएवम् गाउँघरको वातावरण र जनस्वास्थ्य नराम्ररी प्रभावित भइरहेको छ । खुल्ला दिसा रजथ...

  • फण्डबोर्ड ब्युँताउन खानेमन्त्री मगरको तीन शर्त, मन्त्री र सांसदबीच भनाभन

    काठमाडौ : फण्ड बोर्डको विषयमा खानेपानीमन्त्री बिना मगर र धनकुटाका सांसद राजेन्द्र राई बीच चर्काचर्की भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा फण्ड बोर्डको विषयलाई लिएर मन्त्री मगर र सांसद राई बीच भनाभन भएको हो । बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ सकिएपछि मेलम्चीको विषयमा उठेको प्रश्नक...

  • सिएमसीको विपक्षमा अदालतको आदेश, अघि बढ्न सरकारलाई बाटो खुल्यो

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको बैंक ग्यारेन्टी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाई पाऊँ भनी सिएमसीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको सिएमसी दि राभेनाले, बैंक ग्यारेन्टी जफत गर्ने सरकारको निर्णय वि...

  • विकास समितिमा मन्त्री मगर : सिएमसीले ठेक्का तोड्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्छ (भिडियो)

    काठमाडौ : खानेपानीमन्त्री विना मगरले सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्ने भएकाले सरकारले यही कम्पनीलाई पुनः काममा लगाउनुपर्ने बताउनुभएको छ । हेरौं यो भिडियो : https://www.youtube.com/watch?v=r3BWjesHR7Q&feature=youtu.be बिहीबार संघीय संसदको विकास...

  • विद्यार्थीको प्रस्तुतिलाई मेयरले योजनामा हाल्ने, नीतिमा ढाल्ने

    काठमाडौ : विहीबार बिहान ८ नबज्दै चन्द्रगिरी नगरपालिकाको प्राङ्गण नजिकैको खाली ठाउँमा रङ्गीविरङ्गी फ्लिप चार्टले सजिएको थियो । चार्टमा सामाजिक नक्सा, भेन डाइग्राम, मौसमी पात्रो लगायत कोरिएको देखिन्थ्यो । विभिन्न विद्यालयका बालबालिका, नगरपालिकाका कर्मचारी र पदाधिकारी पनि विहानै आईसकेका थिए । केही समयपछि शु...

  • सिएमसीको बैंक खाता रोक्का भएकाले भुक्तानी दिन कठिनाई : खानेपानी मन्त्री

    काठमाडौ : खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको ठेक्का पाएको कम्पनी सिएमसीलाई भुक्तानी दिनुपर्ने रकम दिन खोज्दा कम्पनी नै लिक्विडेशनमा गईसकेकाले भुक्तानी दिन कठिनाई भएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसी कम्पनी...

  • स्यानिटरी प्याड बनाउने सीप पाएपछि किशोरीहरु मख्ख

    सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विका...

  • यसरी गठन गर्नुहोस्, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना तर्जुमा, सञ्चालन, रेखदेख र व्यवस्थापनमा सहयोगका लागि प्रत्येक सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नु पर्दछ । विद्यालय व्यवस्थापन समितिको मातहतमा रहने गरी गठन हुने विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...