काठमाडौ : खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिल कुमार दास उत्कृष्ट निजामति सेवा पुरस्कारबाट सम्मानित हुनुु भएको छ । उहाँसँगै सात जना सहसचिव र अन्य कर्मचारी गरी १० जना उत्कृष्ट निजामति सेवाबाट पुरस्कृत भएका छन् । यस्तै ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार दिने विहीबारको मन्त्रीपरिषद बैठकले निर्णय गरे...
खानेपानी
-
-
डाँडैभरि रिचार्ज पोखरी
अछाम : “वर्षौंदेखिको खानेपानीको समस्या छ, डाँडामा पोखरी बनाएपछि तल्लो क्षेत्रका मुहानहरू बढ्छन कि भन्ने आशाले पोखरी खन्न आएका छौं, गाउँपालिकाले राम्रो अभियान ल्याएको छ,” यो भनाइ चौरपाटी गाउँपालिका–१ की हासु थापाको हो । आफूहरूलाई पानीको सधैं दुःख हुने भएकाले रिचार्ज पोखरी निर्माणमा सबै गाउँले जुटेको उनको भनाइ थियो । ...
-
४५ करोडको खानेपानी, यस्ता हुनेछन् संरचना
बागलुङ : ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो । रु ४५ करोड २७ लाखको लागतमा बन्ने उक्त आयोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो ...
-
सबै नागरिकलाई निःशुल्क खानेपानी व्यवस्था हुन्छ : मन्त्री मगर
सुर्खेत : खानेपानी मन्त्री बीना मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने ब...
-
खानेपानी सुविधाले घटायो सामाजिक द्वन्द्व
म्याग्दी : जलजला गाउँपालिकाको मल्लाजमा खानेपानी आयोजना निर्माण भएपछि सामाजिक द्वन्द्व न्यूनीकरण भएको छ । पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत घर/घरमा निजी धारा मार्फत खानेपानी वितरण हुन थालेपछि समाजमा पानी उपभोगका विषयमा हुने विवाद र झगडाको समस्या हटेको हो । घरघरमा चौबिसैघण्टा शुद्ध खानेपानी आपूर्ति भएपछि सर...
-
खडेरीग्रस्त क्षेत्र पुगेका मन्त्रीसँग गाउँलेले भने ‘पेटभरि पानी पाऊँ’
तेह्रथुम : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो सहितको टोली तेह्रथुमको खडेरीग्रस्त क्षेत्र छथर गाउँपालिकाको पञ्चकन्या पुुग्दा स्थानीय लाखबहादुर लिम्बुले भन्नुुभयो ‘पेटभरि पानी पिउन पाऊँ, तिर्खाले तड्पिएर मर्नु नपरोस्, सडक, बिजुली, विद्यालय र अरू विकास बिस्तारै गरे हुन्छ ।’ इन्द्रबहादु...
-
सल्यान कौछेका बासिन्दाको दुःखका दिन गए
सल्यान : वर्षौंदेखि खानेपानीको संकट झेलिरहेको सल्यानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । लिफ्ट प्रणाली मार्फत गाउँमा पानी पुगेपछि खानेपानी थाप्न धारामा गाउँलेको भीड लागेको छ । साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट गाउँमा १२ वटा सार्वजनिक धाराहरु निर्माण भएका छन् ।...
-
बाल्टिन बोकेका महिलाले खानेपानी कार्यालय घेरे
सिरहा : महिना दिनदेखि धारामा पानी नआएपछि लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का महिलाले लहानको खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । पहिला बिहान ३ घण्टा र साँझ साढे ३ घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थानले मुश्किलले डेढ घण्टा मात्र पानी दिएपछि रीसले आगो भएका महिलाले कार्यालय घेराउ गरेका हुन् । पानी नहुँदा खा...
-
खानेपानी आयोजनाले फेरियो दैनिकी
वालिङ : एक गाग्री खानेपानीका लागि घण्टौँ बिताउने गरेका कालीगण्डकी गाउँपालिकाका बासिन्दाले लिफ्टिङ खानेपानी योजनाबाट घरमै पानी आएपछि निकै सहज भएको अनुभव गरेका छन् । उक्त समयलाई उनीहरुले अन्य आयआर्जनका कार्यमा लगाउन थालेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालनमा रहेको ढुसखोला डुमही लिफ्टिङ खानेपानी आयोजनाले...
-
स्थापना दिवसमा फेडवासनलाई सल्लाहको चाङ
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले विभिन्न कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा फेडवासनले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ भने वास क्षेत्रका विभिन्न व्यक्तित्वहरुबाट सल्लाह सुझाव पनि लिइएको छ । वास क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट सल्लाह, सुझाव लिनु ...









