काठमाडौ : विद्यालयको खाली प्राङ्गणमा हप्ता दिन अघिसम्म पनि केही थिएन । त्यसपछि ट्रकमा केही सामान झारेको देखेका विद्यार्थी तथा अभिभावक र स्वयं शिक्षक पनि दुई – चार दिनकै बीचमा आठ कोठे शौचालय ठडिएको देखेर आश्चर्य चकित भए । नहोस् पनि कसरी ? यसअघि शौचालय निर्माण गर्न नै महिनौं दिन लागेको देखेका अभिभावक...
खानेपानी
-
-
पानीको स्रोत सुक्दा निकुञ्जका वन्यजन्तु मानवबस्ती पस्न थाले
बाँके : पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी नहुँदा निकुञ्जबाट जनावर...
-
गोलढुंगामा पानी ट्यांकीको शिलान्यास, पाँच वटा पानी ट्यांकी निर्माण गरिने
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गर्नुभएको छ । तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै गएपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु-याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । ...
-
सरसफाइ र स्वच्छता प्रबर्धनका १२ वटा बाधक तत्वहरु
पी.टी.लोप्चन केही दिन अघि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुभव आदानप्रदान कार्यक्रम भइरहेको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले एउटा बढो चाखलाग्दो घटना सुनाउनुभयो । भएको के रहेछ भने सन् २००० मा जाइका प्रोजेक्ट मार्फत तालिम लिएका व्यक्तिहरु अहिले के...
-
मेलम्ची पाँच महिनादेखि ठप्प, मन्त्रालयको निर्णय पर्खिदै आयोजना
काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको पाँच महिना बितिसकेको छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी) का कर्मचारी हेड्वर्क्स र सुरुङ निर्माणको काम छाडेर भागेपछि मेलम्चीको काम ठप्प भएको हो । आर्थिक रुपमा टाँड पल्टेको सिएमसीले गत डिसेम्बर १६ तारिखमा ठेक्का सम्झौता रद्द भएको एकतर्फी घोषणा गर्दै क...
-
हरियो बन कार्यक्रमको सहयोगमा ठुलबेंसीमा घरघरै धारा
लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ५ घेर्मुको ठुलबेंसी टोलमा हरियो बन कार्यक्रमको सहयोगमा घरघरमै धारा जडान गरिएको छ । उक्त टोलमा केयर नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडिसी) को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले टोलको ८ घरमा खानेपानीको धारा जडान गरेको हो । चप्रोकुना खानेपानी उपभोक्ता समितिमार्फत...
-
२०७४/०७५ मा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयमा
काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा लेखापरीक्षण गरिएको रकमको आधारमा सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयमा खानेपानी मन्त्रालय अग्रस्थानमा रहेको छ । रकमगत आधारमा सबैभन्दा बढी बेरुजु भएको अर्थमन्त्रालय रहेपनि लेखापरीक्षण गरिएको रकमको तुलनामा खानेपानी मन्त्रालयको बेरुजु अधिक देखिएको हो । महालेखापरीक्षकको कार्यालयले शुक्रबा...
-
कालिकोटको ‘बान्जाडा’ सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र
कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको बान्जाडा कालिकोटकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको सहभागितामुलक कार्य अनुसन्धानबाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा गाउँपालिका स्तरीय सहभागितामूलक कार्य अनुसन्धान गरेको थियो । अनुसन्धानमूलक कार्यमा वडा अध्यक्ष, ...
-
धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?
धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्र...
-
विकास निर्माणको काममा भ्रम नफैलाउन खानेपानी मन्त्रीको आग्रह
चन्द्रागिरी : खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन प्रतिपक्षी दललाई आग्रह गर्नु भएको छ । चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गर्नु भएको हो । मन्त्...










