• सिएमइसीद्वारा खानेपानी, सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव

    काठमाडौं : चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर)  र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको प...

  • हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी विभागले पठायो वाटर एम्बुलेन्स

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार ...

  • नेपालको पानी निर्यात गर्ने विषयमा खानेपानी मन्त्री र कतारी राजदूतबीच छलफल

    काठमाडौ : खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेल बीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर...

  • खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघ–संस्था बीचको समीक्षा बैठक सम्पन्न

    धादिङ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले धादिङ जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीच समीक्षा बैठक गरेको छ । Global Affairs of Canada (GAC) को आर्थिक सहयोग तथा Centre for Affordable Water and Sanitation Technology (CAWST) सँगको सााझेदारीमा पुनर्निर...

  • राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति अध्यक्ष घिमिरेको बिदाइ

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालय, खानेपानी तथा वातावरण महाशाखाका प्रमुख मनोज घिमिरेलाई बिदाई गरेको छ । कर्मचारी समायोजनका क्रममा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर जानु हुने भएपछि समितिले आज विदाई समारोहको आयोजना गरी उहाँको आगामी कार्यकाल ...

  • आँगनमै धारा, पानीको लागि कुवाको सहारा

    गोरखा : घरघरै आँगनको एउटा कुनामा धारा । धारालाई घेरा हालेर पक्की संरचना पनि बनाइएका छन् । पानी थाप्न, लुगा धुन र भाँडा माझ्न उपयोग हुने उक्त ठाउँ सुख्खा छ । धारामा पानी नआउने भएकाले सहिद लखन गाउँपालिका–२ मनकामनाको बनौतीमा स्थानीयवासी गाग्री बोकेर पँधेरो र कुवा धाइरहेका भेटिन्छन् । ‘खानेपानी योजना बनेदेखि नै धारा आयो...

  • राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्न अख्तियारमा उजुरी : खानेपानीमन्त्री

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । खानेपानी मन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र ह...

  • सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी

    लहान : मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो । पछिल्लो पटक मङ्गलबार सप्तरीको विभिन्न स्थानमा...

  • दश प्रतिशत काम सकेपछि खानेपानीको डिजाइन रिभ्यू हुँदै

    गोरखा : निर्माण सुरु भएको तीन बर्ष वितिसक्दा समेत गोरखाको दरौंदी बिरिमकाली पम्पिङ सरसफाइ योजनाको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ । हालको स्रोत र उपभोक्ताको संख्याले तत्कालीन मुहानबाट आपूर्ति नहुने देखेपछि हामी यसको डिजाइन रिभ्युमा लागेका छौं’ पुरानो डिजाइन अनुसार दुई–दुई लाख लिटरको तीन वटा ट्यांकी निर्माण भइसकेपछ...

  • खानेपानीका लागि उर्लिए गाउँले

    उदयपुर : खानेपानीको समस्या हल गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका – २ गंगटे र भित्तेका सर्वसाधारणलाई यत्तिबेला न भोक छ न तिर्खा । सबै जना खटेर खानेपानी लैजान सके तिर्खाएर बस्नु पर्ने दिनको अन्त्य हुने आशामा हरेक घरका महिला पुरुष श्रममा जुटेका छन् । गाउँमा सञ्चालित खानेपानी आयोजनाको मुहान ४ वर्षअघि लामा खोलामा आएको ...