• खानेपानीको अभावले धमाधम गाउँ छाड्दै

    गाईघाट : उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थालेपछि अहिले यस क्षेत्रका सयौं मानि...

  • खानेपानीको हाहाकार भएपछि दमकलबाट वितरण

    दार्चुला : महाकाली नगरपालिकाले सदरमुकाम खलङ्गामा पानीको हाहाकार भएपछि वारुणयन्त्र (दमकल) मार्फत पानी वितरण शुरु गरेको छ । बजारमा वितरण गरिएको खानेपानी आपूर्ति हुन नसकेपछि नगरपालिकाले वारुणयन्त्र मार्फत पानी वितरण शुरु गरेको हो । नगरपालिकाका वडा नं ४ र ५ मा अहिले खानेपानी अभाव भएको छ । नगरपालिकामा वितरण भएको स्किम नम...

  • ग्रामीण बस्तीमा ४७ लाखको खानेपानी आयोजना, लक्ष्यभन्दा पाँच महिना अगावै सम्पन्न हुने

    दैलेख : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको दैलेखको नौमूले गाउँपालिका–३ छिहिरामा खानेपानी आयोजनाको काम सुरु भएको छ । झण्डै ४७ लाख लागतमा झरना खानेपानी तथा सरसफाइ योजनाको काम सुरु भएको हो । नौमूले गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजीकरणमा ख...

  • ४० वर्षपछि गाउँमा खानेपानी पुग्दा खुसीले दंग

    सल्यान : कालीमाटी गाउँपालिका–२, जेलेनीमा खानेपानी योजना सुरु भएको ४० वर्षपछि स्थानीयले खानेपानी सुविधा पाएका छन् । जेलेनीका ३५ घरधुरीलाई लक्षित गर्दै खानेपानी योजना सञ्चालन भएको थियो । स्थानीयले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका हुन् । गाउँमा खानेपानी पुर्‍याउन स्थानीयले पाँच लाख रुपैयाँ बढीको श्रम...

  • खानेपानी संस्थाको ८ महिनाको आम्दानी ३ करोड

    सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा तीन करोड २३ लाख ६९ हजार आम्दानी गरेको हो । संस्थाले ०७५/७६ को फागुन मसान्तसम्म सञ्चालन तर्फ तीन करोड ८ लाख ७२ हजार रुपैयाँ र गैरसञ्चालन तर्फ १४ लाख ९७ हजार गरी तीन करोड २३ लाख ६९ हजार आम्दानी हासिल गरेको हो । &nbs...

  • हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तरमा समस्या छैन : विशेषज्ञ

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ । प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्न...

  • चुमनुब्री गाउँपालिकाको सरसफाइ गुरुयोजना बन्दै

    गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता गुरुयोजना तयार पार्न थालेको छ । युकेएड र डीएफआइडीको सहयोगमा मोट म्याक डोनाल्ड पूर्णिमा कार्यक्रमको व्यवस्थापनमा एनडीआई प्रालि (Nepal development initiative consulting pvt ltd) ले चुमनुब्री गाउँपालिकामा आज खानेपानी, सरसफाइ र स्वच्छता योजना तर्जुमा कार्यश...

  • करिब साढे एक करोड लागतमा खानेपानी ट्याङ्की निर्माण

    हेटौँडा : स्वच्छ खानेपानीको हाहाकार भइरहेको भीमफेदी गाउँपालिकामा एक करोड २८ लाख रुपैयाँ लागतमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले आज शियान्यास ट्याङ्कीको शिलान्यास गर्नुभयो । ट्याङ्की निर्माणमा केयर नेपाल र गाउँपालिकाको संयुक्त लगानी रहेको छ । ट्याङ्कीको भण्डारण क्षमता एक ...

  • तमोर तीरकै बस्तीमा खानेपानीको खाँचो

    तेह्रथुम : घर तलतिर तमोर एकनासले बगिरहन्छ । त्यही तमोर तीरमै रहेको बस्ती ओख्रेमा खानेपानीको हाहाकार छ । तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रे लामकटेरीकी रामकुमारी रोक्कालाई कहिलेकाही त तमोरको पानी उकालो बगेपनि हुने नि झैं लाग्छ । तर रोक्कालाई लागेजस्तो तमोर किन उकालो बगोस् र ?   हो तमोर उकालो बग्दैन । सरकारी...

  • हावाहुरी प्रभावितलाई चार महिना भित्रै शौचालय सहितको घर

    जनकपुर : प्रदेश २ सरकारले बारा र पर्सामा हुरीबतासले बास गुमाएकालाई शौचालय सहितको चारकोठे घर बनाइदिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हावा हुरीका कारण बस्नै नमिल्ने गरी भत्किएका घरहरु प्रदेश सरकारले बनाईदिने बताउनुभयो । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले शौचालय सहितको च...