• आँगनमै पानीको धारा, खाना पकाउँदै पानी थाप्दै

    लम्जुङ : घरको आँगनमै बनेको धारोबाट खानेपानी भर्न पाएपछि लम्जुुङको दोर्दी गाउँपालिका ८ हिलेबजारका स्थानीयबासिन्दा खुसी भएका छन् । खानेपानी लिन खोल्साखोल्सी र कुवामा जान नपर्ने भएपछि उनीहरु खुसी भएका हुन् । गाउँमा गाउँपालिका र महिला आपसी सहयोग केन्द्र भारतेको सहयोगमा घरघरै धारा जडान गरेपछि खानेपानी आपूर्तिमा सहज भएको ...

  • एनइए प्रदेश ३ को कार्यालय उदघाटन, ४ महिनामा १५ काम

      काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसन, ३ नं. प्रदेश कार्यकारिणी समितिले सम्पर्क कार्यालय स्थापना गरेको छ । ललितपुरको कुपण्डोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको नेपाल ईन्जिनियर्स एशोसिएसन केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष एवं कार्यालय उदघाटन समारोहका प्रमुख अतिथि प्रा.डा. त्रिरत्न बज्रचार्यले उदघाटन ग...

  • वास सहजकर्तालाई खानेपानी सुरक्षा योजना तालिम

      मिर्चैया, सिरहा : वेल्ट हंगर हिल्फे (Welthungerhilfe) को आयोजना तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग/सहजीकरणमा सिरहामा चार दिने जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सिरहाका तीन वटा नगरपालिकाहरु सिरहा, कर्जन्हा र कल्याणपुरमा सञ्चालित व...

  • फण्ड बोर्डका सरोकारवालामा भाइब्रेसन आएको छ : इडी लीला प्रसाद ढकाल

    ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) पुनःगठन भएको करिब ४ महिना पुगेको छ । सरकारले ६ महिनासम्म विघटन गरेर साझेदारी संस्था तथा बोर्डका कर्मचारीले तलब समेत नपाउने अवस्थामा पु-याएको बोर्ड पुनर्गठन भएपछिका काम तीब्र रुपमा भइरहेका छन् । पुनर्गठन भएपछि नै दातृ निकाय विश्व बैंकको निर्देशक सहितको उच्च प्...

  • प्रशासनिक संक्रमणकालले विकास निर्माण प्रभावित : आयोजना प्रमुख बञ्जाडे

    काठमाडौ : नन्दलाल बञ्जाडे, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका आयोजना प्रमुख हुनुहुन्छ । देश संघीय ढाँचामा गएपछि देशभर स्थापना भएका १५ वटा आयोजना कार्यालय मध्ये यो एक हो । आयोजना प्रमुख बञ्जाडेले सम्हाल्नुभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले प्रदेश ३ को ६ वटा जिल्लामा सञ्चालित ठ...

  • जनप्रभात माविमा आकाशेपानी संकलन प्रविधि जडान, यसरी जम्मा हुन्छ पानी

      काठमाडौ : काठमाडौ महानगरपालिका वडा नं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । विद्यालय भवनको छतको पानी संकलन गरी सरसफाइमा प्रयोग गर्न आकाशेपानी संकलन प्रविधि जडान गरिएको हो । यसरी जम्मा हुन्छ पानी संकलित प्रविधिबाट विद्यालय भवनको छतको पानी पाइपको माध्यमब...

  • भ्रमण खर्च कटाएर स्वास्थ्य आमा समूहले किने फिल्टर

    लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ३ सूर्यपाल (साविक सूर्यपाल २) को स्वास्थ्य आमा समूहले भ्रमण खर्च कटाएर फिल्टर खरिद गरेका छन् । गाउँमा सरसफाइको अभियान सञ्चालन भइरहँदा आमा समूहले पानी शुद्धिकरण गरी पिउन फिल्टर खरिद गरेका हुन् । स्वास्थ्य आमा समूहका अध्यक्ष संगिता सांखीका अनुसार भ्रमण जानुको सट्टा फिल्टर किनेम...

  • नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने बिषयमा बृहत अन्तरक्रिया

    काठमाडौं : हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तरक्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ व...

  • समुदाय वास सहजकर्ताहरुका लागि सुवर्ण अवसर

    काठमाडौ : तपाई समुदाय सहजकर्ता भएर काम गरिरहनुभएको छ र अझ क्षमता अभिबृद्धि गर्न मन छ भने तपाईका लागि सुवर्ण अवसर छ । यस्तो अवसर वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्रदान गर्दैछ । भविश्यमा यही क्षेत्रमा काम गर्न चाहनेले समेत यो अवसर प्राप्त गर्न सक्नुहुन्छ । तालिममा क्षमता अभिबृद्धि गरिने बिषयहरु - वासको क्षेत्रमा ...

  • मेलम्चीको समस्या धेरै दिन रहँदैन : खानेपानी मन्त्री

    काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर ला...