काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए व...
खानेपानी
-
-
तीन वर्षभित्रै प्रदेश ५ का प्रत्येकको घरमा खानेपानी
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो । कार्यक्रममा प्रदेशस...
-
खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ ले भारी मात्रामा एचडीपी पाइप किन्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ३ डोटीले अछाम, बाजुरा, डडेलधुरा र डोटीका लागि आवश्यक एचडीपी पाइप खरिद गर्ने भएको छ । एचडीपी पाइप खरिद तथा सप्लाईका लागि डिभिजन कार्यालय डोटीले बोलपत्र आव्हान गरेको छ । कार्यालयले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माता कम्पनी, अधिकृत बिक्रेता वा सप्लायर्सबाट ...
-
भोर्लेटारको घरघरै मिटर जडित धारा
लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिका ६ भोर्लेटारको ठूलोभदौरे, सानीस्वारा र काउरेका स्थानीयलाई पानीका लागि खोल्साखोल्सी धाउनुपर्ने बाध्यता टरेको छ । घरघरै खानेपानीको धारा जडान भएपछि स्थानीयले सहज महसुुस गर्न थालेका छन्् । घर आँगनमै धारा जडान भएपछि उनीहरुको दैनिकी परिवर्तन हुन थालेको छ । ठूलोभदौरेकी सन्सरी मल्लले घरमै...
-
धारा आयो, कुवा हरायो
स्याङ्जा : गाग्रो बोकेर कुवा धाउने बिरुवा गाउँपालिका–६ गैरीगाउँका बासिन्दाको दैनिकी यतिबेला फेरिएको छ । कुवामा अब लुगा धुन पुग्छन् कि रहर लाग्दा मात्रै नुहाउन । ज्याग्दीखोलाको तीरमाथि रहेको गैरीगाउँमा बस्तीछेउ खानेपानीको स्रोत थिएन । त्यसैले अलि मुन्तिरको कुवामा मात्रै निर्भर स्थानीयलाई बारीमा सिँचाइको कुनै व्यवस्...
-
खानेपानीको मुहान सुकेपछि जलविद्युत आयोजना बिरुद्ध आन्दोलित
बझाङ : बझाङको बुंगल नगरपालिकाको कालंगागाड जलविद्युत् आयोजना विरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् । जलविद्युत् आयोजना निर्माणको कामले खानेपानीको मुहान सुकेको भन्दै बुंगल नगरपालिकाका–२ गिरौका स्थानीय बासिन्दाले कालंगागाड जलविद्युत् आयोजना विरुद्ध आन्दोलित भएका हुन् । स्थानीय बासिन्दाको अवरोधले जलविद्युतको काम अनि...
-
मेलम्चीको ठेकेदार कम्पनीसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने
काठमाडौं : सरकारले मेलम्चीको ठेकेदार कम्पनी सीएमसीसँग थाइल्याण्डमा वार्ता गर्ने भएको छ । सीएमसीलाई काममा फर्काउन सरकारले बारम्बार प्रयास गरेपनि नेपालमा वार्ता नगर्ने अडान राख्दै आएको इटालिन ठेकेदारसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने भएको हो । क्रिसमस मनाउन भन्दै मेलम्ची खानेपानी आयोजनाको काम अधुरै छोडेर सिएमसी कम्प...
-
बागलुङ र पर्वतका चार कम्पनीले पानी उत्पादन गर्न नपाइने
बागलुङ : पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्...
-
राजदूतद्वारा खानेपानी आयोजना हस्तान्तरण
गोरखा : गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त आयोजना कूल रु आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध...
-
दूधकोशीको पानी हलेसी पु-याउने काममा तीब्रता
खोटाङ : खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो । ...










