काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै ...
खानेपानी
-
-
खानेपानी मन्त्रीको एक वर्षे कार्यकाल : बैदेशिक ऋण सम्झौतादेखि नीति बनाउनेसम्म
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक बर्ष पूरा भएको छ । तर मन्त्री बीना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको ११ महिना मात्र पुगेको छ । उहाँ २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको थियो । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उहाँले...
-
प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी सिर्जनाका सम्भावित क्षेत्रमा खानेपानी र सरसफाइ पनि
काठमाडौ : सरकारले बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न सञ्चालन गर्न लागेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' मा खानेपानीको पाइप विछ्याउने, ट्यांकी निर्माण गर्ने, धारा निर्माण गर्ने र सरसफाइ अन्तर्गत शौचालय तथा ढल निर्माण गर्ने काम समेत प्राथमिकतामा राखेको छ । व्यावसायिक कृषि, सिंचाई, नदी नियन्त्रण...
-
मेलम्ची पीडित सङ्घर्ष समितिद्वारा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग
काठमाडौ : मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो । कर्मचारीलाई पारिश...
-
Climate Resilience Water Safety Plan सम्बन्धी तालिम लिन चाहनेका लागि सुवर्ण अवसर
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Climate Resilience Water Safety Plan सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि एन्फोले विभिन्न व्यक्ति तथा संस्थाबाट आवेदन आव्हान गरेको छ । आगामी मार्च ११ देखि १४ गतेसम्म सञ्चालन हुने तालिमका लागि १ मार्च २०१९ भित्र आवेदन दिइसक्नुपर्ने एन्फोले जनाएको छ । ...
-
मोबाइलबाटै पानी तान्न र बन्द गर्न शुरु
दमौली : पानी चढाउन र बन्द गर्न न पानीको मुहानमै पुग्नुपर्छ न समयमै नपुग्दा ट्याङ्की भरिएर जाने डर नै हुन्छ । मोबाइल प्रबिधि प्रयोगमा ल्याएपछि घरमै बसी बसी पानी चढाउने र बन्द गर्ने काममा सहज भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा मोबाइल प्रविधि मार्फत खानेपानी वितरण सुरु गरिएको हो । हालै सम्पन्न दरकाम खानेप...
-
सौर्य ऊर्जाले दियो घर आँगनमै खानेपानी सुविधा, १५० घरपरिवार लाभान्वित
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना अन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो । बिम...
-
६ करोड लगानीमा ३ हजार घरपरिवारलाई खानेपानी
मकवानपुर : डेढ वर्ष अगाडि स्थानीय तहको चुनाव आउँदै गर्दा पनि मकवानपुर जिल्ला तत्कालिन हाँडीखोला गाविस डोरबारीका प्रकाश कार्कीलाई खासै उत्साहले छोएको थिएन । किनकि बिगतमा जत्ति जनप्रतिनिधी चयन गरेपनि दुर दराजमा बस्ने नागरिकहरुको दैनिकी लगातार उस्तै पीडाले भरिएको हुन्थ्यो । खहरे र बाढीको पीडा, खानेपानीको समस्या, टाढा...
-
मेलम्ची झनै अनिश्चयको भुमरीमा, सिएमसीसँग ठेक्का रदद् गरेको घोषणा
काठमाडौं : सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रुपमा रद्द गरेछ । सिंगापुरमा हिजो र अस्तिका दिन भएको वार्ता समेत विफल भएपछि मेलम्ची खानेपानी विकास समितिले ठेक्का सम्झौता रद्द गरिएको जनाएको छ । ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिन भित्...
-
खानेपानीको महसुल मोबाईलबाटै तिर्न सकिने
मकवानपुर : खानेपानीको महसुल तिर्न जाँदा लाइन बस्नुपर्ने झण्झटबाट अब मुक्त हुने भएको छ । तर नझुक्किनुहोस्, देशका सबै भेगमा यो सेवा लागु भएको छैन । प्रविधिको प्रयोग गरेर मकवानपुरका ग्राहकले मात्र खानेपानीको महसुल घरमै बसेर तिर्न सकिने व्यवस्था गरिएको हो । खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाले आफ्ना ग्राहकका लागि यस्त...









