विराटनगर : प्रदेश नं. १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वस्थ जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि मन्त्रालय र धुर्मुस सुन्तली बीच सम्झौता भएको छ । सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको...
खानेपानी
-
-
आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’
काठमाडौ : देशका विभिन्न भेगमा पानी पर्न थालेको तीन दिन भइसक्यो । जल तथा मौसम विज्ञान विभागको मौसुम पूर्वानुमान महाशाखाका अनुुसार आज पनि देशका विभिन्न भागमा पानी परिरहेको छ । कतिपय सुख्खा क्षेत्रमा आकाशेपानी बालीनालीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि संकलन गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौ उपत्यक...
-
एक घर एक धारा बनाउने अभियानमा सहयोग गर्न गाउँपालिका अध्यक्षको आव्हान
सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिकाको एक घर एक धारा मिसनमा सहयोग गर्न गैर सरकारी सस्थाहरु संग आव्हान गर्नुभएको छ । ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालले आयोजना गरेको पालिका स्तरिय खानेपानी सुरक्षा योजना खानेपानी गुणस्तर तथा पुर्ण सरसफाइ सम्बन्धि तीन दिने ताल...
-
खानेपानी विभागलाई सचिव ठाकुरको निर्देशन (भिडियो)
काठमाडौ : खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले खानेपानी तथा ढल व्यवस्थापन विभाग पुराना ढर्रामा चलिरहेकाले विभागको काम गर्ने संरचनामा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । उहाँले विगतमा विभागले गर्दै आएको काम स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरण गरी ढल व्यवस्थापनको कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । ढ...
-
सांसद कोमल वली राष्ट्रिय सरोकार समितिको बैठकमा किन झर्किइन् ?
काठमाडौ : संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समिति सदस्य कोमल वलीले खानेपानी मन्त्रालयका सचिवको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । केही समय अघि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौ आउँछ भन्ने अभिव्यक्ति स्मरण गर्दै झुटो क...
-
राष्ट्रिय सरोकार समितिको निर्देशन : मेलम्चीको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै गराउ
काठमाडौ : संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले तत्काल काम थाल्न गरी नेपाली निर्माण ब्यबसायी मार्फत आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाइ मन्त्रालय...
-
खानेपानी सचिव ठाकुरका असन्तुष्टि नै असन्तुष्टि : शहरको पानी बाहिर जानुपर्नेमा नदीको पानी शहर पस्यो (भिडियो)
काठमाडौ : खानेपानी सचिव गजेन्द्र ठाकुरले खानेपानी तथा ढल व्यवस्थापन विभागको काम गराई प्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले भैरहवाको एउटा ढलको डिजाइनमा शहरको पानी बाहिर जानुपर्नेमा, खोलाको पनि शहर पस्ने गरी डिजाइन गरेको पाईएको बताउनुभयो । उहाँले खानेपानीको क्षेत्रमा ८८ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा ...
-
सिएमसीसँग मेलम्चीको ठेक्का रद्द गर्न एडीबी सकारात्मक
काठमाडौ : इटालियन ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द गर्न एसियाली विकास बैंक (एडीबी) सकारात्मक देखिएको छ । मेलम्ची खानेपानी विकास समिति र एडीबीका प्रतिनिधिबीच भएको द्विपक्षीय छलफलमा सीएमसीसँग सम्झौता रद्द गरेर आयेजनाको बाँकी काम सहायक ठेकदार कम्पनी मार्फत गर्न सहमति भएको हो । इटालियन कम्पनी सीएमसीका प्रतिनिधिह...
-
विदेश भ्रमणको स्वीकृति नदिंदा सह सचिवले मन्त्रीको बदनाम गरे : मन्त्रीको सचिवालय
काठमाडौ : विदेश भ्रमणका लागि स्वीकृति नदिंदा सहसचिव राजनराज पाण्डेले खानेपानीमन्त्री र सचिवको बदनाम गरेको खानेपानीमन्त्री बिना मगरको निजी सचिवालयले जनाएको छ । सचिवालयले पे्रस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीद्वारा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा आयोजित कार्यक्रममा भाग लिन मन्त्रालय ...
-
दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना
अच्युत रेग्मी काठमाडौ : सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । ...











