काठमाडौ : खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ । रुघाखोकी, ज्वरोको भाइरलले ग्रस्त भएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । उहाँको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासु आम...
खानेपानी
-
-
मेलम्चीको काम अघि बढाउन एडिबी सँग छलफल
काठमाडौ : सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी) सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझा...
-
क्रिसमस मनाउन गएका मेलम्चीका कामदार अझै फर्केनन्, ठेक्का रद्द गर्न छलफल
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएक...
-
पाँचखालमा खानेपानी जागरण अभियान
काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ । पाँचखाल नगरपालिकाको सबै वडामा खानेपानी पु-याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् । जागरण अभियान अन्तर्गत विभिन्न सङ्घसंस्था, विद्याल...
-
हिउँद नसकिदै भावर क्षेत्रमा खानेपानी संकट
डडेलधुरा : नजिकै सुनखोला बगेको छ । २ किमि दूरीमा रंगुन नदी बग्छ । गाउँमा दर्जन बढी खानेपानी योजना सञ्चालनमा छन् । तर हिउँद नसकिँदै भावर क्षेत्रका बासिन्दाले खानेपानीको जोहो गर्न सास्ती भोग्नुपर्छ । ‘चुरेमा रूख फँडानी सुरु भयो । काटिएका रूख ढुवानी गर्न जथाभावी सडक बने । त्यसले यस क्षेत्रमा पानीका मुहान सुकेका ह...
-
छोराको स्मृतिमा सार्वजनिक धारो र बाटो निर्माण
गलकोट : दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् । बागलुङ नगरपालिका–३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौराकुमारी खत्रीसहित उहाँको परिवारले स्व छोरा हिराबहादुर खत्रीको स्मृतिमा गाउँमा उक्त कार्य गरेका हुन् । विसं २०३९ चैत...
-
सीएमसीसँग मेलम्चीको सम्झौता रद्द गर्ने सरकारको तयारी
काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीसँग करार सम्झौता रद्द गर्ने तयारी गरेको छ । कम्पनीले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो । करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त तेर्स्याएर कामबाट पन्छिन खोजेको भन्दै करार ...
-
मर्स्याङदी तारेर खानेपानी
लमजुङ : लमजुङको राइनास नगरपालिका ८ हर्राबोटस्थित सर्वोदय सेवा आश्रममा मर्स्याङदी तारेर खानेपानी ल्याइएको छ । आश्रममा आश्रित बृद्धबृद्धालाई खानेपानीको राम्रो व्यवस्था गर्न मर्स्याङदी पारी तनहुँको तुरतुरे मूलबाट पानी ल्याइएको हो । गत भदौ २७ गतेको बर्षाले मर्स्याङदीमा आएको बाढीका कारण सोही ठाउँबाट ल्याएको खाने...
-
नवलपुरमा पानी ओसार्नुपर्ने दुःखका दिन सधैंका लागि सकिए
धादिङवेशी : खानेपानीको चरम अभाव झेल्दै आएको निलकण्ठ नगरपालिका वडा नम्बर ६ मा खानेपानीको दुःख अब सदाको लागि हटेको छ । सर्भिस फर पिस र कोरिया इन्टरनेसन को अपरेसन एजेन्सी (कोइका) को संयुक्त पहलमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरी यही पुस १५ गते आयोजना समुदायलाई हस्तान्तरण गरेपछि पानीको दुःख हटेको हो । नवलपुरका सय घ...
-
सुन्दरबजारमा ४ करोडको पानी प्रशोधन केन्द्र
लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका ९ का स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउन पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । लसुनेखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २ वटा पानी प्रशोधन केन्द्र निर्माण गरेको हो । समितिका अध्यक्ष प्रेम जि.सी.का अनुसार फेदीकुना सालघारी र सिख्रमा पानी प्रशोधन केन्द्र निर्माण गरि...











