• पानी नहुँदा प्रसुति सेवा बन्द, ३० जना आमाले घरमै बच्चा जन्माए

    बैतडी : बैतडीको पुरचौंडी नगरपालिकाको वडा नं. ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको व्यवस्था नहुँदा प्रसुति सेवा बन्द भएको छ । गाउँलेले पिउने खानेपानी लाइनबाट स्वास्थ्य चौकीमा ल्याएको पानी बीचैमा टुटेपछि स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो । गाउँमै खानेपानीको अभाव भएपछि स्वास्थ्य चौकीमा पानी नपठाएको र पानीको अभा...

  • स्थानीय सरकारले खानेपानी तथा फोहोरमैला व्यवस्थापनमा अतिरिक्त कर उठाउन पाउने

    काठमाडौ : स्थानीय सरकारले खानेपानी धारा, फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा अतिरिक्त कर लगाउन पाउने भएको छ । स्थानीय तहबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनको मस्यौदा २०७४ अनुसार स्थानीय सरकारले ढल व्यवस्थापन, शौचालय, स्नानगृह, सार्वजनिक पार्क, हाटबजार, पशु बधशाला, अतिथि गृह, छात्र...

  • संघीयतामा खानेपानी र सरसफाइ : यस्तो छ, संघ, प्रदेश र स्थानीय तहको भूमिका

    दिक्पाल गिरी, काठमाडौ : संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको प्रदेशको कार्य सञ्चालन शुरु भइसकेको छ । प्रदेश सांसदहरुले आज सपथ ग्रहण गर्दैछन् र अबको केही दिनमा प्रदेश सरकारको पनि गठन हुनेछ । प्रदेशमा पनि केन्द्रमा जस्तै मन्त्रालयहरु बन्ने भएकाले एकात्मक केन्द्रीकृत शासन प्रणालीमा जस्तो विकास निर्माणको काममा...

  • बडीमालिकामा एकैपटक पाँच वटा खानेपानी ट्याङ्की निर्माण हुँदै

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले एकैपटक पाँच वटा खानेपानीको ट्याङ्की निर्माण शुरु गरेको छ । नगरपालिकाको भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा गरी पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसा...

  • दुई महिना भित्रै चौध सय घरपरिवारलाई सुरक्षित खानेपानी

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाका चौध सय घरपरिवारका लागि सुरक्षित खानेपानीको व्यवस्था हुने भएको छ । नगरपालिकाको वडा नम्बर एक, दुई, तीन र पाँचका बासिन्दाका लागि नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिले खानेपानीको व्यवस्था गर्न लागेको हो । साढे १४ करोडको लागतमा नेपाल सरकार तथा एशिया...

  • पानी प्रशोधन केन्द्र प्रयोगविहीन, ५० हजार उपभोक्ता दुषित पानी पिउन बाध्य

    इलाम : इलाममा पानी शुद्धीकरण गर्न बनाएको प्रशोधन केन्द्र प्रयोगविहीन भएपछि उपभोक्ता दुषित पानी पिउन बाध्य छन् । सन्दकपुर गाउपालिकाको चारखाँदे छेउमा बनाएको प्रशोधन केन्द्र प्रयोगमा नआएपछि पानी शुद्धीकरण नगरी घरघरमा पठाउने गरिएको छ । छ वर्ष अगाडी चार करोड रुपैंयाँको लगानीमा निर्माण भएको प्रशोधन केन्द्र अहिलेसम्म प्रयोगमा...

  • नाला र ढलसँगै खानेपानीका पाइप

    चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा वितरण गरिएका अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको छ। विभिन्न उपभोक्ता समिति मार्फत चरिकोटमा बिच्छ्याइएका खानेपानीका पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नाला सँगै मिसाएर खुवाएको भन्दै...

  • खानेपानी आयोजना विग्रिएपछि होटल व्यवसाय संकटमा

    बैतडी : विग्रिएको खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा बैतडीको व्यापारिक केन्द्र सतबाजमा खोलिएका होटल तथा रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको छन् । खानेपानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्नै समस्या भएपछि बन्द हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको सहयोगमा ०६७ सालमा ८ सय मिटर तलको कटमोली खोलाबाट पम्पिङ प्रण...

  • मेलुङका हरेक धारामा वयस्क र बालबालिकाका लागि छुट्टै धारा

    दोलखा : दोलखाको मेलुङ गाउँपालिका – ७ मेलुङमा ६१ वटा बालमैत्री धारा बनाइएको छ ।  ठूला व्यक्ति र बालबालिकाले समेत पानी थाप्न र पिउन मिल्ने गरी धारा निर्माण गरिएको हो । हरेक धारामा वयस्क व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । भूकम्प पछि खानेपानीको समस्या झेलिरहेका मेलुङका बासिन्दाका लागि ८८ लाख ७४ हजार ९...

  • सुत्केरी हुँदा पानी पनि पैचो !

    धादिङ : ब्रुसबाङकी फुलमाया चेपाङले सुत्केरी हुँदा समेत पोषणयुक्त खाना त पाइनन् नै, पानी समेत पैंचो लिएर बच्चा हुर्काउनु प-यो । स्थानीय खाद्य अधिकार समूहकी अध्यक्ष समेत रहेकी फूलमायाले सुत्केरीमा पानी अभावले पाएको पीडा सम्झिँदै भनिन्, “सासुससुराबाट पानी पैंचो गरेर बच्चालाई नुवाइधुवाइ र लुगा धोएँ ।”  गाउँमा पुगेका जिल्ला...