• मध्यरातको ब्लाष्टले मेलम्चीमा ब्रेक थ्रु

    लिखिता बराल, सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको छ । मध्यरातमा गरिएको ब्लास्टले ८ हजार ३ सय मिटर लम्बाइको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको हो । अम्बाथानदेखि ग्याल्थुमसम्मको ब्रेक थ्रु भएपछि अब ५१५ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपा...

  • ज्यानको बाजी थापेर खानेपानी निर्माणमा खटिएका न्यौपाने सम्मानित

    रसुवा : उहाँलाई थाहा थियो, त्यो ठाउँबाट खसेको भए चिम्टाले टिप्ने मासु पनि भेटिदैनथ्यो । तर त्यो ठाउँमा पाइप टाँग्न सके गाउँका ४७ घरपरिवारले सुरक्षित पानी पिउन पाउँथे । ‘दिन सकिएको रहेछ भने ठिकै छ, नत्र काम फत्ते गरेरै छोड्छु’ उहाँले हिम्मत गर्नुभयो र कम्मरमा डोरी बाँध्नुभयो । मोटरसाइकल चलाउन ठिक्क परेको चालक झैं हेलमेट...

  • मेलम्ची खानेपानी आयोजनालाई अख्तियारको प्रश्न : धुलो कहिले हट्छ ?

    काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बिषयमा सम्बन्धित आयोजनाका पदाधि...

  • मतदाताको माग : भोट दियौं, अब चाहियो पानी

    भक्तपुर : सूर्यविनायक नगरपालिका - १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भन्नुभयो ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी -यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य निर्वाचित शशिजंग थापा स्तब्ध...

  • सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको विषयमा थाहा पाउनुहोस्

    काठमाडौ : विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन जस्ता कारणले नेपालको हिमाल, पहाड तथा तराई र भित्री मधेसहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढिरहेको छ । यसरी भएका पानीका मुहानहरु सुक्नाले नेपालका थुप्रै गाउँ बस्तीहरुमा बसोबास गर्ने मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । यस्ता बस्तीहरुमा पानीको सम्भ...

  • ग्रामीण जलस्रोत व्यवस्थापनका लागि दुई अर्ब चालीस करोड अनुदान

    काठमाडौ : युरोपेली संघले तेस्रो चरण अन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यान्वयन गर्न करिब  दुई अर्ब ४० करोड अनुदान उपलब्ध गराउने भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा नेपालका लागि फिनल्याण्ड र युरोपेली संघका राजदूत क्रमशः योर्मा सुभान्तो र भिरोनिका कोडीले अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्त...

  • तराई मधेसका २० जिल्लामा विशेष लक्षित कार्यक्रम सञ्चालन हुने

    दिक्पाल गिरी/वास खबर काठमाडौं : सरकारले तराई मधेसका २० जिल्लाका सीमाक्षेत्रका बस्तीमा सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव विकास सूचकाङ्क न्यून रहेको र गरिबी धेरै रहेको सीमा क्षेत्रका बासिन्दाको, सेवामा पहुँच अभिबृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन र विकास कार्यक्रमहरुको तर्जुमा गरी सञ्चालन र व्यवस्था...

  • सुकुम्वासी बस्तीमा सञ्चालित खानेपानी र सरसफाइ प्रभावकारी

    काठमाडौ : काठमाडौँ र भक्तपुरका छ वटा सुकुम्वासी बस्तीमा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम निक्कै प्रभावकारी भएको छ । युनिसेफ नेपालको सहयोगमा काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा सञ्चालित कार्यक्रम समुदायका लागि अति प्रभावकारी भएको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती...

  • यसकारण शौचालयको सेफ्टी ट्याङ्क र हाते पम्प अलग्गै हुनुपर्छ

    काठमाडौ : तराईका जिल्लाहरु जहाँ भूमिगत पानीलाई ह्याण्ड पम्पको सहायताबाट तानेर खानेपानीको आपूर्ति गर्नुपर्छ, त्यहाँ शौचालय वा शौचालयको सेफ्टी ट्याङक बनाउँदा पनि विशेष ख्याल गर्नुपर्छ । तपाई हामीले खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएका, दुषित खानेपानीका कारण अस्पतालको बास भएका र झाडापखालाका कारण ज्यान गुमाउनु प...

  • मेलम्चीको सुरुङ खन्न ७७८ मिटर मात्र बाँकी

    काठमाडौ : मेलम्चीको सुरुङ खन्न अब ७ सय ७८ मिटर मात्र बाँकी रहेको छ । डिसेम्बर महिनाको पहिलो ९ दिनमा मात्र ११७ मिटर सुरुङ खनेको मेलम्ची खानेपानी आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल २७ किलोमिटर ५८४ मिटर मध्ये नोभेम्बर महिना सम्ममा २६ किलोमिटर ६८९ मिटर सुरुङ खनेको र डिसेम्...