• खानेपानीमा दलिय टकराउ, आमभेला गरेर समिति गठन गर्न माग

    पर्वत : पर्वतको फलेवास नगरपालिका – ३ शंकरपोखरीको खानेपानी उपभोक्ता समितिमा दलिय टकराउले विवादको रुप लिएको छ । कांग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा गठन भएको खानेपानी उपभोक्ता समितिमा एमाले र माओवादीले दाबी गरेपछि दलिय टकराउ बढेको हो । यद्यपि समितिको उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर ...

  • आठ वटा संस्था र गाउँले मिलेपछि समाधान भयो खानेपानी समस्या

    स्याङ्जा : उखानै छ ‘एकले थुकी सुकी, सयले थुकी नदी ।’ पुतलीबजार नगरपालिका –३ भाइटारीका बासिन्दाले यही उखानलाई चरितार्थ गरेका छन् । आठ वटा संघसंस्था र गाउँले मिलेर बाडखोलाको पानी २५ मिटर भर्टिकल उचाईमा ट्यांकी निर्माण गरी २ दशमलब ४ किलोवाट सोलार उर्जाको माध्यमबाट खानेपानी व्यवस्था गरिएको हो । खानेपानी लिफ्टिङ गर्न जिल्ला...

  • हेटौडामा खानेपानी तथा सरसफाइ कार्यक्रमको प्रगति समीक्षा शुरु

    मकवानपुर : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आयोजनामा आजदेखि मकवानपुरको हेटौडामा कोष विकास समितिका सहयोगी संस्था (गैसस) हरुको प्रगति समीक्षा तथा सामाजिक जवाफदेहिता (जागरण कार्यक्रम) सम्बन्धी अभिमुखीकरण शुरु भएको छ ।   कार्यक्रमको उदघाटन गर्दै कोष विकास समितिको कार्य समिति सदस्य तथा नीलकण्ठ नगरपालिका,...

  • हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण

    पाल्पा : पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् ।  पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त...

  • सुशासनको अभावमा खानेपानी र सरसफाइ क्षेत्र यसरी बन्छ, लथालिङ्ग

    काठमाडौ : देशभर सञ्चालित साना ठूला गरी करिब ४२ हजार खानेपानी योजना मध्ये २५ प्रतिशत योजनाले मात्र राम्ररी सेवा दिइरहेका छन् । सरकारकै तथ्याङ्क अनुसार ३५ प्रतिशत खानेपानी योजनाका लागि सामान्य मर्मत सम्भारको आवश्यकता छ भने बाँकी योजना सुचारु अवस्थामा छैनन् । सरकारले ८३ प्रतिशत जनसंख्यामा खानेपानी सुविधा उपलब्ध गराएको बत...

  • मुहान सुकेपछि कालापानीमा सुनकोशीको पानी लिफ्टिङ गरिदै

    खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा निर्माणाधीण रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसीको पानी लिफ्टिङ गरी लिच्कीराम्चेको कालापानीमा लैजान नदी किनारको पानी संकलन ट्यांकी, नदी किनारमा मेसिन राख्ने पम्प हाउस, नदी र गाउँको बीचको १० हजार लिटर क्षमताको दुईवटा रिजर्भ्वायर ट्यां...

  • सेनाले बनायो, महिना दिनमै खानेपानी योजना

    सल्यान : सल्यानको बागचौर नगरपालिका वडा नम्बर १० को दुबेरीचौरमा नेपाली सेनाको भगवती प्रसाद गुल्मले खानेपानी निर्माण गरेको छ । निर्माण शुरु गरेको २९ औं दिनमै खानेपानी निर्माण सम्पन्न गरी दुबेरीचौर - बल्लेटोल खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।   गुल्मका उप सेनानी शंकर डंगोलको नेतृत्वमा पुस १६ गते बाट ...

  • पानी नपर्दा घ्याम्पो रित्तै, सरसफाइ कार्यक्रम समेत प्रभावित

    प्यूठान : हिउँदमा पानी नपरेपछि माण्डवी गाउँपालिका १ तीराममा स्थानीयले निर्माण गरेका घैंटामा पानी भरिएका छैनन् । वर्षाका बेला जम्मा गरेको पानी सकिएपछि स्थानीयलाई जोहो गर्न मुस्किल परेको छ । पानी समस्याले सताइएको गाउँमा ३ वर्षअघि तत्कालीन जिविस (पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना) अन्तर्गत पानी संकलन गर्न १ ...

  • सरसफाइ अभियन्ता कार्कीको निधन, वास क्षेत्रमा अपूरणीय क्षति

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रका अभियन्ता ध्रुव कार्कीको निधन भएको छ । काठमाडौको मिनभवनमा बा ९० प ६०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा निधन भएको नयाँ बानेश्वरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।    ...

  • यसरी गरौं, खानेपानीको मुहान संरक्षण

    रसुवा : मुहान नै प्रदुषित भयो भने उपभोक्ताले सुरक्षित पानी पिउन पाउने कल्पना पनि गर्न सकिन्न । त्यसैले सबैभन्दा पहिले मुहानबाटै पानीलाई सुरक्षित तवरले पठाउनुपर्छ । यसका लागि के गर्ने त ? तरिका सजिलो छ, मुहानको संरक्षण गर्ने । मुहान संरक्षण गर्ने काम त्यत्ति गाह्रो काम पनि होइन । तपाई हामी मध्ये धेरैले मुहान संरक्षणको ...