• सिरहामा खानेपानी र सरसफाइ सम्बन्धी अधिकार जगाउदै, फेडवासन

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले सिरहाको विभिन्न स्थानीय तहमा खानेपानी र सरसफाइ अधिकार सम्बन्धी जनचेतना जगाइरहेको छ । फेडवासनले ती नगरपालिका तथा गाउँपालिकामा खानेपानी र सरसफाइका विषयमा अन्तर्राष्ट्रिय दस्तावेज तथा संविधान र ऐन कानुनमा भएको व्यवस्था, अधिकार र सुरक्षित खानेपानी उपभोग कसरी गर्ने ...

  • शौचालयमा पानी नहाल्न सरकारको अनुरोध, केपटाउन पानीविहीन हुनसक्ने प्रान्तीय सरकारको चेतावनी

    दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा पानीको चरम समस्या भएपछि सरकारले शौचालयमा पानीको प्रयोग नगर्न अनुरोध गरेको छ । केपटाउनमा पानीको संकट बढ्दै गएपछि सरकारले शौचालयमा फ्ल्स बटम बन्द गर्न र निकै कम मात्रै पानी प्रयोग गर्न अनुरोध गरेको हो । केपटाउनमा अहिले प्रति व्यक्ति दैनिक ५० लिटर पानी दिइएको छ । पानी आ...

  • मेलम्चीको पानी चैत १५ सम्ममा काठमाडौ ल्याइसक्ने

    काठमाडौ : मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्ने बित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जाल...

  • बर्दिया सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला

    बर्दिया : बर्दियालाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । ‘सफा घर स्वस्थ परिवार, सुन्दर सम्बृद्ध गाउँ शहर, बर्दियाको आफ्नै छ रहर’ भन्ने नारा सहित बर्दियाको गुलरियामा आयोजित बहु सरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाइ सम्बन्ध...

  • निर्माण शुरु भएको ७ महिनामै घर घरमा खानेपानी

    धनकुटा : वर्षौ देखि खानेपानी अभाव झेल्दै आएका लावरवोटेका बासिन्दाले निर्माण कार्य शुरु भएको ७ महिनामै शुद्ध खानेपानी पिउन पाएका छन् । घरघरमै धारा निर्माण गरी शुद्ध खानेपानी वितरण हुन थालेपछि यत्तिबेला लावरवोटेका ८५  घरपरिवारमा खुसीको सीमै छैन । गत असार देखि लगातार पाइप लाइन खन्ने काम सुरु भएपछि खानेपानी आउने विषयमा उप...

  • धारामा पानी नआउँदा पानीजन्य रोगको जोखिम

    मनिराज पाण्डे, कालिकोट : पलाँता गाउँपालिका ९ को चुलाकोट र लखनवाडामा खानेपानी अभाव भएको छ । सिचाई कुलो मर्मतको काम भईरहेकाले खानेपानी सेवा बन्द भएको हो । सिचाईका कुलो र खानेपानी आयोजनाको पाइप एकै ठाउँमा भएकाले सिंचाई कुलो मर्मत गर्दा खानेपानी सेवा पनि बन्द भएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । टोलमा च...

  • पानी नहुँदा प्रसुति सेवा बन्द, ३० जना आमाले घरमै बच्चा जन्माए

    बैतडी : बैतडीको पुरचौंडी नगरपालिकाको वडा नं. ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा पानीको व्यवस्था नहुँदा प्रसुति सेवा बन्द भएको छ । गाउँलेले पिउने खानेपानी लाइनबाट स्वास्थ्य चौकीमा ल्याएको पानी बीचैमा टुटेपछि स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो । गाउँमै खानेपानीको अभाव भएपछि स्वास्थ्य चौकीमा पानी नपठाएको र पानीको अभा...

  • स्थानीय सरकारले खानेपानी तथा फोहोरमैला व्यवस्थापनमा अतिरिक्त कर उठाउन पाउने

    काठमाडौ : स्थानीय सरकारले खानेपानी धारा, फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा अतिरिक्त कर लगाउन पाउने भएको छ । स्थानीय तहबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनको मस्यौदा २०७४ अनुसार स्थानीय सरकारले ढल व्यवस्थापन, शौचालय, स्नानगृह, सार्वजनिक पार्क, हाटबजार, पशु बधशाला, अतिथि गृह, छात्र...

  • संघीयतामा खानेपानी र सरसफाइ : यस्तो छ, संघ, प्रदेश र स्थानीय तहको भूमिका

    दिक्पाल गिरी, काठमाडौ : संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको प्रदेशको कार्य सञ्चालन शुरु भइसकेको छ । प्रदेश सांसदहरुले आज सपथ ग्रहण गर्दैछन् र अबको केही दिनमा प्रदेश सरकारको पनि गठन हुनेछ । प्रदेशमा पनि केन्द्रमा जस्तै मन्त्रालयहरु बन्ने भएकाले एकात्मक केन्द्रीकृत शासन प्रणालीमा जस्तो विकास निर्माणको काममा...

  • बडीमालिकामा एकैपटक पाँच वटा खानेपानी ट्याङ्की निर्माण हुँदै

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले एकैपटक पाँच वटा खानेपानीको ट्याङ्की निर्माण शुरु गरेको छ । नगरपालिकाको भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा गरी पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसा...