सिरहा : लहान नगरपालिका–२३, गढामा खानेपानी आयोजना निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सुचारु हुन नसकेपछि आयोजना सुचारु गरी खानेपानी उपलब्ध गराउन उपभोक्ताहरूले माग गरेका छन् । स्थानीय बासिन्दाका अनुसार आयोजना निर्माण सुरु भएको बिस वर्ष भयो । सो ठाउँमा खानेपानीको ट्याङ्की जडानका लागि बोरिङ, मोटर जडान र ओछ्याउने...
खानेपानी
-
-
खानेपानीमा गरिएको अर्बौंको लगानी, बालुवामा पानी, अझै तीन अर्ब आवश्यक
काठमाडौ : जलवायु परिवर्तनका कारण केही वर्षयता खानेपानीको समस्या भोग्दै आएका तराईका जिल्लामा निर्माण भएर पनि अलपत्र अवस्थामा रहेका २८० वटा ओभरहेड ट्याङ्क छन्। जहाँ संरचना ठडिए पनि पानी वितरण सञ्जाल विस्तार हुन सकेको छैन । ओभरहेड ट्याङ्की मध्ये १७६ वटा मधेश प्रदेशका जिल्लामा रहेका छन् । ट्याङ्की सञ्चालनमा नआउँदा ए...
-
हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला स्थापना, मधेस सहित छिमेकी जिल्लालाई पनि सेवा
हेटौंडा : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। हेटौडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसर भित्र स्थापना गरिएको पानी परीक्षण प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मेयर मीना लामाले उदघाटन ...
-
भेरी पम्पिङ खानेपानी आयोजनामा छैन कानुनी अड्चन, काम धमाधम
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘ड्रिम प्रोजेक्ट’ भेरी पम्पिङ खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाले सबै खाले कानुनी अड्चन पूरा गरेसँगै पहिलो चरणको कामले गति लिएको हो । पुसको अन्तिम सातासम्म सो आयोजनाको १३ प्रतिशत काम सकिएको छ । आयोजनाको रफ्तारमा भइरहेको कामबारे कर्णाली प्रदेशका मुख्य...
-
हिमा गाउँपालिकाको घरघरमै खानेपानीको सुविधा
जुम्ला : जुम्लाकाे हिमा गाउँपालिका–२ की करिष्मा रोकायालाई एक वर्षअघिसम्म खानेपानी जोहो गर्न निकै चिन्ता लागिरहन्थ्यो। नजिकै खानेपानीका मुहान नहुने र सिंगो गाउँका लागि बनेका धारामा सानो पानी आउने भएकाले घण्टौं कुर्नुको विकल्प थिएन। धारामा जानुपर्ने सोच बनाउनेबित्तिकै उनको सोचाइमा लाइन बस्नुपर्ने विषयले पिरोल्न थाल्थ...
-
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
जनकपुरधाम : जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन्। दैनिक आवश्यकता भन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको माग अनुसार वितरण गर्न सकिरहेको छैन। जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुई करोड ५० ...
-
सार्न मिल्ने सोलार पम्प प्रति आकर्षित
हिले : धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् । सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट...
-
चरिकोट सहरी खानेपानी आयोजनामा गुणस्तरहीन सामग्री प्रयोग गरेको गुनासो
दोलखा : दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भएको छ । ढिलासुस्तीसँंगै गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिका–३ का उपभोक्ता नारायणभक्त श्रेष्ठले पानी ट्याङ्की, फिल्टर ट्याङ्की लगायत निर्माणमा कमसल सामग्री ...
-
वनगाड कुपिण्डेका २६ खानेपानी उपभोक्ता समिति र नगरपालिका बीच मर्मत सम्भार समझदारी
सल्यान : वनगाड कुपिण्डे नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनाहरूको दिगोपना सुनिश्चित गर्ने उद्देश्यले आयोजित ‘जल कचहरी’ बाट २६ वटा खानेपानी उपभोक्ता समिति र नगरपालिका बीच मर्मत सम्भार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो र आज सञ्चालन भएको जल कचहरीमा खानेपानी योजनाहरूको नियमित सञ्चालन, मर्मत सम्भार, वित्ती...
-
खानेपानीमा लाग्ने कर हटाउन अर्थ मन्त्रालयसँग समन्वय गर्छौं: खानेपानीमन्त्री परियार
काठमाडौ : खानेपानी मन्त्री डा. मदन परियारले खानेपानीमा लगाउँदै आएको कर हटाउने विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोजिने आश्वासन दिनु भएको छ । खानेपानीमा लाग्दै आएको कर छुटको विषयमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री परियारले नागरिकको सुरक्षित र स...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 503
- Next Page »











