• भेरी पम्पिङ खानेपानी आयोजनाको भौतिक प्रगति १३ प्रतिशत

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गर्न निर्माणाधीन भेरी पम्पिङ आयोजनाको १३ प्रतिशत भौतिक प्रगति भएको छ । गत वर्ष भदौ देखि निर्माण सुरु भएको आयोजनाको हालसम्म १३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको दुई चरणमा काम हुँदैछ । पहिलो चरण प्याकेज-१ अन्तर्गत ३ वटा मुख्य ...

  • होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजना बजेट अभावले निर्माणमा ढिलाइ

    भोजपुर : बर्षेनी न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । स्थानीयवासीको दशकौंदेखिको खानेपानी समस्या समाधान गर्ने लक्ष्य सहित सुरु गरिएको यो आयोजना पर्याप्त बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरि...

  • भूमिगत जल अनुगमन तथा पुनर्भरण सम्बन्धी प्रतिवेदन सार्वजनिक

    जनकपुरधाम : जनकपुरधाममा मधेस प्रदेशको खानेपानी तथा सिँचाइ क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे एक विशेष कार्यशाला सम्पन्न भएको छ । मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको आयोजना तथा  Welt Hunger Hilfe (WHH) र सबल नेपालको प्राविधिक सहयोगमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजन...

  • डिपबोरिङ गरेर २ सय घरपरिवारमा खानेपानी वितरण

    सर्लाही : सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ । हिउँदमा गाउँका इनार सुक्दा खानेपानीको समस्या भोग्न बाध्य स्थानीय अहिले घरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् । मधेश प्रदेश सरकारको ३७ लाख रुपियाँ र हरिवन नगरपालिका–१ कार्यालयको ३३ ल...

  • खानेपानी मन्त्री परियारले चौथो दिनमै चलाए सरुवाको डण्डा, मन्त्रालय र मातहतको निकायमा व्यापक हेरफेर

    काठमाडौ : खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमै मन्त्री मदन परियारले कर्मचारीहरुको व्यापक हेरफेर गर्नुभएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारलाई गत आइतबार मात्र खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको थियो । मन्त्र...

  • प्रभावकारी योजना निर्माण र परिणाममुखी कार्यान्वयनका लागि एकजुट भएर लागौं : मन्त्री बुढा

    सुर्खेतः कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बिजया बुढाले प्रभावकारी योजना निर्माण र परिणाममुखी कार्यान्वयनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिव डा। योगेन्द्र मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले जलस्रोत तथा ऊर्जा क्षेत्र कर्ण...

  • मझेङ्ग-रेसुङ्गा खानेपानी : छ पटक म्याद थप्दा बल्ल पहिलो चरणको काम सम्पन्न

    रेसुङ्गा : गुल्मीको रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजनाको सफल परिक्षण गरिएको छ । निर्माण व्यवसायी कनकाई जयमाता जेभीले छ पटक म्याद थप गर्दा बल्ल पहिलो चरणको काम सम्पन्न गरेका हुन् । यो योजना सम्झौता २०७९ असोज २८ सम्म सम्पन्न गर्ने गरी २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो । करिब पाँच वर्ष हुँदा बल...

  • ठेकेदारको ढिलाईले लिफ्ट खानेपानी ५ वर्षदेखि अधुरै, एक घण्टा हिँडेर पानी बोक्न बाध्य

    सल्यान : कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोट बयाले लिफ्ट खानेपानी योजना निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। एक वर्षमै सम्पन्न गर्ने गरी २०७७ सालमा निर्माण सुरु भएको योजना ठेकेदारको ढिलाईका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको हो। खानेपानी योजना सम्पन्न नहुँदा कालीमाटी–१ लक्ष्मीपुरका ...

  • खानेपानी र सरसफाइ अधिकार, दायित्व र कर्तव्य

    नेपालमा नयाँ संविधानले दिएको खुशी सँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने अभियन्ताहरुलाई थप उत्साहित तुल्याईदियो। यसको कारण थियो संविधानको धारा ३५ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारको रुपमा स्थापित गरिनु । नयाँ संविधानको घोषणा लगत्तै स्थानीय तहको निर्वाचन भएको थियो। त्यो निर्वाचनमा धेरैले खानेपानी तथा सर...

  • मुख्यमन्त्री कँडेल र नगरप्रमुख ढकालद्वारा भेरी पम्पिङ आयोजनाको संयुक्त अनुगमन

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न निर्माणाधीन भेरी पम्पिङ आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा अनुगमन गर्नु भएको छ । त्यस क्रममा भेरी पम्पिङ आयोजनाको प्रगति विवरणबारे मुख्यमन्त्री कँडेल र...