काठमाडौ : गेट्स फाउण्डेसनका पूर्व डेपुटी डाइरेक्टर डा.रोशनराज श्रेष्ठलाई सम्मान गरिएको छ । नेपालको मात्र नभई विश्वकै सरसफाइ र स्वच्छता सुधारका लागि डा. श्रेष्ठले गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) को तर्फबाट सम्मान गरिएको हो। सम्मान कार्यक्रममा वाटर एड नेपाल...
खानेपानी
-
-
खानेपानी सुरक्षा योजना सम्बन्धी तीन दिने तालिम सम्पन्न
ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाको वडा नं. १४ मा रहेको ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी सुरक्षा योजना संचालन गर्ने भएको छ। उपभोक्ता समितिका पदाधिकारीहरु र सरोकारवाला संस्थाका प्रतिनिधिहरुका लागि आयोजना गरिएको खानेपानी सुरक्षा योजना सम्बन्धी तीन दिने तालिम पछि ठैब खानेपानी तथा सरसफाइ उपभोक्त...
-
बराहक्षेत्र नगरपालिकाका वास च्याम्पियनलाई एनवास एमआईएस सम्बन्धी तालिम
सुनसरी : बराहक्षेत्र नगरपालिकामा कार्यरत वास च्याम्पियनहरुलाई एनवास एमआईएस र पूर्ण सरसफाइ सम्बन्धी तालिम दिईएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको प्रभावकारी, समावेशी तथा दिगो कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले वास च्याम्पियनहरुलाई तीन दिने तालिम दिईएको हो । स्थानीय तहमा खानेपानी तथा सरसफा...
-
खानेपानी सुरक्षा योजना सम्बन्धी अवलोकन भ्रमण तथा अन्तर संवाद कार्यक्रम
काठमाडौ : ललितपुरको गोदावरी नगरपालिकाको वडा नं. १४ मा रहेको ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नागार्जुन नगरपालिकाको वडा नं. ३ मा अवस्थित पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिको अवलोकन गरेको छ । Health and Environment Development (HEAD) Nepal द्वारा आयोजना गरिएको सुरक्षित खानेपानी (WSP) सम्बन्ध...
-
पञ्चनगर खानेपानीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न
नवलपरासी : बर्दघाट १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख सभामा संविधानसभा सदस्य विक्रम खनालले संघ–संस्थामा समाजका हरेक तह र तप्कालाई समेटेर अघि बढ्न सके मात्र दिगो विकास सम्भव हुने बताउनुभयो। खनालले उपभोक्ताका गुनासालाई सम्बोधन ...
-
क्रिकेट फर वास कार्यक्रमको उदघाटन
जनकपुरधाम : क्रिकेट खेल अभ्यासको माध्यमबाट किशोरीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले आज मधेश प्रदेशमा क्रिकेट फर वास (#Cricket4WASH) कार्यक्रमको उदघाटन गरिएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री वसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट केट संघ (CAN) का महासचिव तथा नेपा...
-
जलस्रोत मन्त्री बुढाद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन
सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले बुधबार भेरी पम्पिङ आयोजनाको अनुगमन गर्नुभएको छ ।सन् २०५० सम्म वीरेन्द्रनगरमा हुनसक्ने जनसङ्ख्या वृद्धिलाई मध्यनजर गर्दै अघि बढाइएको उक्त आयोजनाको प्रगति अवस्थाबारे मन्त्री बुढाले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनमा मन्त्रालयका सचिव डा. योगेन...
-
तराई मधेसमा अलपत्र खानेपानी आयोजना सम्पन्न गर्न भारतीय दुतावासमा परियोजना प्रस्ताव पेश गरिदै
काठमाडौ : मधेश प्रदेशमा लामो समयदेखि अलपत्र रहेका ओभरहेड ट्याङ्कहरु निर्माण सम्पन्न गर्न खानेपानी मन्त्रालयले तयार पारेको परियोजना प्रस्ताव अर्थ मन्त्रालय मार्फत भारतीय दूतावासमा पेश गर्ने तयारी गरेको छ। तराई मधेसमा अलपत्र अवस्थामा रहेका २८० वटा खानेपानी आयोजना मध्ये मधेस प्रदेश भित्रका १७६ वटा खानेपानी आयोजनाहरू निर...
-
रेडक्रसको सहयोगमा ठाना गाउँका ८२ घरमा एक घर एक धारा
पर्वत : मोदी गाउँपालिका–६ तिलाहारको ठाना गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ। सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो। बस्तीभन्दा करिब एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो। ठाना गाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो। यहाँ ८२ घरपरिवार छन्। ...
-
डिजिटल सम्पत्ति व्यवस्थापन: नेपालको खानेपानी सेवाको नयाँ आधार
नेपालमा सुरक्षित, पर्याप्त र निरन्तर खानेपानी सेवा केवल विकास / बहसको विषय मात्र होइन, नागरिकको संवैधानिक अधिकार हो। संवैधानिक अधिकारको रुपमा खानेपानी तथा सरसफाइको सुनिश्चितता, नेपाल सकारको सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्तिको अठोट तथा संघीय संरचनामा प्रवेश गरेसँगै सबै तहका सरकार र खानेपानी सेवा प्रदायकहरूक...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 503
- Next Page »











