• डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनाको प्रमुख सिकाई आदानप्रदान

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित “दक्षिण एसियामा पानी संकटबाट प्रभावित समुदायहरुका सुरक्षित रुपमा व्यवस्थित पानीमा पहुँचको लागि नवीनतम पाइपद्वारा पानी आपूर्ति आयोजना” को प्रमुख सिकाई आदानप्रदान गरिएको छ । २३ महिनामै निर्माण सम्पन्न गरी सिँगो वडाभित्र २४ सै घण्टा सुरक्षित खानेपानी उपलब्ध गराएपछि आ...

  • पानीकै कारण गाउँ छाड्दै मधुलेखका बासिन्दा

    अर्घाखाँची : मधुलेख गाउँ छिर्दा पहिलो नजरमै देखिन्छ, चिटिक्क परेका तर बन्दजस्तै घरहरू र सुनसान बाटो। गाउँ हेर्दा सुन्दर लाग्छ, तर केहीबेर बस्दा यहाँको वास्तविकता आफैँ बोल्न थाल्छ। यो गाउँको सबैभन्दा ठूलो समस्या पानी हो। पाणिनि गाउँपालिका–८ अन्तर्गत पर्ने मधुलेखमा आजभन्दा करिब छ वर्षअघि झन्डै ७० घरपरिवार बसोबास ग...

  • सोलार लिफ्ट मार्फत ३२७ घर परिवारमा खानेपानी सुविधा

    रेसुङ्गा : गुल्मी दरबार गाउँपालिका–१ बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी झरेपछि निकै खुसी हुनुहुन्छ। डेढ–दुई घण्टा खोला र खोल्सा धाएर पानी ल्याउनुपरेका दिनहरूका अनुभव उहाँसँग आज पनि ताजा छन्। २०३८/०३९ सालदेखि रेसुङ्गाको पानी गाउँमा पुगे पनि सबैका लागि पर्याप्त थिएन। गर्मीको समयमा मुहान सुक्दा खानेपानीको...

  • सिलिचुङ खानेपानी आयोजनाका २ हजार ६५० घरधुरीमा प्रशोधित खानेपानी

    भोजपुर : भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजना मार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ। समितिका का...

  • सल्यानको ११ वटा मुहानको पानीमा कोलिफर्म भेटियो

    सल्यान : सल्यानको कुमाख गाउँपालिका–२ र ६ का खानेपानीको मुहानमा दिसामा पाइने सुक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ ।पालिकामा संचालित दीगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले सञ्चालन गरेको खानेपानी परिक्षण शिविरमा खानेपानी मुहानको पानी परीक्षण गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो । सात वटा प्रमुख...

  • WASH प्रणाली सुदृढीकरण तालिम म्यानुअलको पूर्व परीक्षण कार्यशाला

    जनकपुरधाम : खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण तालिम म्यानुअलको पूर्व परीक्षण (Pre-Testing) कार्यशाला  जनकपुरधाममा सुरु भएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि तयार पारिएको तालिम म्यानुअललाई व्यवहारिक, प्रभावकारी र स्थानीय सन्दर्भ अनुकूल बनाउनु बनाउने उद्देश्यले कार्यशा...

  • भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज अघि बढ्यो

    वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा दीर्घकालीन खानेपानी आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज कार्यान्वयन तर्फ अघि बढेको छ। आयोजनाको दोस्रो प्याकेजका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रिया बाट सिलबन्दी बोलपत्र आह्वान गर...

  • खानेपानी नियमावली तथा सेवा नियमन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    चितवन : खानेपानी तथा सरसफाइ नियमावली २०८१ तथा सेवा नियमन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । Welt Hunger Hilfe (WHH),वाटर एड र नेपाल ग्रामीण पुनर्निमाण संस्था (RRN) को सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन बिभागले कार्यशाला आयोजना गरेको हो । खानेपानी तथा ढल व्यबस्थापन बिभागका महानिर्देशक ई. कमलराज श...

  • प्रशिक्षण केन्द्रहरू बीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

    नगरकोट : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी बनाउन सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य र समन्वय सुदृढ गर्ने उद्देश्य सहित नेटवर्किङ कार्यशाला आयोजना गरेको छ। नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र ((NWSSRICDC)) मा ...

  • WASH क्षेत्रमा स्रोत समायोजन : बन्न सक्छ, दोहोरो खर्च घटाउने प्रभावकारी विधि

    काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा दिगो उपलब्धि हासिल गर्न स्रोत समायोजन (Resource Pooling) को अभ्यासलाई नेपालमा प्रभावकारी रणनीतिका रूपमा अघि बढाइएको छ। विभिन्न सरोकारवाला निकायहरू बीच स्रोत साझेदारी गर्दै साझा लक्ष्य हासिल गर्ने यो अवधारणाले दोहोरो लगानी घटाउँदै समन्वय र प्रभावकारिता बढाउने अपे...