गोरखा : गोरखाको गण्डकी गाउँपालिका–५ मा दिगो र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले १७ मिटर उचाइको बाँध निर्माण गर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनियमित बन्दै गएको वर्षा प्रणालीलाई व्यवस्थापन गर्दै वर्षैभरि सुरक्षित र पर्याप्त पिउने पानी आपूर्ति गर्ने लक्ष्य सहित कुलोबाँध जलाशय खानेपानी आयोजना निर्माण थालि...
खानेपानी
-
-
पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या
हुम्ला : जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका ५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ । सडक र ढलको समेत प्रबाह नगरी जथाभावी पाइपलाई वितरण गरिएको कारण यो समस्या बाह्रै महिना बढ्दै गएको हो । मुख्य सडकमा खानेपानीको पाईप लाईन व्यवस्थित नबनाई वितरण गरिएको कारण समस्य चुल...
-
कैलाश गाउँपालिकाले खानेपानी संरचनाको बीमा सुरु गर्यो, विपद् पछि पुनःनिर्माण सहज हुने
काठमाडौ : मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित खानेपानी आयोजनाका संरचनाको बीमा गर्न थालेको छ। बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का कारण खानेपानी संरचनामा क्षति पुगेमा तत्काल पुनःनिर्माण गर्न सकियोस् भन्ने उद्देश्यले बीमा प्रक्रिया सुरु गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले बताउनुभयो। अध्यक्...
-
WASH प्रणाली सुदृढीकरण परियोजनाको सिकाइ आदानप्रदान सम्बन्धी वृहत राष्ट्रिय कार्यशाला सम्पन्न
काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरण परियोजनाको सिकाइ आदानप्रदान सम्बन्धी वृहत राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भएको छ। वेल्टर हंगर हिल्फे (WHH) को आयोजनामा तीनै तहको सरकार, विकास साझेदारहरु, दातृ निकायहरु, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सामुदायिक संस्थाहरू लगायत विभिन्न वास सरोकारव...
-
खानेपानीको गुणस्तर सुनिश्चितताका लागि पानी परिक्षण शिविर सञ्चालन
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाको वडा - वडामा पानी परिक्षण शिविर सन्चालन भईरहेको छ । सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना बेस्तडा दैलेखको आयोजनामा पालिका भर सन्चालनमा रहेको खानेपानी योजनाहरुको गुणस्तर पहिचानका लागि पानी परिक्षण शिविर सन्चालन गरिएको हो । यही पुस २ गते देखि सुरुवात गरिएको परिक्षण श...
-
वास प्रणाली सुदृढीकरणका लागि NWSSRICDC र WHH बीच सहकार्य सम्झौता
काठमाडौँ : नेपालमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणालीलाई दीगो, समावेशी र संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र NWSSRICDC र WELT HUNGER HILFE (WHH) बीच सहकार्य सम्झौता भएको छ । सन् २०२५ डिसेम्बरदेखि २०२७ डिसेम्बरसम्म...
-
सुरक्षित सरसफाइको बहसः प्रशोधन केन्द्र बिना सुरक्षित सरसफाइ अधुरै
काठमाडौ : सरसफाइ केवल शौचालय निर्माणमा मात्र सीमित विषय होइन । सिँगो सरसफाइ श्रृंखलाः मानव मलमूत्र संकलन, ढुवानी, प्रशोधन र सुरक्षित विसर्जन वा पुनः प्रयोगको चक्र पूरा नहुँदासम्म सुरक्षित सरसफाइको लक्ष्य हासिल हुन सक्दैन । तर यथार्थमा धेरै स्थानीय तहमा मानव मलमूत्र प्रशोधन केन्द्र नै निर्माण हुन सकेको छैन । यही प्...
-
प्रगतिनगर खानेपानीद्वारा मृतक राहत कोष अन्तर्गत दुई जना उपभोक्ताका परिवारलाई राहत वितरण
नवलपरासी : नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ता मृतक राहत कोषको सुरुवात गरेको छ । मृतक राहत कोष अन्तरगत मंगलबार दुई जना उपभोक्ताको परिवारलाई राहत रकम वितरण गरिएको छ । उपभोक्ता संस्थाको २८ औं साधारणसभाले संस्थाको उपभोक्ताहरु मध्ये कसैको परिवारको निधन भएमा उपभो...
-
ऐसेलुखर्कमा २ वटा खानेपानी योजना निर्माण गर्न त्रिपक्षीय सम्झौता
खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २ वटा खानेपानी योजना एकै चोटी निर्माण हुने भएको छ । योजना निर्माणका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता भएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताउनुभयो। त्रिपक्षीय सम्झौता पत्रमा अध्यक्ष राई र प्रमुख प्रशाकीय अधिकृत, एक्सन फर नेपा...
-
खानेपानी बीमा बोर्ड गठन गरी प्रिमियम राज्यले व्यहोर्न महासंघको माग
काठमाडौं : देशभर सञ्चालनमा रहेका साना शहरी खानेपानी आयोजनाको दिगोपनाका लागि खानेपानी बीमा बोर्ड गठन गरी बीमाको प्रिमियम राज्यले व्यहोर्नुपर्ने राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले माग गरेको छ । प्राकृतिक प्रकोप, प्राविधिक क्षति र वित्तीय जोखिमबाट आयोजनालाई सुरक्षित राख्न बीमा व्यवस्था अपरिहार्य र...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 503
- Next Page »










