• कर्णालीका २८ वटा स्थानीय तहमा खानेपानी परिक्षण शिविर सञ्चालन हुँदै

    सुर्खेत : कर्णाली प्रदेशका २८ वटा स्थानीय तहमा खानेपानीको गुणस्तर परीक्षण कार्य सुरु हुँदैछ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना सञ्चालित कर्णालीका २८ वटै पालिकामा निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सुरु गरिएको हो। गाउँपालिका भित्रका खानेपानी योजनाहरूको पानीको गुणस्तर परीक्षण गरी प्रा...

  • खानेपानी र सरसफाइ संरचना पुनर्निर्माण गरी बिद्यालयलाई हस्तान्तरण

    सप्तरी : सप्तरीको बकधुवा, जण्डौलमा अवस्थित ठाकुरजी माध्यमिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी संरचनाहरूको मर्मत–सम्भार, पुनर्निर्माण र नयाँ निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको छ। नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ (EDCU) द्वारा ...

  • खानेपानी उपभोक्ता संस्थालाई कर छुटको माग गर्दै महासंघद्वारा खानेपानी मन्त्रीको ध्यानाकर्षण

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको महासंघको टोलीले खानेपानीमन्त्री राजेन्द्र सिंह भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ध्याना...

  • जाजरकोट र पश्चिम रुकुममा पहिलो पटक पानी गुणस्तर परीक्षण शिविर

    जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका तथा पश्चिम रुकुमका सानीभेरी र त्रिवेणी गाउँपालिकामा आम नागरिकको जनस्वास्थ्य संरक्षणलाई केन्द्रमा राख्दै व्यापक खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन भइरहेको छ। पानीकै कारण फैलिने रोगको जोखिम न्यूनीकरण गर्दै सुरक्षित खानेपानी सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई जिल्...

  • वास क्षेत्रमा वित्तीय लगानी र निजी क्षेत्रको सहभागिताबारे दुईदिने अन्तरक्रिया

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा वित्तीय स्रोत परिचालन, लगानीको अन्तर र निजी क्षेत्रको सहभागिता बारे छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम भैरहेको छ । हिजो देखि शुरु भएको वास क्षेत्रमा वित्तिय लगानी तथा निजी क्षेत्रको सहभागिताबारे सिकाइ आदान–प्रदान कार्यक्रममा वास क्षेत्रमा कार्यरत सरकारी न...

  • १५ महिनापछि तिमालमा खानेपानी सञ्चालन गर्ने तयारी, पाइप काट्ने र सडकले क्षति पुर्‍याउने क्रम अझै जारी

    काभ्रे : बाढीले ध्वस्त बनाएको तिमाल बृहत् खानेपानी आयोजना करिब १५ महिनापछि पुनः सञ्चालनको चरणमा पुगेको छ । २०८१ साल असोज ११, १२ र १३ गते परेको अविरल वर्षा र आएको बाढीले सुनकोशी नदी किनारमा बनाएको खानेपानी संरचनामा क्षति पुर्‍याएको थियो । बाढीपछिको पुनर्निर्माण कार्य सम्पन्न गरी मुख्य पाइपलाइनमार्फत सात स्...

  • सानीभेरी गाउँपालिकामा पहिलो पटक ७ दिने पानी परीक्षण शिविर

    रुकुम पश्चिम : सानीभेरी गाउँपालिकामा पहिलोपटक ७ दिने पानी परीक्षण शिविर सञ्चालनमा आएको छ। वास इकाइ शाखाको आयोजनामा सानीभेरी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरको औपचारिक शुभारम्भ गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि विर्ख बहादुर बिष्टले गर्नु भएको हो । शिविरको शुभारम्भ समारोहमा अध्यक्ष बिष्टले ख...

  • वास प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । एजेण्डा फर चेन्ज (Agenda for Change) नेपाल च्याप्टरले आफ्ना सदस्य संस्थाहरुको लागि कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा खानेपानी, सरसफाइ, स्वच्छता र संस्थागत खानेपानी, सरसरफाइ तथा स्वच्छता गरी ४ समूहमा विभाजन भई...

  • मुहानदेखि मुखसम्म सुरक्षित पानीबारे बर्दघाटमा समुदाय सचेतना

    नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना (Water Safety Plan) टोलीको आयोजनामा उपभोक्ताका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सफा, सुरक्षित र दिगो खानेपानी उपभोगबारे उपभोक्तालाई सचेत गराउने उद्देश्यल...

  • सोलार लिफ्टिङ गरी बलिथुमका ३२७ घरधुरीमा खानेपानी

    गुल्मी : गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि ३२७ घरधुरीमा सुरक्षित खानेपानी सेवा पुगेको छ । रहखोला देवीस्थान सोलार लिफ्टिङ खानेपानी आयोजनामार्फत लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीय बासिन्दाले नियमित पानी पाउन थालेका हुन् । जलवायु परिवर्तनका...