खानेपानी – Page 60 – WASHKhabar
Monday September 21, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

खानेपानी

  • मेलम्चीमा स्थानीयले गरेको अवरोध हट्यो, यी हुन बाढी पीडित संघर्ष समिति र सरकार बीच भएको सहमति

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनामा स्थानीयले पुर्‍याएको अवरोध हटाउने बिषयमा नेपाल सरकार र मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति बीचको वार्ता सफल भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार देखि निरन्तर हुँदै आएको वार्ता मंगलबार अबेर सहमतिमा टुङ्गिएको हो। सहमति अनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका...

  • हजारबिघा खानेपानी आयोजना निर्माण सम्पन्न गराउन सरोकारवाला बीच सम्झौता

    सर्लाही, हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका १ मा निर्माणाधीन हजारबिघा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न गराउन हरिपुर नगरपालिका सर्लाही, हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड, हजारबिघा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वागमती सेवा समाज नेपाल।अक्सफाम तथा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच सम्झौत...

  • मेलम्चीको मुहान खुलाउन सोमबार बसेको बैठक पनि निष्कर्षविहीन, आज पनि बैठक बस्ने

    सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा सोमबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति बीच भएको छलफल पनि निष्कर्षविहीन भएको छ । दुई दिन यता यस बिषयमा निरन्तर छलफल जारी छ, आज पनि सरकार र संघर्ष समितिबीचको अर्को बैठक मंगलबार बस्दैछ । आइतबार सम्पन्न प्रारम्भिक छलफलबाट सहमत...

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बुका अध्यक्षलाई मन्त्री घिसिङको आग्रह

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गरिदिन आग्रह गर्नु भएको छ। काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन अवरोध पुर्‍याएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपाल...

  • मेलम्चीको मुहान खोल्न खानेपानी मन्त्रालय र संघर्ष समिति बीच आज पनि छलफल जारी

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति बीच आइतबार भएको छलफल निष्कर्ष बिहीन भएपछि आज पुनः छलफल सुरु भएको छ । मेलम्ची खानेपानी तथा बाढीपीडित संघर्ष समितिका प्रतिनिधि राजकुमार भण्डारीका अनुसार मुख्य सुरुङ पुनः खोल्न खानेपानी मन्त्रालय र मेलम्ची ...

  • बाँके र बर्दियाका खानेपानी आयोजनाको अनुगमन, बजेट कटौतीले आयोजनाहरु रुग्ण हुने खतरा

    बाँके : लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालय अन्तर्गतको खानेपानी विभागका निर्देशक आविद अहमद नेतृत्वको टोलीले बाँके र बर्दियामा निर्माणाधीन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरेको छ । टोलीले बाँके र बर्दियामा रहेका खानेपानी आयोजना मध्ये रुग्ण रहेका र राम्ररी सञ्चालनमा रहेका आयोजनाहरुक...

  • बाढीले धनजनको ठूलो क्षति व्यहोरेको इलामका बासिन्दा खानेपानीको समस्या झेल्दै

    इलाम : गत असोज १८ गते राति गएको पहिरोका कारण इलामका धेरै खानेपानीका मुहान र आयोजनामा क्षति पुुगेपछि विपदमा पीडित परिवार अहिले खानेपानीको समस्यामा परेका छन् । बाढीपहिरोमा घरबास गुमाएका धेरै परिवारले खानेपानीको समेत अभाव झेलिरहनु परेको छ । इलाम नगरपालिका, सूूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपाल...

  • माग पूरा नभएसम्म मेलम्ची खानेपानीको पथान्तरण खुला नगर्ने बाढीपीडित संघर्ष समितिको चेतावनी

    काठमाडौं : मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आफ्ना मागहरू पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको पथान्तरण खुल्ला नगर्ने जनाएको छ । आइतबार समितिका सचिव छिरिङ्ग्याल्बो लामाले एक विज्ञप्ति जारी गर्दै २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव, सचिव प्रमिलादेवी बज्राचार्य र आयोजना टोलीसँग भएको १० बुँदे...

  • मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल

    काठमाडौ : बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयमा छलफल सुरु भएको छ । मेलम्चीका स्थानीय बासिन्दाले बन्द गरेको मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल सुरु भएको हो। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अगुवा राजकुमार भण्डारीका अनुसार खान...

  • बन्द रहेको मेलम्चीको मुहान खुलाउन पहल जारी, विभिन्न पक्षसँग वार्ता सुरु

    काठमाडौ : बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूले विभिन्न पक्षसँग वार्ता सुरु गरेका छन्। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले काठमाडौमा मेलम्चीको खानेपानी आपूर्ति गर्न दिएका छैनन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्त...

    • « Previous Page
    • 1
    • …
    • 58
    • 59
    • 60
    • 61
    • 62
    • …
    • 503
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • सुदूरपश्चिममा खानेपानीतर्फका १ हजार १५० आयोजना अधुरा

  • बर्दघाट खानेपानीको प्राथमिकता : विपन्नलाई धारा, भूमिगत पानी पुनर्भरण र चुहावट नियन्त्रण

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज