जेनेभा :विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य अझै टाढिँदै गएको बताएको छ । संयुक्त राष्ट्रसङ्घको डब्लु...
खानेपानी
-
-
खानेपानी आएपछि जिन्दगीको सबै दु:ख बिसाए जस्तै
जुम्ला : खानेपानीको अभाव भोगिरहेको यहाँको तिला गाउँपालिका–१, रारागाउँमा अहिले खानेपानी पुगेको छ । रारागाउँमा खानेपानी पुगेपछि स्थानीयलाई निकै सहज भएको छ । स्थानीय वीरबहादुर बुढाका अनुसार रारागाउँका तीन सय घरधुरी र सेरीगाउँका ३० गरी ३३० घरधुरीमा खानेपानीको चरम अभाव भइरहेको थियो । अब गाउँमा पर्याप्त खानेपानी पुगेक...
-
खानेपानी संस्थानकै पानीबाट हैजा फैलिएको पुष्टि, खानेपानीको पाइपमा ढल मिसिएको भेटियो
पर्सा : नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको पानीबाटै पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिएको पाइएको छ । संक्रमितमध्ये अधिकांशले नेपाल खानेपानी संस्थानले उपलब्ध गराउने धाराको पानी खाएका थिए । सो क्षेत्रमा पाइप फुटेर नालाबाट खानेपानीमा ढल मिसिएको पुष्टि भएको छ । खानेपानी र ढल एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र न...
-
हैजा लाग्न नदिन सतर्कता अपनाउन हेटौंडा उपमहानगरपालिकाको अनुरोध
हेटौंडा : पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न क्षेत्रमा हालै हैजाका बिरामी भेटिएपछि हेटौंडा उपमहानगरपालिकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वीरगन्ज महानगरपालिका क्षेत्रमा फैलिएको हैजाको जोखिम मकवानपुर र आसपासका क्षेत्रमा पनि पर्न सक्ने भन्दै उपमहानगरपालिकाले खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने जनाएक...
-
वीरगन्जको हैजा प्रभावित क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र
वीरगन्ज : वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीब्र रुपमा पानी परिक्षणको कार्य अगाडि बढ...
-
बर्दघाट खानेपानीद्वारा ३ हजार ६ सय उपभोक्तालाई सचेतना प्रदान
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ३ हजार ६ सय उपभोक्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । २०६८ सालदेखि सुरु भएको उपभोक्ता सचेतनामूलक कार्यक्रमले हालसम्म निरन्तरता पाउँदा करिब ८५ प्रतिशत उपभोक्तामा कार्यक्रम पुर्याएको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो । मानव स...
-
खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको टोली मोबाइल भ्यान सहित हैजा प्रभावित क्षेत्रमा परिचालन
काठमाडौं : वीरगन्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको टोली खानेपानी परिक्षणको मोबाइल भ्यान सहित परिचालन भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को मुर्लीमा हैजाको विरामी भेटिएपछि कार्यालयले पानी परिक्षणको लागि मोबाईल भ्यान सहित टोली पठाईएको हो । हैजा प्रभावित क्षेत्रमा पानीको शुद्...
-
डाँडाकटेरी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–११ माख्लो डाँडाकटेरीलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा जारी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिकाको न्यूनतम सूचक पूरा गरेपछि औपचारिक रुपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको ...
-
बर्दियामा दुई दिने एनवाश (N-WASH) तालिम सम्पन्न
बर्दिया : बर्दिया जिल्लाका पाँच स्थानीय तह, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका वाश (WASH) फोकल पर्सन तथा सूचना प्रविधि (IT) अधिकृतहरूको लागि दुई दिने एनवाश (NWASH) प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्याङ्क व्यवस्थापनका लागि वास गेन्स परिय...
-
मन्त्रालय स्तरीय विकास समितिको बैठकमा खानेपानीको गुणस्तर र दिगोपनामा जोड
नगरकोट : नगरकोटमा शुक्रबार आयोजना गरिएको मन्त्रालय स्तरीय विकास तथा समस्या समाधान समितिको बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले देशभर खानेपानी सेवामा देखिएका चुनौती र समाधानका उपायहरूबारे आफ्नो धारणा राख्नुभयो। मन्त्री यादवले हालसम्म खानेपानीको गुणस्तर, नियमितता र दिगोपनाको सवालमा गम्भीर चु...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 503
- Next Page »











