इटहरी : मानव स्वास्थ्यलाई प्रतिकुल हुने गरी पूर्वका तीन जिल्लाका उद्योगबाट प्रशोधन गरी उत्पादित १५६ जार पिउने पानी सोमबार बरामद गरी नष्ट गरिएको छ । इटहरी वडा नं. २ को ‘गंगा जल’ पानी उद्योगबाट उत्पादित पानी धरान वडा नं. २० का युवराज तामाङले घरायसी प्रयोजनका लागि आइतबार किन्दा बाहिरबाटै किरा देखिएपछि उजुरीका आधारम...
खानेपानी
-
-
पहाडमा पनि डिपबोरिङ, १८० मिटर गहिराइमै भेटियो पानीको सतह
ओखलढुङ्गा : ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल । समुद्री सतहदेखि १६ सय मिटर उचाइमा रहेको यो बस्ती विगत धेरै वर्षदेखि पानीको अभावसँग लड्दै आएको थियो । बिहान सबेरै घामसँगै उठेर घण्टौँ टाढासम्म हिँडेर पानी ल्याउनु यहाँका बासिन्दाको दैनिकी थियो । काफलडाँडाका बासिन्दा आरुबाट जाने धारातर्फ हिँड्थे भने जैसीटोल...
-
खानेपानी महसुल उठाउन नसक्दा नगर विकास कोषको ऋण तिर्न हम्मे, करिब १ करोड उठाउन बाँकी
दैलेख : नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नारायण नगरपालिकामा शुद्ध पिउने पानी वितरण गरेबापत उपभोक्ताबाट एक करोड रुपियाँ असुल गर्न सकेको छैन । खानेपानीको प्रयोग गरेबापत सरकारी, गैरसरकारी सङ्घ संस्था, सर्वसाधारण उपभोक्ताले बर्सौंदेखि महसुल नतिरेका कारण बक्यौता रकम बढ्दै गएको छ । उपभोक्ता समितिले खाने...
-
हरिपुर खानेपानी व्यवस्थापन बोर्डमा विभिन्न नगरपालिकाको अध्ययन भ्रमण
सर्लाही : सर्लाहीको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको विभिन्न नगरपालिकाका प्रमुख तथा प्रतिनिधीहरुले अध्ययन भ्रमण गरेका छन् । सिराह जिल्लाको गोलबजार नगरपालिका, सप्तरी जिल्लाको सप्तकोशी र अग्सिाइर कृष्णसवरन गाउँपालिकाका पदाधिकारी, सबल नेपाल, माहुली सामुदायिक विकास केन्द्र र डब्लु.एच.एच.का कर्मचारीहरु सहि...
-
साझा प्रयासले बुढि जमदहमा सुरक्षित खानेपानी
सिरहा : गोलबजार नगरपालिका–३ को चुरे फेदीमा बसेको बुढि जमदह गाउँ बाहिरबाट हेर्दा शान्त र सम्पन्न देखिन्छ । राई, तामाङ, लामा, पासमान, सदा लगायतका परिवारहरू मिलेर बसोबास गर्ने यो गाउँमा शिक्षा, खेतीपाती र आपसी मेलमिलाप राम्रो भए पनि एउटा पुरानो पीडा गाउँलेहरूको साझा बोझ बनेको थियो, खानेपानीको अभाव । वडा अध्यक्ष धन प्...
-
वीरगञ्जको हैजाले सिकाएको पाठ, सुरक्षित सरसफाइ कति महत्वपूर्ण छ ?
काठमाडौ : वीरगञ्जमा अहिले हैजाका विरामीको संख्या एक सय नाघिसकेको छ। गएको शुक्रबार तीन जना विरामीमा देखिएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जना पुगेको छ । अस्पतालका इमरजेन्सी बेडहरू बिरामीले भरिएका छन्, कतै बच्चा, कतै आमा, कतै बुबा । सबैको पीडाको मूल जरो एउटै हो, सुरक्षित खानेपानी र सरसफाइको अभाव। वीरगञ्जको हैजाल...
-
हैजा फैलिएपछि शुद्धीकरण गरेर पानी बाँड्दै वीरगन्ज महानगर
पर्सा : झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकता दिएको छ । महानगरले विभिन्न स्थानमा राखिएका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरी मात्र वितरण गर्दै आएको जनाएको छ। महानगर कार्यालयका व...
-
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
तनहुँ : एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय ...
-
वीरगन्ज महानगरले आफ्नै प्रयोगशालाबाट सुरु गर्यो खानेपानीको परीक्षण
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र रुपमा देखा परेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु गरेको छ। महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो। महानगरपालिकाको प्राविधिक टोलीले सोम...
-
नेपालमा प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सेवा छैन : डब्लुएचओ–युनिसेफ प्रतिवेदन
काठमाडौं : विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघीय बाल कोष (UNICEF) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले नेपालमा प्रत्येक पाँच जनामध्ये दुई जनासँग अझै पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच नरहेको औल्याएको छ। “Progress on Household Drinking Water and Sanitation 2000–2024: Special Focus o...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 503
- Next Page »











