ठोरी (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ । आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्र...
खानेपानी
-
-
कर्णाली प्रदेश जलस्रोत मन्त्रालयको कार्यसम्पादनमा कालिकोट पहिलो
सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालिकोट सम्मानित भएको छ । मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१८/२ को वार्षिक कार्यसम्पादनमा मन्त्रालय अन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सहित...
-
मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न मन्त्री यादवद्धारा निर्देशन
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपान...
-
मधेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौ : मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकट...
-
इलामको संघीय खानेपानी कार्यालय धनकुटामा गाभ्ने निर्णय प्रति राजनीतिक दलको संगठित आक्रोश
इलाम : संघीय सरकारद्वारा इलामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई धनकुटामा गाभ्ने निर्णय प्रति इलामका प्रमुख राजनीतिक दलहरूले कडा असन्तुष्टि जनाउँदै औपचारिक रूपमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ बाट कार्यान्वयनमा लैजाने गरी लिइएको यो निर्णयले सिङ्गो इलामबासी ...
-
मधेसको खानेपानी समस्याको अध्ययन गर्न दुई समिति गठन, स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउन १० दिनको सीमा
काठमाडौ : तराई मधेसमा देखिएको खानेपानी समस्यालाई तत्काल समाधान गर्न दुई छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अनुगमन सुरु गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायण प्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा छुट्टाछुट्टै...
-
सात स्थानीय तहमा गरिएको अध्ययन: सुक्दैछन् २७ प्रतिशत पानीका स्रोत
काभ्रे : पछिल्लो समय काभ्रेका अधिकांश स्थानमा पानीको मुहान सुक्दै गएको छ । जिल्लाका १३ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो । बाढी, पहिरो, वन फँडानी, पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तन लगायतका कारण पानीका मुहान सुक्दै गएका छ...
-
मधेसको खानेपानी समस्या समाधानका लागि संघीयमन्त्रीहरु बीच छलफल
काठमाडौ : मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न चारवटा मन्त्रालयका मन्त्रीहरु बीच छलफल भएको छ । वर्षात्का समयमा मधेस प्रदेशका आठ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा...
-
खानेपानीको परीक्षण किन गर्ने? कति समयको अन्तरालमा खानेपानी परिक्षण गर्नुपर्छ ?
पानी मानव जीवनको आधारभूत आवश्यकता हो। स्वस्थ जीवनयापनको लागि शुद्ध र सुरक्षित खानेपानी अनिवार्य हुन्छ। यद्यपि बाह्य रूपमा सफा देखिने पानी सधैं शुद्ध हुन्छ भन्ने हुँदैन। पानीमा विभिन्न प्रकारका सूक्ष्म जीवाणु, रसायन, भारी धातु वा अन्य हानिकारक तत्वहरू मिसिएको हुन सक्छ। यिनै सम्भावित जोखिमहरूबाट बच्नका लागि खानेपानीको ...
-
पँधेरामा हुने छुवाछूत हट्दै, दलित र गैरदलितको लागि एउटै धारा
मुगु: पाँच वर्षअघिसम्म छायाँनाथ रारा नगरपालिका–६, कोटीला गाउँकी रामजीरा कुलाल र कमला मल्लले छत्यालवाडाको स्थानीय मूलपानीमा गाग्रीको पानी छोइन्छ कि भन्ने डरले एक–एक मिटरको दूरी कायम गरी कुवामा पानी भर्ने गर्थे । तर पछिल्लो समय समाजमा चेतना बढेपछि हिजोआज यहाँका दलित र गैरदलित समुदायले पानी भर्ने पँधेरोमा उक्त छुवा...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 503
- Next Page »











