• मधेसमा खानेपानी समस्याको मुख्य कारण, चुरे दोहन

    सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको डेढ महिना भयो। घरछेउमा भएको डिप बोरिङमा पानी आउन छाडेपछि उनको छटपटी बढेको हो। चुरे सिरानको यो बस्तीका जनता पहिला पानीका लागि काकाकुल बनेका थिएनन्। हरेक बस्तीमा पानीको स्रोत इनार थियो। इनारमा प्रशस्त पानी पलाउँथ्यो। राम भन्छन्, ...

  • बाँकेमा ८२ खानेपानी आयोजना निर्माणाधीन

    बाँके : बाँके जिल्लामा सञ्चालन गरिएका ८२ वटा खानेपानी आयोजनामध्ये हालसम्म ३१ वटा आयोजना पूर्ण वा आंशिक रूपमा सञ्चालनमा आएका छन्। तीमध्ये धेरैजसो आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने केही आयोजनाबाट स्थानीय बासिन्दाले आंशिक सेवा पाउन थालिसकेका छन्। खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका निमित्त प्रमुख प्रकाशजङ्ग...

  • वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा छुट : जनताको पहुँचमा सहज खानेपानी सेवा

    वीरगञ्ज : खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबा...

  • खानेपानी विभागको हाल सम्मकै ऐतिहासिक उपलब्धी : ९० प्रतिशत वित्तीय प्रगति

    काठमाडौ : खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको स्पष्ट निर्देश...

  • मधेशमा साना सिँचाइ र खानेपानीमा वर्ल्ड भिजनको सहयोग

    जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइ समस्याको समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सहयोगको आह्वान गरेपछि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो साझेदार संस्था मार्फत मधेशका जोखिममा परेका परिवार र समुदायलाई लक्षित गर्दै साना सिँचाइ तथा खानेपानीको सहय...

  • हाइड्रोजियोलोजिस्ट सँग मन्त्री यादवले गरे तराई मधेसको खानेपानी समस्याबारे छलफल

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि विज्ञ टोलीसँग छलफल गर्नु भएको छ । आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग एक कार्यक्रमको आयोज...

  • खानेपानीमन्त्री प्रदीप यादवको नेतृत्वमा मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो नेतृत्वमा एक वर्षमा खानेपानी क्षेत्रमा भएका काम तथा उपलब्धिहरु समेटेर प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। गत वर्षको असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री यादवले नवीन पहल तथा प्रविधिको प्रयोग, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप व्यवस्थापन, नीतिगत...

  • वीरगञ्जमा वारुणयन्त्रबाट खानेपानी आपूर्ति

    महेन्द्रनगर :  वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्...

  • खारेज हुँदैछन् यी ५ स्थानका संघीय खानेपानी आयोजना, कार्यालय खारेजीको चौतर्फी विरोध

    काठमाडौ : नयाँ आर्थिक बर्ष २०८२/०८३ सुरु भए सँगै भोलि देखि नै पाँच स्थानका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरु खारेज हुने भएका छन् । इलाम, हेटौंडा, जुम्ला, म्याग्दी र अर्घाखाँचीका गरी पाँच वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु खारेज हुने भएका हुन् । संघ स्तरका खानेपानी तथा ढल आयोजनाहरु क...

  • खानेपानीमन्त्री यादव र मुख्यमन्त्री सिंह बीच तराई मधेसको खानेपानी समस्या समाधानबारे छलफल

    जनकपुरधाम : खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह बीच आज तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि छलफल भएको छ । आज मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री...