• वीरगन्ज कारागारमा रहेको १० वटा चापाकल सुकेपछि खानेपानीको चरम अभाव

    वीरगन्ज : कैदीबन्दी भरिभराउ रहेको वीरगन्ज कारागारमा पानीको चरम अभाव भएको छ । कारागार परिसरमा रहेका २ गरी १० वटा चापाकलबाट एक महिनादेखि पानी आउन बन्द भएपछि कैदीबन्दीको दैनिकी नै प्रभावित भएको छ। कारागारका एक कैदीले पानीको अभावमा आफूहरुले एक महिनादेखि कष्टकर जीवन भोग्नु परेको बताए । ‘एक त कैदीबन्दीको भीड, त्यसमाथि...

  • नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी युएन ह्याबिट्याट र गोरखा नगरपालिका बीच छलफल

    गोरखा : गोरखा नगरपालिका र युएन ह्याबिट्याट बीच नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी छलफल भएको छ । गोरखा नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यस अघि भएको सम्झौताको पछि आइतबार नगरपालिका र युएन ह्याबिट्याट बीच छलफल भएको हो । नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनका लागि गर...

  • मध्यरातमा खानेपानीमन्त्री यादवद्वारा उपत्यकामा भैरहेको कामको निरीक्षण

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किनु भएको छ । आज राती मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडक...

  • वीरगन्जमा दैनिक ५ लाख लिटर पानी वितरण

    बीरगन्ज : वीरगन्ज महानगरपालिकाको कार्यालयले आफ्नो साधन स्रोतबाट दैनिक सरदर ४ लाख लिटर र मधेश प्रदेश सरकारले उपलब्ध गराएको ८ वटा बारुण यन्त्रबाट नेपाली सेनाले १ लाख लिटर पानी वितरण गरिरहेको जनाएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सचिवालयका अनुसार, महानगरको २ वटा बारुण यन्त्र, एक ट्र्यांकर र...

  • कर्णालीका २७ पालिकाका वास सहजकर्तालाई पानी परीक्षण तालिम

    सुर्खेत : कर्णाली प्रदेशको २७ वटा स्थानीय तहका वास युनिटका सहजकर्तालाई खानेपानी गुणस्तर परीक्षण सम्बन्धी तालिम दिईएको छ । वर्षातको समयमा बढ्न सक्ने पानीजन्य रोगहरूको रोकथाम तथा जनचेतनामा सशक्त प्रभाव पार्ने उद्देश्यले सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गतका २७ पालिकाका सहजकर्ताहरुला...

  • झुम्का सहरी खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवद्वारा उदघाटन

    इटहरी : खानेपानीमन्त्री प्रदीप यादवले “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन गर्नु भएको छ । रामधुनी नगरपालिकाको वडा नं. १, २, ३, र ५ का २२ हजार ७८७ नागरिक प्रत्यक्ष लाभान्वित हुने खानेपानीको मन्त्री यादवले शनिबार उदघाटन गर्नुभयो। उदघाटन कार्यक्रममा मन्त्री यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासक...

  • १६९ लिफ्टिङ खानेपानीलाई १ करोड ३३ लाख विद्युत महशुल अनुदान वितरण

    स्याङ्जा : डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल अनुदान दिएको छ । प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १६९ योजनाल...

  • खानेपानीको आपूर्ति व्यवस्था मिलाउन मुख्यमन्त्री सिंहको निर्देशन

    कल्याणपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरीमा घट्दो जलस्रोतका कारण उत्पन्न खानेपानी सङ्कट समाधानका लागि निर्देशन दिनुभएको छ । उहाँले पानीको अभाव देखिएका क्षेत्रमा डिभिजन वन कार्यालय सप्तरीको एउटा ट्याङ्कर र प्रदेश सरकारद्वारा उपलब्ध गराइने दुई वटा ट्याङ्करमार्फत खानेपानी उपलब्ध गराउन जिल्ला प्रशा...

  • घरेलु हिंसाबाट मृत्यु भएकी खातुनको सम्झनामा खानेपानी प्रणाली जडान

    वीरगन्ज : पर्साको विन्दवासिनी गाउँपालिका-३ इटियाहीमा अवस्थित नेपाल स्काउट आधारभूत विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले खानेपानी प्रणाली जडान गरिदिएको छ। घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारजनले परोपकारी कामका लागि स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्यालयमा विद्यार्थी र श...

  • धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ : मन्त्री यादव

    धरान : खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । आज धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधा...