• खानेपानी समस्याको समाधानबारे मधेस प्रदेशको मुख्यमन्त्री र संघीय खानेपानी मन्त्रालय बीच छलफल हुँदै

    जनकपुर : तराई मधेसको खानेपानी समस्या समाधानको बिषयमा मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्रालय तथा खानेपानी विभाग बीचको बैठक चलिरहेको छ। आज मात्रै मधेस प्रदेशका सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँग छलफल गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय खानेपानी मन्त्रालय र खानेपानी विभागसँग...

  • सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा तालाबन्दी

    म्याग्दी : म्याग्दी सदरमुकाम बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाइएको छ । नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव खड्ग गिरी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सेरबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका अध्यक्ष युवराज रोका...

  • कर छुटको मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रने फेडवासनको चेतावनी

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु माथि लगाइएको कर तत्काल नहटाए देशभरिका ४५ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु सशक्त रूपमा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । सोमबार देशभरका जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय म...

  • कक्षा कोठाभित्रै पिउने पानीको प्रबन्ध मिलाउँदै चारआली खानेपानी अध्यक्ष चिमोरिया

    मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका केही समुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले पानीको प्यास मेटाउन अब कक्षा छोडेर न इनारसम्म दौडिनुपर्छ, न धारामा पालो कुर्नुपर्नेछ। कक्षाकै कुनामा राखिएको जारको टुटी खोल्ने बित्तिकै शीतल पानी झरझराउँनेछ, जुनबेला तिर्खा लाग्छ, त्यहीबेला सजिलै पिउन सकिने सुविधा बालबालिकाहरूक...

  • खानेपानीमन्त्री र कानुनमन्त्रीद्वारा खानेपानीको समस्याग्रस्त क्षेत्रको अनुगमन

    वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले खानेपानीको समस्याग्रस्त पर्सा जिल्लाका विभिन्न वडाहरूको विशेष अनुगमन तथा निरीक्षण गर्नुभएको छ । तराई–मधेसको वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत...

  • देशैभरिका खानेपानी उपभोक्ता संस्थाले पठाए सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र बिधुत महसुल छुट हुने कानुनी व्यवस्था सुनिश्चित गर्न माग गर्दै आज देशभर एकै समयमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाईएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आव्हानमा खानेपानी तथा सरसफाइ उपभोक्ता जिल्...

  • जुम्लाको संघीय खानेपानी कार्यालय खारेज गर्न लागेको प्रति सांसदहरुको आपत्ति

    काठमाडौ : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्न नहुने भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेजीले नागरिकको खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने भन्दै संसद्‍ म...

  • सुरक्षित खानेपानी समृद्धि र सामाजिक न्यायको आधार पनि हो : खानेपानीमन्त्री यादव

    कैलाली : खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी सबै नागरिकका लागि मौलिक अधिकार मात्रै नभई समृद्धि र सामाजिक न्यायको आधार पनि भएको बताउनु भएको छ। आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिल...

  • लम्कीचुहा सह लगानी खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवद्वारा शिलान्यास

    कैलाली : कैलाली जिल्लाको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह-लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले लम्कीचुहा नगरपालिकाका उप-प्रमुख सुशीला शाही, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थाप...

  • माई बृहत खानेपानी आयोजना प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

    इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई बृहत खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार माई नगर अस्पताल उद्घाटन, अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुका साथै माई बृहत खानेपानी आयोजनाको पनि शिलान्यास गर्नुभएको हो । माई बृहत खानेपानी आयोजना अन्तर्गत दुई वटा ...