• बाढी प्रभावित १८ सय घर परिवारलाई आपतकालीन सहयोग

    सप्तरी : सप्तरीको बाढी प्रभावित क्षेत्रहरु सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका तथा तिलाठी कोईलाडी गाउँपालिकाको १८ सय प्रभावित घर परिवारलाई हाईजिन किट, १० लिटरको बाल्टिन, मग, पानी शुद्धिकरण गर्नका लागि अक्वाट्याव तथा झुल वितरण गरिएको छ । युनिसेफ नेपालको सहयोगमा सबल नेपालद्धारा संचा...

  • मेलम्चीको पानी सुरक्षित छ, प्रशोधन नगरी पिउन सकिन्छ : कार्यकारी निर्देशक लामिछाने

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानीलाई अतिरिक्त प्रशोधनको आवश्यकता नरहेको दाबी गरेको छ । समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएकाले थप प्रशोधन नगरी पिउन सकिने बताउनुभयो। यद्यपि पुरानो लाइनबाट गएको पानी भने पाइपहरु...

  • खानेपानी विभागमा खुल्यो २७ जना इन्जिनियरको जागीर

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागमा २७ जना इन्जिनियरको लागि जागीर खुलेको छ । विभागले नेपाल इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदमा एकै पटक २७ जना इन्जिनियरलाई करार सेवामा भर्ना गर्न लागेको हो । विभागले विभिन्न आयोजनाहरुको लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका नेपाल इन्जिनियरिङ सेवा...

  • बाढी पहिरोबाट क्षति भएको सबैभन्दा ठूलो खानेपानी आयोजनाको मर्मत सम्पन्न

    धादिङ : बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको धादिङको जनगाउँ खानेपानी आयोजना मर्मत सम्भार गरी सञ्चालनमा आएको छ । बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गतको २७ वटा आयोजना मध्ये सबैभन्दा ठूलो खानेपानी आयोजनाको मर्मत सम्भार सम्पन्न भएपछि आज देखि पुरानै तालिका अनुसार खानेपानी वितरण हुने बोर्डका कार्यकारी...

  • बाढी पहिरोबाट १६ सय खानेपानी आयोजनामा करिब ६ अर्बको क्षति

    काठमाडौं : हालै आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान खानेपानी मन्त्रालयले गरेको छ । ११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६ सय १६ आयोजनामा क्षति पुगेको र २५ लाख जनसंख्या...

  • मेलम्ची आए लगत्तै केयूकेएलको खानेपानी वितरण तालिका परिवर्तन

    काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आईपुगेसँगै काठमाडौ उपयत्यका खानेपानी लिमिटेडले खानेपानी वितरण तालिका परिवर्तन गरेको छ । केयूकेएलको खानेपानी वितरण केन्द्र तथा शाखा कार्यालयहरुले खानेपानीको तालिका परिवर्तन गरेको हो । बानेश्वरको मीनभवन शाखाले दशै अवधि भरिका लागि छुट्टै खानेपानी वितरण तालिका सार्वजनिक गरेको...

  • मेलम्चीको पानी काठमाडौ ल्याउन बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी, के छ समझदारीमा ?

    काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौंमा पथान्तरण गर्न नदिने अडान राख्दै विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको मेलम्ची बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी भए पछि मेलम्चीको सुरुङ आजै खोलिने भएको छ । सोमबार खानेपानीमन्त्री प्रदीय यादव, मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र हेल...

  • मेलम्चीको सुरुङ आजै खोलिने

    मेलम्ची : मेलम्चीको पानी आज काठमाडौंमा पथान्तरण गरिदैछ। मनसुन हटेर मौसम सफा भए सँगै मेलम्चीको सुरुङ खोल्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले समेत मनसुन बाहिरिन लागेको जानकारी गराईसकेको छ । मेलम्ची खानेपानी विकास समितिले यस अघि नै मौसम सफा भए लगत्तै मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउँदै आएको थियो। मेल...

  • प्लास्टिकको मालाको प्रयोगमा प्रतिबन्ध

    पाल्पा : पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकबाट बनेका फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्लास्टिकबाट बनेका फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने समस्या देखिएको भन्दै कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्था...

  • बाढी पहिरोपछि खानेपानीको चरम सङ्कट

    काभ्रे : गत १२ असोजमा आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका स्रोत, धारा, ट्याङ्कीलगायतको संरचनामा क्षति पुगेपछि स्थानीय बासिन्दा खानेपानीको चरमा समस्यामा परेका हुन् । बाढीपहिर...