काठमाडौँ : खानेपानी व्यवस्थापनमा प्रयोग हुने मिटरहरूको शुद्धता सुनिश्चित गर्न राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रमा मिटर क्यालिब्रेसन युनिट स्थापना गरिएको छ। यो युनिट Japan International Cooperation Agency (जाइका) नेपालको सहयोगमा स्थापना गरिएको हो। केन्द्रका कार्यकारी निर...
खानेपानी
-
-
सुरक्षित खानेपानी प्रणालीको प्रस्थान बिन्दु इन्टेक के हो ? कसरी बनाउने ?
काठमाडौ : खानेपानी आपूर्ति प्रणालीको सुरुवात बिन्दु नै इन्टेक हो। मुहान वा खोलाबाट पानी संकलन गरी वितरण प्रणालीतर्फ पठाउने संरचना भएकाले यसको स्थान चयन र निर्माण प्रक्रिया अत्यन्त संवेदनशील र प्राविधिक विषय हो। यहीँबाट पानी संकलन हुन्छ, यहीँबाट पाइप मार्फत बस्तीमा यात्रा सुरु हुन्छ। यदि इन्टेक गलत ठा...
-
स्थानीय तहमा वास प्रणाली सुदृढीकरणका लागि कार्यान्वयन मार्गदर्शन
काठमाडौ : स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा प्रणालीलाई दीगो र प्रभावकारी बनाउन लक्षित गरी कार्यान्वयन मार्गदर्शन सार्वजनिक गरिएको छ। अक्सफाम नेपाल र एजेण्डा फर चेन्जले संयुक्त रुपमा प्रकाशित गरेको मार्गदर्शनले स्थानीय सरकारलाई संस्थागत संरचना, क्षमता विकास, प्रक्रिया तथा आवश्यक संयन्त्रहरू ...
-
वास सुशासनमा महिलाको नेतृत्व प्रबर्द्वन गर्न मधेशमा पुरुष नेतृत्व र स्थानीय सरकारको प्रतिबद्धता
जनकपुरधाम : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुशासनमा महिलाको नेतृत्व सुदृढ गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले मधेश प्रदेशको बर्दिबासमा दुई दिने ‘’महिला नेतृत्व प्रवद्र्धनका लागि पुरुष सहकार्य तथा स्थानीय सरकारको दायित्व’’ बिषयक कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न गर्यो । Welt...
-
इकोलीको स्रोत र यसबाट जोगिने उपाय
काठमाडौ : इकोली मुख्यतः मानिस तथा जनावरको दिसाबाट फैलिने ब्याक्टेरिया हो। पानी वा खाना दिसाले प्रदूषित भएपछि यो शरीरमा प्रवेश गर्छ। विशेष गरी ढल मिसिएको खानेपानी, खुला दिसा गर्ने स्थान नजिकको कुवा, धारो वा मुहान, तथा बाढीपछि प्रदूषित पानी इकोली फैलिने प्रमुख स्रोत हुन्। त्यस्तै, दिसापछि साबुनपानीले हात न...
-
ओभरहेड ट्यांकीको वैकल्पिक संरचना माइल्ड स्टिल टावर
काठमाडौ : खानेपानी आपूर्ति प्रणालीमा प्रायः आरसीसी (RCC) ओभरहेड ट्यांकी निर्माण गरिन्छ। तर पछिल्ला वर्षहरूमा माइल्ड स्टिल टावर संरचनालाई वैकल्पिक उपायका रूपमा प्रयोग गर्ने अभ्यास बढ्दो छ। विशेष गरी दुर्गम तथा छिटो निर्माण आवश्यक पर्ने क्षेत्रमा यसको उपयोगिता उच्च देखिएको छ। माइल्ड स्टिल टावर प्रायः पूर्वनिर्मित (प्र...
-
खानेपानी तथा सरसफाइ ऐन २०७९ अझै कार्यान्वयनमा आएन
काठमाडौं : खानेपानी तथा सरसफाइ क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र उत्तरदायी बनाउन जारी गरिएको खानेपानी तथा सरसफाइ ऐन, २०७९ का महत्वपूर्ण प्रावधानहरू अझै कार्यान्वयनमा आउन सकेका छैनन्। ऐन जारी भएको साढे तीन वर्ष बितिसक्दा पनि दफा १० र दफा ३९ मा उल्लेखित व्यवस्था हालसम्म पनि कार्यान्वयन नभएको पाइएको हो। निरीक्षक तोक्...
-
खानेपानी पुगेसँगै गाउँ फर्कन थाले कालिञ्चोकवासी
दोलखा : कालिञ्चोक गाउँपालिका–४ हिलेपानीका घरघरमा पानीका धारा बनेका छन् । । घरघरमा खानेपानीका धारा यहाँका बासिन्दाको सपना नै हो जुन बल्ल पूरा हुँदै छ । एक वर्षअघि बनेका कुनै धारामा केहीमा पानी झरेको छ भने कुनैमा झर्न बाँकी नै छ । यसअघि गाउँमा पानी ल्याउने वाचासहित वडा अध्यक्ष दीपक खुलालले चुनाव पनि जितेका थिए । ज...
-
नवलपरासीको चुनावी मैदानमा खानेपानीको एजेन्डाले प्राथमिकता पाउदै
नवलपरासी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत नवलपरासी (पश्चिम) मा चुनावी सरगर्मी बढिरहेको छ। यस क्षेत्रमा शुद्ध खानेपानी तथा सरसफाइको एजेन्डा मुख्य प्राथमिकताका रूपमा देखा परेको छ। राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू गाउँ–बस्ती र टोल–टोलमा पुगेर 'एक घर एक धारा' को नारालाई नै म...
-
कोशी प्रदेशमा WASH योजना तयारी सम्बन्धी तीन दिने तालिम सम्पन्न
भेडेटार, धनकुटा : कोशी प्रदेशका पाँच स्थानीय तहका प्राविधिक जनशक्तिका लागि तीन दिने WASH योजना तयारी सम्बन्धी तालिम सम्पन्न भएको छ। कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, Netherlands Development Organization (SNV) र सम्बन्धित स्थानीय तहहरूको सहकार्यमा आयोजित...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 471
- Next Page »











