जाजरकोट : जाजरकोटको भेरी नगरपालिकामा ग्रामीण खानेपानी योजनाहरूलाई दिगो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि खानेपानी सेवा सहायता केन्द्र स्थापना हुने भएको छ। यस केन्द्रको स्थापनासँगै विगतमा निर्माण सम्पन्न भई राम्रो सँग नचलेको अवस्थामा रहेका खानेपानी योजनाहरूलाई सुचारु बनाउन उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरि...
खानेपानी
-
-
खानेपानी तथा सरसफाइ नियमावली संशोधन गर्नुपर्छ : अध्यक्ष अर्याल
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी तथा सरसफाइ नियमावली संशोधन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष अर्यालले हाल जारी भएको नियमावली उपभोक्ता संस्था मैत्री नभएकाले खानेपानी तथा सरसफाइ नियमावली संशोधनको विकल्प नभएको बताउनुभयो । खानेपानी तथा सरसफ...
-
मेलम्ची बन्द भए पनि रिबर्मा खोलाको पानी आपूर्ति गरिनेछ : खानेपानीमन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले बर्षायाममा मेलम्चीको पानी बन्द भएपनि राजधानीमा खानेपानीको आपूर्ति भने नरोकिने बताउनु भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको ‘काठमाडौ उपत्यका भित्रका खानेपानी उपभोक्ता समितिहरु बीचको अन्तरक्रिया का...
-
बोक्रे खानेपानी आयोजनाले बदलिदैछ डाँडागाउँको जनजीवन
म्याग्दी : मालिका गाउँपालिका–३ डाँडागाउँका बासिन्दाहरूको जीवनशैलीमा सुखद परिवर्तन आएको छ। झोलुङ्गे डोको बोकी उकालो-ओरालो गर्दै धारातिर जाने बाध्यता हटेको छ। कारण हो—हालै सम्पन्न डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना, जसले दुई सय पच्चीस घरपरिवारलाई घरमै शुद्ध पिउने पानीको सुविधा प्रदान गरेको छ। एक...
-
किचेन लिसपानी खानेपानी आयोजना जिम्मेवारी सहित समुदायलाई हस्तान्तरण
सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं.४ र ५ स्थित किचेन लिसपानी च्यूरा खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, नगर उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायतको उपस्थिति तथा रोहबरमा नगर प्रमुखबाट उपभोक्ता समितिका पदाधिकारीह...
-
हेटौंडामा २० करोड ५६ लाख लागतमा सहलगानी खानेपानी आयोजना सञ्चालन गर्न चौपक्षीय सम्झौता
हेटौंडा : हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढी लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । उपमहानगरापलिकाको वडा नं.९,११, १४ र १५ लाई लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको हो...
-
जुम्लाको हिमा गाउँपालिकामा जल सम्मेलन सम्पन्न, १२ बुँदे प्रतिबद्धता पत्र जारी
जुम्ला : कर्णाली प्रदेशका स्थानीय तहहरूमा सञ्चालित ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत जुम्लाको हिमा गाउँपालिकामा दुई दिने जल सम्मेलन सम्पन्न भएको छ। दुई दिने सम्मेलनमा उपस्थित ३१ वटै खानेपानी तथा सरसफाइ योजनाहरुले बर्तमान संरचनाको अवस्था बिश्लेषण, मर्मत तथा सम्भार कोषको अवस्थ...
-
काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीको आन्दोलन २२औं दिनमा, आइतबारदेखि तालाबन्दी गर्ने चेतावनी
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का ट्रेड युनियन आवद्ध कर्मचारीको आन्दोलन २२ औं दिनमा प्रवेश गरेको छ । उनीहरूले बिहीबार पनि केयूकेएलको मुख्य कार्यालय, सुन्धारामा धर्ना जारी राखे । नेपाल राष्ट्रिय कर्मचारी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन ल...
-
३० बर्ष अघि जर्मन सरकारले बनाएको धुलिखेल खानेपानी आयोजना जर्मन सरकारले नै पुनःनिर्माण गर्ने
धुलिखेल : असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजना पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो। यो खानेपानी आयोजना २०५४ सालमा तत्कालीन श...
-
सुख्खा क्षेत्रको लागि वर्षातको पानी संकलन बरदान समान
नेपाल विविध भूगोल र जलवायुले सम्पन्न देश हो। हिमाल, पहाड र तराईको यो सुन्दर भूमिमा कतै असिना र वर्षाको प्रचुरता छ भने कतै वर्षातको थोपा पनि स्वर्णसमान हुने परिस्थिति रहेको छ। विशेषतः देशका पश्चिम तथा दक्षिण-पश्चिम भू-भागहरू, जहाँ बर्षात अत्यन्त कम हुने गर्छ, त्यहाँ वर्षातको पानीको एकएक थोपा पनि अनमोल हुन्छ। यस्तो अ...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 503
- Next Page »











