• आज विश्व वातावरण दिवस, आजबाटै सरसफाइ सप्ताह सुरु

    काठमाडौ : आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ जुनदेखि १६ जुन सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरण...

  • लकडाउनले कौसी खेती प्रबर्द्वनमा सहयोग, किर्तीपुर नगरपालिकाद्वारा बीउ र मलमा ५०% सहुलियत

    काठमाडौ : लकडाउनका कारण देशको आर्थिक गतिविधि ठप्प छ । सबैजसो मानिस फुर्सदिला छन् । यही मौकामा सहरी क्षेत्रमा कौसीमा तरकारी खेती फलाउन थालेका छन् । खाली समयको सही सदुपयोग र भान्छाको आवश्यकता समेत पूर्ति हुने भएकाले सहरी बासिन्दा यसतर्फ आकर्षित भएका हुन् । देशको कृषि तथा वातावरणलाई बढावा दिन कोशी खेती राम्रो माध्य...

  • आज विश्व साइकल दिवस : नेपालमा पनि मनाईदै

    काठमाडौ : आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री...

  • कौसी खेती जैविक फोहोर तह लगाउने र खाँचो टार्ने उत्तम विकल्प

    काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रबर्द्वन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रबर्द्वन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा ...

  • आरडिटीमा पोजेटिभ देखिएको सफाइ कर्मचारीको रिपोर्ट पिसिआरमा नेगेटिभ

    काठमाडौं : आरडिटी परीक्षण (र्‍यापिड डाइग्नोष्टिक टेष्ट)  मा पोजेटिभ देखिएको काठमाडौ महानगरपालिकामा कार्यरत सफाइ कर्मचारीको रिपोर्ट पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । आरडिटी (पोलिमेयर चेन रियाक्सन) परीक्षणमा पोजेटिभ देखिएका ३१ जना सफाइ कर्मचारीको नतिज नेगेटिभ आएको हो । महानरपालिकाले जेठ २ गते इपिडियोमोलोजी ...

  • बाँसका डस्टबिन अर्थात पूर्ण सरसफाइका पर्याय

    विनोद धौलागिरि/झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा नमूना बनाउनका लागि जुटेका छन्, र यी सबै टोलमा बाँसबाट बुनिएका डस्ट बिनहरु राखिएका छन् । “अहिले अभि...

  • वातावरण अधिकृतले बेच्छिन् बार्षिक १ टन कम्पोष्ट मल

    काठमाडौ : काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सानु मैया महर्जनले घरमै कम्पोष्ट बनाउन थालेको वर्षौ भइसक्यो । उहाँले वार्षिक १० टन फोहोरलाई उहाँको घरको कम्पाउण्डमा ६० वर्ग फिटको जग्गामा कम्पोष्ट गर्नुहुन्छ र हरेक वर्ष १ टन वरावरको कम्पोष्ट मल बिक्री गर्नुहुन्छ । उहाँले घरको फोहोर मात्र नभई तरकारी बजारबाट पनि...

  • यसरी सुल्झियो, ढलभित्र खानेपानीको पाइप छिराएको बिषय

    काठमाडौ : सडक विभागले ढल बिछ्याईरहेको काठमाडौको पुतलीसडक क्षेत्रमा केही दिन अघि अनुगमनको क्रममा पुग्दा ढलभित्र खानेपानीको पाईप छिराएको भेटियो । मौजुदा खानेपानीको पाईप ढलभित्र छिराउँदा भोलिका दिनमा ढलबाट सिर्जित ग्याँसका कारण खिया लाग्ने र पाइपमा प्वाल भई खानेपानी प्रदुषण हुने प्रवल सम्भावना थियो । यस बिषयमा काठम...

  • बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन

    काठमाडौं : धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साईटको अनुगमन गरिएको छ । सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्...

  • सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गरिदै, बञ्चरेडाँडा बर्षाअघि सक्न चुनौती

    काठमाडौ : धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ । शहरी विकास मन्त्रालयका सचिव मधु...