भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ । दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ...
English
-
-
लकडाउनले गर्दा समय घर्किएपछि अनलाइनबाटै योजना सम्झौता
ताप्लेजुङ : प्रदेश १ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले फुङलिङमा नगरपालिकामा सहिद पार्क निर्माणका लागि ४८ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर समयमा कामै अघि बढेन । आर्थिक वर्ष घर्किनै लाग्दा स्थानीय भेला भएर हरि पौडेलको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति बनाए । समिति बने पनि सम्झौताका लागि प्रद...
-
खानेपानी, नदी नियन्त्रण र सिँचाईका २० करोड भन्दा बढीका योजना सम्पन्न हुने चरणमा
उदयपुर : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लामो समयदेखि लकडाउन जारी रहदै गर्दा उदयपुरमा नदी नियन्त्रण र सिँचाईतर्फ २० करोड रुपैयाँ बढीका योजना सम्पन्न हुन लागेका छन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय उदयपुरका अनुसार चालु अर्थिक बर्षका लागि प्रदेश र संघीय सरकारबाट बजेट ब्यवस्था गरिएका अधिकांस योजना...
-
भूमिगत पानी रिचार्ज गर्न पुनर्भरण खाल्डो, यसरी बनाउनुहोस्
काठमाडौ : क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै गएको छ भने सतहमा बाढी, भूकटान जस्ता विपत्ति आउने क्रम बढ्दो छ । यही अवस्थालाई मध्यनजर गरी देशका विभिन्न नगरपालिकाले नयाँ घर बनाउँदा भूमिगत पानी रिचार्जका लागि रिचार्ज पिट (पुनर्भरण खाल्डो) अनिवार्य बनाउनुपर्ने नीति समेत अवलम्बन गरेको छ । ...
-
विश्व वातावरण दिवसको अवसरमा सचेतना बोर्ड स्थापना
काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले विश्व वातावरण दिवसको अवसर पारी सचेतना बोर्ड स्थापना गरेको छ । सरसफाइ अभियन्ताहरुले सरसफाइ गर्नुका साथै सचेतना बोर्ड राखिएको गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक विविधतालाइ जोगाउनका लागि बाताबरण मैत्री व...
-
२०१९ को वातावरण पत्रकारिता पुरस्कार यम बमलाई
काठमाडौ : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उहाँलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिनेछ । समूहले प्रत्येक वर्ष जुन ...
-
आज विश्व वातावरण दिवस, आजबाटै सरसफाइ सप्ताह सुरु
काठमाडौ : आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ जुनदेखि १६ जुन सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरण...
-
लकडाउनले कौसी खेती प्रबर्द्वनमा सहयोग, किर्तीपुर नगरपालिकाद्वारा बीउ र मलमा ५०% सहुलियत
काठमाडौ : लकडाउनका कारण देशको आर्थिक गतिविधि ठप्प छ । सबैजसो मानिस फुर्सदिला छन् । यही मौकामा सहरी क्षेत्रमा कौसीमा तरकारी खेती फलाउन थालेका छन् । खाली समयको सही सदुपयोग र भान्छाको आवश्यकता समेत पूर्ति हुने भएकाले सहरी बासिन्दा यसतर्फ आकर्षित भएका हुन् । देशको कृषि तथा वातावरणलाई बढावा दिन कोशी खेती राम्रो माध्य...
-
आज विश्व साइकल दिवस : नेपालमा पनि मनाईदै
काठमाडौ : आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री...
-
कौसी खेती जैविक फोहोर तह लगाउने र खाँचो टार्ने उत्तम विकल्प
काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रबर्द्वन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रबर्द्वन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 56
- Next Page »










